[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 149490 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-30-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बाउचा। पूरे त पुरिकै फोटो हेर्दै बसेको होला। ठुल्दाइ फिल्ड ट्रिप भनेर रामनगरकी "पुजा" को खोजीमा हुनुहुन्छ जस्तो छ। काठमाडौंबाट इलाहाबाद् र तौलिहवा ओहोरदोहोर गर्दा भुजा खान गुरुजीले त्यतै रोक्ने गरेका रहेछन् भनी मानिछु।       


हिंजोको अबिरल बर्षाले गर्दा गाडीभित्र २ इन्च जति पानी पसेछ। गृह मन्त्रीले सकुशल घर त ल्याइन् तर मैले एक घण्टा जति लगाएर पानी उभाउँदै फाल्नु पर्‍यो। पानी सोस्न पत्रिका पनि बिछ्याएको थिएँ। गृह मन्त्री चाँही सामान्यत: मैले हाँक्ने गाडी लिएर अफिसतिर लागिन्। बिहान चौतारीमा पूरी तरकारी टाँसेर पत्रिका झिकेर साँचो चाँही गाडी भित्रै छोडेर बन्द गरेछु। घर पस्ने साँचो समेत गाडीमा नजरबन्दमा पर्‍यो। धन्न अपार्टमेन्टको अफिस खुल्न केही समय मात्रै बाँकी रहेछ र भित्र आउन पाएँ। अनि गाडीको जगेडा साँचो झिकेर आफ्नो साँचो लिन पाएँ। बीमा कम्पनीमा लामो कुरा गरेपछी अहिले ११ बजे क्षतिको अनुमान लगाउन अनि भाडाको गाडी लिन जानु छ।                    


 
Posted on 10-30-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!


अहो! हिजो त हुनु भएको नि पानी परेर! चिप्ले म:म: को फोटो छैन? ठूलो भाँडोमा पाक्दै गरेको, बिर्को ठड्याएर भित्तामा झुन्ड्याएको, १० डल्लामा पाँच डल्ला खाईसकेर सुप थप्न लागेको। आहा!!


 
Posted on 10-30-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रोको आज दिन चाँही झक्कास सुरु भा रेछ, अब अड्डामा गे'र के के हुन बाँकी हो। लोल गरेर तिम्रो स्थितीमा हाँस्या चाँही हैन नि फेरी। भा बेला के के मात्र हुन्छ नि है

ल चिप्ले ब्रो, ह्याव अ वान्डर्फुल डे केरे।

लहरे,बैरे, चिप्ले लाई प्रणाम  

अ बैरे घरै हो भने कथा हाल त 
 
Posted on 10-30-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD  MORNINGGGGGGGGGGGGGGGGG
chiple daai, thuldaai  taremam

Lahare, baire ,pure, 



<<तारेमाम ठुल्दाइ ,चिप्ले दाई, अनी पुरे दाई>>

Birkhe baa laai mero  ni jadau: 


Last edited: 30-Oct-09 10:01 AM

 
Posted on 10-30-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल अनी केली


त्यस्तो पानी परेको रहेछ त -


केली ओ केली - चिया खाम न एक कप


फेरी केली किन ट्वाँ पर्या नि


 
Posted on 10-30-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSS बुढो भनम भनेदेखुन हातमा छैन लउरी


बिहे मेरो भा को छैन गाला परो चाउरी


हामिसित जान्छु भनि अन्तै हिन्छे दाउरी



 
Posted on 10-30-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ जिमालबा त्यस्तो बिस्त्रित बर्णन गर्न पर्छ, र्याल चुइयो याँ!

धत्तेरिका बुधो भे छि सुद्धी नि काँ गा भन्छु नि, आँखै अगाडि आयो ल, बुधेस्कालाँ किन यस्तो यस्तो भनेर पाप बोक्छौ बाजे!

ल प्रणाम गरें, बज्यैलाई नि सोध्या छ भन्दिनु
 
Posted on 10-30-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ के के भै सक्यो केली तिम्लाई त केइ नि थाहा नै नाइ। तिमी जइले लापता, बेपत्ता भै र'न्छौ।

ल प्रणाम केली, अपिस जान अझै २-३ घण्टा छ केरे भन्ने मान्या छु, आज त भुजा नै पकाउन भ्याउन्छ होला नि, हैन र? 

 
Posted on 10-30-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखराको बजारमा सुका धार्नि मासु


तिम्रो छोरी मैले लगेँ टिका लाइदेऊ सासु


लेट्स रक, मायालु


उडिजाने पुतलीले सैलुङ डाँडा काट्यो


तिम्रो हाम्रो मायाप्रिति कट्टु जस्तो फाट्यो


लेट्स रक, मायालु



 
Posted on 10-30-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<तिम्रो हाम्रो मायाप्रिति कट्टु जस्तो फाट्यो>>>


 
Posted on 10-30-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे चिया खाउ,
 
पुरे  तिम्रो दाई  भनेर  त्य्वा  परेको नि

ठुल्दाइ  देखिन्न नि का गये ?
लहरे तिम्लाई था छ नि ठुल्दाइ को  ब!नी है







 
Posted on 10-30-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<तिम्रो हाम्रो मायाप्रिति कट्टु जस्तो फाट्यो>>>


 
Posted on 10-30-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


आहा चिया खान पाइने भयो आज त - थ्यांक यू केली -


ठुल्दाइ को बानी थाहा नहुने यहाँ को छ र - मलाई नि थाहा छ


 
Posted on 10-30-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<याँ के के भै सक्यो केली तिम्लाई त केइ नि थाहा नै नाइ। तिमी जइले लापता, बेपत्ता भै र'न्छौ।>>>

के भयो पुरे मलाई भन त


 
Posted on 10-30-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<के भयो पुरे मलाई भन त>>>
त्यो त अब तिमी लहरेलाई सोध, मलाई त कसैलाई नभन भनेर कसम देको छ, मैले भन्यो भने त्यो लहरे खुत्रुक्कै भएर मर्छ रे। अब आफु त सोझो हेर, साथी भनेछी कत्ती भ्यालु गर्छु तिम्लाई थाहा छँदै छ नि

 
Posted on 10-30-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो म:म: भन्या के चिप्ले----


पहिले बाहिरबाट यो पसल हेर्ने.....आहा! कस्तो जाउँ जाउँ लाग्ने पसल!



त्यसपछि एक हैन डेढ प्लेट माग्ने!



हैन हैन यहाँ भित्र मात्र हैन बाहिर पनि साहुजि र साहुनि मिलेर म:म: थप्दैछन। धेरै जना खान आउँछन के गर्नु-



थुक्क भोक पो लाग्न थाल्यो त!


 
Posted on 10-30-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<अब आफु त सोझो हेर, साथी भनेछी कत्ती भ्यालु गर्छु तिम्लाई थाहा छँदै छ नि>>


त्यो त हो पुरे पाट , खेदो खन्ने भन्दा लाइनमा लास्ट हुन्छ पछाडि बाट


 
Posted on 10-30-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बैरे ले दिन्छ जे होस् -


झुठो कुरा फैलाउन त यो पुरे बाट सिकोस कसैले


 
Posted on 10-30-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैरे को कुरा खैरे ले मात्र बुज्छ


 
Posted on 10-30-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यो त हो पुरे पाट , खेदो खन्ने भन्दा लाइनमा लास्ट हुन्छ पछाडि बाट >>>

म बिचरा सिधा साधा निमुखा जनता पाएर बैरेले नि पेच हान्यो, भो अब त केइ नि नबोली बस्न पर्ला। बैरे पाट्ले धरी साथ छोड्दियो

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters