Posted by: vivasg January 18, 2007
दुखीको मनको कुनो !!!
Login in to Rate this Post:     0       ?        
तिमीलाई सुन्नै मन छैन भने मैले गाएर मात्रै के गर्ने ? ? ? तिमीलाई दिनै मन छैन भने मैले पाएर पनि के गर्ने ? ? ? तिमी चाँही निर्बस्त्र मैले नाना लाएर मात्रै के गर्ने ? ? ? भोको तिमीलाई गिज्याइ-गिज्याइ मैले खाएर मात्रै के गर्ने ? ? ? कति बिन्ती गरे मैले देखेकी थियौ तिमीले स्राप उपहार सम्झी के लेखेकी थियौ तिमीले ? भैगो अब निर्दोशिलाई 'न' सराप भैगो जिउदो लाश बाकी छ 'मन' त त्यतै गैगो । । । तिमीलाई सुन्नै मन छैन भने मैले गाएर मात्रै के गर्ने तिमीलाई दिनै मन छैन भने,,,,,,,,,,,,,,
Read Full Discussion Thread for this article