Posted by: बैरे October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

अब सधैं देख्ने औतारी हरु लाई कती प्रणाम भन्या नि कुरै कुरो मा , त्यो एउटा भनाइ छ नि नजिक को तिर्थ हेला ।। हो त्यस्तै हो क्या । ई औसी पुर्णे को जून हरु देख्न गाह्रो हुन्छ अनी देख्ने बित्तिकै प्रणाम भन्नु पर्ने , हामी भन्या त्यो अर्को भनाइ छ नि कुकुर को काम नि छैन फुर्सद नि छैन , जती खेर नि चौतारी , मीतिङ मा बस्यो कस्ले के के टास्यो भनेर हेर्नै हतार ।


घर पुग्यो गीतान्जली सुरु भयो कि भनेर हेर्न हतार , उठ्यो ढोका कस्ले खोल्यो भनेर हेर्न हतार ।

Read Full Discussion Thread for this article