Posted by: gurudev January 8, 2007
दुखीको मनको कुनो !!!
Login in to Rate this Post:     0       ?        
I am a very bad Poet writer. ;) सबै भन्छन मायाले अडिएको छ यो संसार तर मलाई थेग्ने केले? सबै को छ एऔटा भन्छन तर मेरी भेट्ने कैले । अन्धकार छ जिन्दगी जता हेरे पनि कालोनै देक्छु सपना पनि । कालै भैपनि जिन्दगी बची राख्याछु निरासै भए पनि हरेक दिन हासी रख्याछु म कुनै कबी होइन, सब्ध खोज्दा, शब्द छैन । लेख्दै छु केही शब्द, तर पनि न आयि न आयि कनी कनी ।
Read Full Discussion Thread for this article