[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 149197 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 11-03-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सजिलै छानेर राखिदिएको हो माथिको फोटो त। ल यो साइनबोर्डका त्रुटिहरु पत्ता लगाम्।  

 
Posted on 11-03-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्धारा नै हो ।। 
 
Posted on 11-03-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको फोटोको छेउमा देखिएको चाँही मदनवा हुनुपर्छ, मुखमा सुर्ती हाल्दैछ। लौ म चाँही यही माईक्रोमा बाटो लागें।  

 
Posted on 11-03-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो देखेर चाँही अलि डरै लाग्यो। केही गरी अगाडि वा पछाडिबाट ठोक्किएर वा घ्याच्च ब्रेक लगाएर चुराहरुमा ठोक्किन पुगियो भने गुरुजीको के हालत होला? यसै पनि सिट बेल्ट कसैले लगाउँदैनन्।    

 
Posted on 11-03-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ जान ला चिप्ले बस -


जवाफ मिले पछी - पुरस्कार  खोइ त -


मिले पछी सजिलै राखेको भन्न पाईन्छ -


जवाफ मिले सजिलो नमिले गाह्रो भन्ने त हुँदैन नि -


त्यसै जान पाइदैन -


 


ओहो ब्रान्डीचा नि आएछ आज त - के छ मोरी आउ बस यतै


ल सुनाउ के छ - सञ्चै हैन त हामी


 
Posted on 11-03-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्धारा को फोटो धेखेर आएको म लहरे।।अब जान्छु । चिया नि सकिएछ खाना नि सकिएछ बसेर केही काम छैन यता । सबैको जीवनमा मंगलवार ले मंगलै मंगल् लायोस ।  

 
Posted on 11-03-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste sappailaai...............


 
Posted on 11-03-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी म आउँदा कोइ थिएन । चेली नि एक गिलास फस किलास को चिया राखेर हिडी ।
यसो काम मा ध्यान दिएको त पत्तो नै भेन ट्याम गएको । भात खाने ट्याम हुन लागे छ ।


तारेमाम चिप्ले, बिर्खे, लहरे , ब्रान्डी, बैरे


फोटाहरु गजब छन। चिप्ले गुरु फोटो खोच्न गाको हो, नेपालआँ ??


 
Posted on 11-03-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको भात खाने बेला हुन लागेछ , मेरो चै कफी खाने बेला भो ल ।


हैन चिप्लेले खिच्नु सम्म फोटो खिचेको रैछ , कहाँ बाट ट्याम पाएछ , आफ्नो त एक दिन फुर्सत भको थियो तेही मौका पारेर महेन्द्र बौचाका छिरी हाले अनी घर फर्किदा बानेश्वोर सम्म हिंडेर गए , तेही हो घर बाहिर घुम्न गाको एक्लै, नत्र हर्किनीले एक छिन छोडेकी हैन के अर्ने, जहाँ गएनी पछी पछी लागेको छ लागेको छ , गलामा फासी भन्थे हो रैछ है ।


 
Posted on 11-03-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले त्यो के भन्छ माईक्रो चडेर तिमी पवन कहाँ पेडा खान मात्रै गा हो कि कता गाको ?
 
Posted on 11-03-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के ,


महेन्द्र बौचा को मा गए सि मेरो तारेमाम सुनाइ दिएनौ त ? एक पिलेट फ्री पाउथ्यो ।


सब हसुर्दै होलान, आफ्नो त टिरेन को ट्याम भयो। असत्ती बस ड्राइभरहरुले हडताल गरेको छ। नेपाल को हावा यता सम्म आए छ ।


टिरेनका ड्राइभर चाँही अली सिधा परेछन, नत्र टिरेनको पनि चक्का जाम। अर्को कारण पनि हुन सक्दछ, टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला।


 
Posted on 11-03-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम अनी गन्नुमय जदौ है सप्पै लाई
चिप्ले चै नेपाल फुटै खिच्न गा जस्तो लाओ।
अस्ती ठुल्दाइ लाई कल फिर्ता गरु भन्या हरी बिजोगै भो नि आफ्नु, असतिहरु ले ४ घण्टा कुराएर फिर्काइदिये घर।
हिजो नि तेस्ताइ झन्नै ले नछुट्या पिलम,पिलम त छुटेन,पैसो बोक्ने थैलो चै छुटार हिनेछु जाच बुझ गर्ने ठाम्मा,भरे पिलम मा बसेपची था भो
खाली हात अैपुइयो,जिन तीन लहर्या गाम अनी घर पुए।
लौ भोक लाओ अब हिजोका फोटु चै नटासम है भोक लाया बेलाँ
चिप्ले को सअँ चै लुकामारी खेल्या जह्तो भो केरे,भरे भोली गरम्ला मिलार ठुल्दाइ चिप्ले दुबइ लाई।

 
Posted on 11-03-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है सब्बैलाइ सेरिअल्  चिप्ले ठुल्दाइ बिस्टे सब्बैलाइ मङ्गले तारेमाम् जुदाउ तातो तातो चिया र मिठो मिठो बिस्कुट ले भेट् गर्दै 
 
Posted on 11-03-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , ठुल्दाइको तारेमाम सुनाउन मन थियो , मान्छे टन्नै थिए , तेही भर प्वाक्क के बोल्नु भनेर केही बोलिन , खुरु खुरु दुई प्लेट बजाए अनी हिंडे तेही हो ।


सप्पैलाई फेरी नमस्ते अनी तारेमाम , नाम लेख्नै अल्छि लाग्यो , फेरी सप्पैलाई है ।


 
Posted on 11-03-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढै बुढाहरु रैछन् ! बुढाहरुको खालमा त के बसाइ भो र


 


अब्बे हर्के रंगिला भुइमे खसा हुवा मेवा कि तरह क्युँ मुह लट्का के बैठा है चल् चल् धन्दा के टेम पे कोइ उपर निचा नही मांगता अप्पुन !


 
Posted on 11-03-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे तरुनो कसरी अै पुगेछ , फेरी कता चल भन्छ कता चल्ने हो खै चल्ने ठाउनी हुनु परोनी ।
 
Posted on 11-03-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो रिक्सा लेर आउन अनी चल्ने ठाउँ त म भनिहाल्छु नि


चिप्ले ले माथि साइन बोर्ड को फोटो मा के त्रुटी छ भनेको?


 
Posted on 11-03-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुराइ कालीन् जसौ सबैलाई। भोक लाग्या होला खाउँ है।  

 
Posted on 11-03-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भइराछ यता - ओहो हर्के दाई के छ लोङ टाईम नो सि


खान खाको हो -



रिट्ठे मुर्दार को नि के छ त - मुर्दार को हाल त जहिले नै ठीक हुन्छ हैन त


अनी अरु कता लागे त


टिकटक नि आको रैछ त आज त 


 
Posted on 11-03-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अर्को कारण पनि हुन सक्दछ, टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला। <<<


हाहा अहिले भने ठुल्दाइ ले सटिक कुरा गर्नु भो है !


लौ न बिस्टे को हरी बिजोग नै भएछन्त ! अनी पछी भेटियो थैली?


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters