Posted by: chinde January 4, 2007
Login in to Rate this Post:
0
?


मन मेरो तेसै तेसै बरालिन्छ टाढा टाढा डाँडा पारी
समयको खेल हो कि कुन्नी
मलाई तेसै ओझेल पारी दिन्छ सम्झेर बस्छु गाउ घर
बिताइ दिन्छु सम्झेरै ति दिन
रमाउथे म कति खुशी अनि पलभर को माया
सम्झि बस्नु पर्यो आज निस्ठुरि को त्यो माया