Posted by: ritthe October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

वाह मिस दि ! ब्यान ब्यान निक्कै चडकिलो गयो नि !


शुभ प्रभात मेरो पनि ! चौतारीमा पुन स्वागत छ मिस लाई !


ढिलै भये नि आफ्नो गाँउ  घर फर्किनु भो, खुशी लागेको छ !


गाथमा आरामै होला भन्ने मान्या छु !


जदौ पुरे ! अब बर्खा लागिरछ हाम्रो तिर त जाने त खेतै तिर त होला नि !


 

Read Full Discussion Thread for this article