Posted by: serial October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे


ह्या मिस दिदी - कस्को हातमा चिया पठाको - रिट्ठे को हात मा नि पठाउने हो त -


अघी एक चांग पैसा गन्दै थियो - कसरी आयो तँ सँग त्यतिका पैसा भन्या त - काम


गरेर कमार ल्याएको भन्थ्यो - के काम भनेको त - बेच्या रे - के बेच्या भन्दा - तिमी लाई


के मतलब मैले जे बेचेपनी भन्थ्यो मुर्दार -


बल्ल पो थाहा भन्यो चिया बेचेर पो कमाको रैछ त्यतिका पैसा -


अहिले भेटोस न रिट्ठेको छोरा को बौ को बिहे देखाइदिन्छु

Read Full Discussion Thread for this article