[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 149567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-28-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह मिस दि ! ब्यान ब्यान निक्कै चडकिलो गयो नि !


शुभ प्रभात मेरो पनि ! चौतारीमा पुन स्वागत छ मिस लाई !


ढिलै भये नि आफ्नो गाँउ  घर फर्किनु भो, खुशी लागेको छ !


गाथमा आरामै होला भन्ने मान्या छु !


जदौ पुरे ! अब बर्खा लागिरछ हाम्रो तिर त जाने त खेतै तिर त होला नि !


 


 
Posted on 10-28-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिया बहादुर लाई त देख्दै नदेख्या मैले !


के छ त चिया बहादुर जी को खबर?


हिजो जिम्माल ले भन्या अनुसार कप्तान केटी खोज्न तिर लागेउ त?


 
Posted on 10-28-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे बहादुर


भेट्टिएन नि कहाँ भेटिनु


खै चिया अहिले सम्मा नि आइपुगेन नि


मिस दिदी चिया भएन भन्या


 
Posted on 10-28-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,
तारेमाम पुरे,मिस नानी (बेला बेला हराउने कस्तो तपाईंको बानी ),रिट्ठे सोम,लहरे अनी टिरेन चाडह्दै गर्न लाउनु भा ठुलदाइ लाई।
सउधी ज्यु र चिप्ले हिजो धेरै खसी र तिन्पाने भर अझै उठ्या छन जस्तो छैन।
एक कप चिया कसैले खुवाये त यो गला अली रसिलो हुन्थ्यो होला कि।
 
Posted on 10-28-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-28-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिष्टेजी रिठ्ठे लहरे


चिया दिपठाकिम त रिठ्टे सअ अघि क भन्च रे त्यो  ठुलै चियादानीमा ....भाईले आज दिनभर जाडो छ भनेर एक्लै पिउने बिचार अर्यास्तो मान्चु  के हो हे हे हे !!


 
Posted on 10-28-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिट्ठे पाट,ठिक लाएन नि तिम्रो चाला,उता मिस नानी ले एक कित्ली चिया देर पठाम्नु भा एक्लै ले रित्त्या को भन्या?
अनी नयाँ नौलो के छ नानी,अस्ती को हुरी ले पाठशाला को छानो लओ भन्ने सुन्या थे ,नया छानो हाले त हेडमास्टर ले ?
केइ सयोग चाइये भन्नु होला भन्छु केरे।
 
Posted on 10-28-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे


ह्या मिस दिदी - कस्को हातमा चिया पठाको - रिट्ठे को हात मा नि पठाउने हो त -


अघी एक चांग पैसा गन्दै थियो - कसरी आयो तँ सँग त्यतिका पैसा भन्या त - काम


गरेर कमार ल्याएको भन्थ्यो - के काम भनेको त - बेच्या रे - के बेच्या भन्दा - तिमी लाई


के मतलब मैले जे बेचेपनी भन्थ्यो मुर्दार -


बल्ल पो थाहा भन्यो चिया बेचेर पो कमाको रैछ त्यतिका पैसा -


अहिले भेटोस न रिट्ठेको छोरा को बौ को बिहे देखाइदिन्छु


 
Posted on 10-28-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , हिजो देखी चौतारी मा मान्छे हरु त टन्नै आउन थाले पुर्णे को जून पनि देखिन थाल्यो के भयो यस्तो ।


बिस्टे काजी के छ खबर काम साम कस्तो चली रहा छ ?


मिस दिदी लाई नि मेरो प्रणाम है , अब सधैं हुने औतारी हरु लाई त प्रणाम नै भन्न परेन ।


चिप्ले ब्रो कता हराए ? नेपाल बाट आको खबर सुने , फोटो सोटो टालेनन् सान ले के भयो यस्तो , होनाचा को मा गाको हो कि होइन नि थाहा भएन ??
लौ बिस्त्रित जानकारी पाम


 
Posted on 10-28-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे बुढा ले स्कुल बनाउन सहयोग गर्ने रे लौ न हो र


अस्ती टिकाँ दिन पाँच पैसा दिन दाँत बाट पसिना आको होइन तिम्रो - अहिले स्कुल बनाउन सहयोग


गर्छु रे - एssssss बुझे मैले - स्कुल बनेपछी तिम्रो नातिनी लाई स्कुल फोकटाँ पढ्न पठार सहयोग


गर्ने होला - 


 
Posted on 10-28-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेया ब्याका भिदियो कि खै के जाती भन्ने कुरो आ छ भन्ने सुनेर आ म त, खै लगाउ लगाउ! हाम पनि हेरम केरे भनेको, चाइन्जो ऐले सम्म देख्या छैन ल!

ल मिसी दि, मैले नि तात्तातो प्रणाम गरें केरे, चिया चाँही मलाई नछुटाउनु होला केरे

रिट्ठे ब्रो, लहरे, बिस्टे काजी प्रणाम

मेरो त सकुसल-आरामै छ, काम सक्यो जस्तो भैराछ! एस्सो थोक्-थाक गर्नु पर्नी छ

ल बस्दै गरुम, बिस्टे काजीका राज्कुमार बारे केइ खबर पाइएन भन्छु म, उुइले देखिन् सोधिराछु, बा'लको खाल दिन्नन त बाSSSSS 

 
Posted on 10-28-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ बैरे पाट, किन प्रणाम भन्न परेन? सप्रसँग व्याख्या गर त्यो! मुला, थग भएछौ तिमी पनि, त्यो लहरेको धेर संगत नगर भन्या हैन रियाले, बिगारी हाल्यो नि

ल प्रणाम बैरे पाट

 
Posted on 10-28-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सधैं देख्ने औतारी हरु लाई कती प्रणाम भन्या नि कुरै कुरो मा , त्यो एउटा भनाइ छ नि नजिक को तिर्थ हेला ।। हो त्यस्तै हो क्या । ई औसी पुर्णे को जून हरु देख्न गाह्रो हुन्छ अनी देख्ने बित्तिकै प्रणाम भन्नु पर्ने , हामी भन्या त्यो अर्को भनाइ छ नि कुकुर को काम नि छैन फुर्सद नि छैन , जती खेर नि चौतारी , मीतिङ मा बस्यो कस्ले के के टास्यो भनेर हेर्नै हतार ।


घर पुग्यो गीतान्जली सुरु भयो कि भनेर हेर्न हतार , उठ्यो ढोका कस्ले खोल्यो भनेर हेर्न हतार ।


 
Posted on 10-28-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खै_माईलाको!


 
Posted on 10-28-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ रे - को यो बिर्खै_माईला भन्ने


चिन्या भए मार्दिम - उ त्यो पुरे लाई


 
Posted on 10-28-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।


बुधबारे जदौ ।


 
Posted on 10-28-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING HAI JAMMAILAAI.........
 
Posted on 10-28-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम् !


आज ब्यान मिस दिदीले च्या को केत्ली चौतारीमा पुर्याइदिनु  सबैले खान्छन भनेर मलाई दिएको कुरो सोर्है डलर साचो सत्य हो ! मैले पनि इमान्दारिता पुर्वक दोहोरो बचन नफर्काइ उक्त चियाको केत्ली लिएर आफ्नो गन्तब्य तिर अर्थात चौतारी तिर सुरु सुरु लागेको कुरा झन ३२ सै डलर सहि सत्य हो !


सिमसिमे पानी परीरहेको बेला रिट्ठे अनी उसका एउटा हातमा छाता र अर्को हातमा चियाको केत्ली !
समय: बिहानको ७:१५
स्थान: तल्लो भन्ज्याङ र चौतारी बिचको कैले साहुको पसल छेउ !


हर्के: हन ए रिट्ठे बजिया कता हिंडेउ ब्यान ब्यान यस्तो झरिमा? अनी हातमा चियाको केत्ली जस्तो नि देख्छु ! कुरो निक्कै गहिरै छ कि कसो हँ? (हर्केले एक हातले आफुले चलाइराखेको रिक्साको बिरेक थिच्दै अर्को हातले सर्टको बाहुला मास्तिर सार्दै भन्छ)


रिट्ठे: ए हर्के कताँटी आएउ नि तिमी? म त हेर यि मिस दिदीले दिएको चिया को केत्ली माथि चौतारी सम्म पुर्याइदिन जान ला' !


हर्के: कठै यस्तो झरीमा नि छाता ओढी ओढी कन चियाको केत्ली बोकेर ! मान्छे त सोझै हौ तिमी !


रिट्ठे: हैन अब ब्यान ब्यान यसो अलिकती हिडाइ नि हुन्छ फेरी माथ्लो गाउको हुलाकी काइला नि सिकिस्तै छन रे यसो के भा' रैछ भनेर हेर्न नि जाम भनेर नि !


हर्के: हरे हुलाकी काइला लाई हेर्नै जान मन भये त भरै तिर अली पानी थामिएसी गये नि हुन्थ्यो नि बरु ! यस्तो झरीमा नि कती हिंड्न मन लाको तीम्लाई? बरु म नि उतै जादैछु चौतारी तिरै खै देउ त्यो चियाको केत्ली मै पुर्याइदिउला बरु ! 


रिट्ठे: ए हुन्छन्त तेसो भये बरु हुलाकी काइलालाई हेर्न भरै अली उबेर गरेसी जाउँला म ! बरु तिमीनै पुर्याइदेउ न त यो चिया को केत्ली !


हर्के: खोइ ल्याउ त ल्याउ !


 


 
Posted on 10-28-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे लोल



अब त्यो केट्ली हर्के ले तल्ला घरए थर्के कि छोरी गौंथली लाई दिसकेको हुनु पर्छ । सोझो पनि अल्छि पनि रिट्ठे त ।


 
Posted on 10-28-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



एक घण्टा अघी मैले गरेको पोस्ट नै भोजन अबकाश पूर्व अन्तिम पोस्ट भे छ । सब जना कता ??? चिच्याउन बक्सामा चिच्याउदै होलान।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters