Posted by: maaila January 8, 2007
दुखीको मनको कुनो !!!
Login in to Rate this Post:     0       ?        
तिम्रो आगमनले मेरो जीन्दगीको नक्सा बद्लियो तिम्रो हेराइले मेरो जीबनमा उज्यालो छाइ दियो तिम्रो बोलीले मेरो सुनसान जीबनमा संगितको तरंग छाइ दियो तिम्रो स्पर्शले मेरो शरीर तरंगित बनाइ दियो
Read Full Discussion Thread for this article