Posted by: बैरे October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी , हिजो देखी चौतारी मा मान्छे हरु त टन्नै आउन थाले पुर्णे को जून पनि देखिन थाल्यो के भयो यस्तो ।


बिस्टे काजी के छ खबर काम साम कस्तो चली रहा छ ?


मिस दिदी लाई नि मेरो प्रणाम है , अब सधैं हुने औतारी हरु लाई त प्रणाम नै भन्न परेन ।


चिप्ले ब्रो कता हराए ? नेपाल बाट आको खबर सुने , फोटो सोटो टालेनन् सान ले के भयो यस्तो , होनाचा को मा गाको हो कि होइन नि थाहा भएन ??
लौ बिस्त्रित जानकारी पाम

Read Full Discussion Thread for this article