Posted by: vivasg January 3, 2007
Login in to Rate this Post:
0
?


को आइ बस्छ र यो दुखी मनको कुनोमा ?
सबै स्वार्थी बनी हेर्छन केही छ कि त दुनोमा !
मन त अखिर मनइ त हो, हेला सबैले गरे पनि ,
लात-घा त सहनै पर्ने, कस्त जती परे पनि !!
को आइ बस्छ र ओ दुखी मनको कुनोमा ?