[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 148332 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-29-09 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice songs Serial.


क्रेजीले पुरे, लहरे र टवालाई कुउट बनाउनु पर्यो भनेर बोलयो, तीनजना भेटेपछी एउटै स्वोरले उफ्रिन थालेर केजीलाई क्रेजी बनायो।





 


 
Posted on 10-29-09 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रियाले बैरे लाई यो गीतको मार्फत प्रश्न सोधेको तर हाम्रो बैरेको जवाफ पनि कम छैन रियालाई पनि मक्ख पारदई र आफु पनि अड्कक पर्दैइ   जवाफ दियो।    





 
Posted on 10-29-09 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto babaaaal kahani banaaako nitisaa



 
Posted on 10-29-09 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलिबाट weekend सुरु भयो। यो गीत को साथ साथै have a safe and happy halloween everyone. हाम्रो american version गठेमङल् हो मनाउनै पर्‍यो। 




Last edited: 29-Oct-09 09:43 PM

 
Posted on 10-29-09 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर कहाँ कहाँ देखेको ठाउँ भन्थे रामनगर पो रैछ, हामी भन्दानी हन्तकाली त चिप्ले पो रेछ , त्यस्तो रामनगरको बाशी भात पनि खार पचाउन सक्ने भनेसी चिप्लेको भुँडीको इन्जिन दह्रो रैछ , मैले एक चोटि खाए त्याह जिन्दगीमा , तेश्पछी कहिले खाइन , धूत त्यस्तो ठाउमानी कसैले खान्छ , फेरी वरी परी कुनै अरु भात खाने पसल छैन कस्तो ठाउँ छ त्यो भन्देखुन ।


लौ हेर अचेल त माईक्रोले भात खान रामनगर रोक्न थालेछ , पहिले पहिले त माईक्रोले मुग्लिङ्को तमुहरुको पसलमा रोक्थ्यो , अनी मुग्लिङ्मा जहिले पनि पाउने रायोको साग अनी खसिको मासु दुई थाल थपेर खाएसी घर नपुगुन्जेल केही खान पर्दैन थ्यो ।


हाम्रो पालामा त त्यो मकालु यातायातले त्यो रामनगरमा रोक्छ भन्ने पहिले नै थाहा हुन्थ्यो तेही भर नौबिसेमानै टन्न खाइन्थ्यो , अनी रामनगर पुगेसी काँचो चाउ चाउ खाइन्थ्यो ।


लौ जे भएनी चिप्ले चै घुमेको रैछ नेपाल , आफु त खाल्टो छोडेर कतै गैएन ।  


 
Posted on 10-29-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होश चिप्ले लाई महेन्द्र बौचाको पसलको मो मो खान लेखेको रैनछ, म त्याहा जादा फोहोर एक थोपा थिएन , तेही भर एक्कै सासमा दुई प्लेट बजाको थिए मैले , अझै खाउकी जस्तो लागेको थियो, फेरी कुर्नु पर्छ भनेर हिंडे , त्यो दुई प्लेट मो मो खान मैले ठ्याक्कै आधा घण्टा कुरेको थिए, गको साल भन्दा अली बुडो देखिन थालेछन बौचा , अब ठुल्दाइले नेपाल गएसी बौचाको कस्तो रुप देख्ने हो ठुल्दाइनै जानुन ।
 
Posted on 10-29-09 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke daaaaaaaaaaaaaa
whts up?????////

 
Posted on 10-29-09 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not much keli naani.


eti raati nasutera ke gariraaho keli, sutnu pardaina?


 
Posted on 10-29-09 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma ta nitisa le rakheko geet  sundai   macha khadai  baseko

tapai ke gardaai ho ni? harke da.
 
Posted on 10-29-09 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि एसो नितिसा गीत सुन्दै  चिप्लेको फोटो हेर्दै बसेको ।
 
Posted on 10-29-09 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ भन्या  चिप्ले दा पनि नो १ फोटोग्राफएे गर्नु हुदो रहेछ नि
खाली फोहर को दाङगुर मात्र खिचेर

 अनी मैले तपाईं लाई पनि देखेको नि आज


 
Posted on 10-29-09 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यो रिक्सा चलाऊने म हैननी थाहा छ , त्यो त म भनेर चिप्लेले रिठ्ठेको पो फोटो खिचेछ , चिप्ले पनि झुक्केछ आज त , मैले अस्तिनै रिठ्ठेलाई खुब फाईदा छ भन्देको थिए बज्ज्ले नि थालेछ चलाऊन , म त स्वम्भु र गोङबू रुट मात्र चलाऊने हो ।


लहरे खै लहरे केली। ?


 
Posted on 10-29-09 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

      क्या झुक्केछ चिप्ले दा त

लहरे त कन्फरेन्स मा होला नि । मलाई के था त

 ल म एस्यो नेपाल तिर फोन हान्छु है

 हर्के दा गूड् नाइत ,अन्द स्वीत द्रीम है


 
Posted on 10-30-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लहरे त कन्फरेन्स मा होला नि । मलाई के था त>>>

थाहा नहुँदा त थ्याक्कै मिलाई दी, थाहा भे त के के मात्र गर्लान नि प्रभु, सकिएन नि बाSSSSS ईनीहरुलाई त, हो कि नाइ ल गामका अवातरीहरुले नै भनुम केरे

ल आज त शुक्रबार, कसरी यो ८ घण्टा बिताउँ भै सक्यो मलाई त

ल आउँदै गरेकालाई प्रणाम करेछु

 
Posted on 10-30-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातमा घडी साईकलमा चढी
कान्छी नानी कता हो सवारी
हातमा चुरा छ कान्छी भनूँ कि नभनूँ एउटा कुरा छ


(नितिशाले सजिलो पारेर छोडेकी रहेछ राती, कुन गीत हाल्ने सोच्नै परेन)


चिसो शुक्रबारे बिहानीको जदौ सबैलाई।


लौ नास्ता गरम् नास्ता। बरु चिया कसैले ल्याइदिए हुन्थ्यो।


काठमाडौं बाहिर हरेक दिन जसोको मेरो नास्ता यस्तै नै हुन्थ्यो।    



 
Posted on 10-30-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



शुक्रबारे झक्कास जदौ।



तारेमाम पुरे, पुरी भा हो ??


 


लौ मेरो फिल्ड ट्रिप छ , हिंडे ।


त्यतिन्जेल सम्म "यदी फेश बुक मा रामायण हुंदो हो" भन्ने धागो पढ्दै गर्नुस्। धेरै न हास्नुस् है। मुख च्यातिएला। लन्च खान नसकिएला ।


http://www.scribd.com/doc/19633814/If-Ramayan-were-on-facebook


 
Posted on 10-30-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि नठड्ड्याइ टाँसेछु। 

 
Posted on 10-30-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो खाम खाम लाग्नी जेरी स्वारी राख्या चिप्ले तिम्ले, घुट्टुक्क भो! ब्यान भक्खरै त्यो मोरो ओट मील खा'र आको, फेरी भोक लागि सक्यो नि अब त

ल ठुल्दाइ र चिप्ले दाजुलाई प्रणाम

ठुल्दाइ, पुरीको खोजी हुँदै छ दाई, भेटेछी खबर गरम्ला केरे

 
Posted on 10-30-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ चिप्ले दाई अनी पुरे दाई


सबै दाई हरु लाई सञ्चै होला भन्ने विश्वाश लिएको छु


आहा पुरी -- ओ ओ ओ माइ ब्याड पुरे दाई - मैले दाई को पुरी लाई आह भनेको होइन है


चिप्ले दाई ले राखेको जेरी पुरी र तरकारी लाई पुरी भनेको - अन्यथा नलिनुहोला


अरु खोइ त - कता गयो त - ल बस्दै गरुम है


 
Posted on 10-30-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी ठुल्दाइ , चिपले ब्रो, पुरे, बौचा र अरु छुट्टेका र आउँदै गरेका लाई ह्यापी फ्राइडे । आज त काम भए नी नगरी बस्नु पर्ला । आफ्नो त आज घरै बाट हो मस्ती छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters