[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 294691 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-04-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


mero khathaako part 2. hope birkhe da ra poonte daale padhnu huncha hola :P
लु मेरो ह्यान्सिको रिप्लाई भनुमा कि के भनुम खित खित खित नै लाज लाग्यूऊूऊूऊू

"हुन नसकेको बोइ फ्रेन्द तर हुन लगेको पती देब"


 

हिजो राती १० बजे तिर मेरो सेल फोनको घन्ती बज्यो। फोन unknown भनेर आएको थियो। यसरि unknown भनेर पहिले नि धरै चोति आको थियो अनि मैले फोने उथार हेलो हेलो गर्दा कोही बोल्दाइन थियो। खाली सुइ सुइ र साइ साइ गरेको आवाज मात्र सुनिन्थ्यो। तेही भएर हिजो आको फोनलाई मैले शायद ब्लफ कल होला भनेर उथाइन। फोन लगातर बजिरहेको थियो। आमाले भित्र भान्छाबाट किन फोन न-उथाको भनेर कराउन थालनु भो। अब आमालाई के भन्ने ब्लफ कल आको तेहिभेर न-उथाको भन्यो भने फेरी तेही दाइलक दिनु हुन्छ "चाहिने नचाहिने मान्छेहरुलाई फोन नम्बर देछी ब्लफ कल न-आएर के आउछ त" भन्नु हुन्छ। अनी आमाको मन राख्न वा भनुम आमाको त्यो दाइलग सुन्न नपरोस भनेर मैले बिस्तारइ फोन उथाए अनी हेलो हेलो भेने। उता बाट कोही बोल्दाइनन। म रिस्को झोक्ले अब त मरेनी फोन उथाउदिन भनेर मन मनै भने। फेरि एकचिन पछि फोनको घन्ति बज्यो। हेरे उहि unknown थियो। फेरि आमा कराउनु भोयो। यो केटी किन फोन न-उथार के गर्दै बसेरा ह भन्नु भो। लु अब फोन फेरी बोलेन भने अब चै गाली नगरि छोर्दिन भनेर फोन उथार ठुलो स्वर मा ह्यालूऊूऊूऊूओू भनेर कराएची उथा बाट नि हेलो के गरिराखेको भनेर प्रश्न आयो। म दराएर केही होइन TV हेरिराखेको। तपाईं को बोल्नु भाको। उस्ले म तेही तिम्रो ह्यन्सी बोलेको। अगी देखी तिम्लाई फोन गर्दै थे तिम्ले बोलेको मैले सुने तर मैले बोलेको चै तिम्ले सुन्दै सुनेन। अनी किन त्यसरी रिसाकी। मैले रिसाको छैन खित खित खित गरेर हासिदे। अनी उस्ले साझा हेरेको राइछ अनी मैले लेखेको कथानी पढेको राइछ। अनी भन्न थालयो त्यो तिउसन्को लास्त दिन तिम्ले मलाई लेतर देको अनी मैले च्यातिदेयो भनेर कत्रो ठुलो आरोप लगायोउ। त्यो तिम्रो आरोप सहनै नसकि मैले तिम्लै फोन गरेको अनि तिम्रो याद नि अैराको थियो अनी के त तपाईंले मैले देको लेतर पर्दै नपढी च्यातिदेको होइन त। अनी उता फोन बाट जोध्ले हासेको आवाज आयो। अनी म रिसाएर एस्मा हास्नु पेर्ने कुरा के छ। तिम्ले मलाई लेतर भनेर ल्यासी पाउ पोकोपारेको कागज देको थियो। शायद तिम्ले मलाई हेर्दाइ नहेरी दियोउ होला। मैले त तेती बेला यो केटी कस्तो पागल राइछ भन्थानेको। म त्यो कुरा सुनेर एकचिन चुप भए। मेरो आवाज नसेनेर उस्ले आर यु देर ठुलु भन्यो मैले अ भन्नुस् न। उस्ले भन्यो तेही बेला मलाई नि तिमी साह्रै राम्रो लाग्थ्यो। अब जे भो सब बिर्सिदेउ। भाग्यमा म तिम्रो लागि तिमी मेरो लागि लेखेको राइछ तेही भएर घुमु फेरी भगवानले हामी दुईलाइ एकचोति फेरि भेताइ दिनु भो। म उस्को कुरा खालि सुनि मात्र रेहे। अनि उ भन्न थालयो तिमी कहिले नेपाल आउने। मैले खै चाडै आउछु होला भन्दै ल अब फोन रख्दिनुस् भोली बिहानइ काममा जानु छ। उसले हुन्छ भनेर फोन राखी दियो।कुरा येस्तो पो रैच आफुलै के था। तेति बेला त सरै रिस् उथेको थियो। खित् खित् खित्



 
Posted on 01-04-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे के छ ?
लहरे झुत बोल्न पैदाइन। मेरो कथा पढेको भए उता थ्रेड मा किन कमेन्ट नलेख्नु भाको त।


 
Posted on 01-04-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe how r ya dear?

 
Posted on 01-04-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे र लहरे लाइ मेरो नि तारेको माम्।

ठूलीको कथा लेखन गज्जब रहेछ। 
पुरानो ह्यान्सीको नि भाग्य खुल्ने भो!
 
Posted on 01-04-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hahha jpt lekheko chitre.

 
Posted on 01-04-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुलि तिम्रो कथा पढेर मलाई पनि खित खित गर्न मन लाग्यो,
अब देखी चौतारी मा खित खित गर्न नपौने राइछ, ताक्स भन्ने जन्तु लाग्छ भनेकोसुनेको हु क्यारे।
दोश्रो भाग पनि मैले पढे तर यो चाँही बिर्खे बुढाको ल्याँसे पाँउ बाट प्रेरित भएको जस्तो लाग्यो। अरु पनि जवोस ल ल

 
Posted on 01-04-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेपिटी लेख्दा त यस्तो राम्रो/रमाइलो छ, झन् राम्ररी लेख्दा कस्तो हुने होला?
लु तिमी त रातारात स्टार राइटर भयौ नि साझाको!


 
Posted on 01-04-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे थ्याँक्स। अब कै के लेख्ने भनेर थाहा छैन। बिर्खे दा सँग सुध्नु पर्ला :प
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ चित्रे फेरी कती गफादी भाको।
खै दिप ज्यु कता लग्नु भो। अब आफु त दिप ज्युको फ्यान उहाले हरियो झन्डा नदेखाए सम्म ............

 
Posted on 01-04-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेपिटी लेख्दा त यस्तो राम्रो/रमाइलो छ, झन् राम्ररी लेख्दा कस्तो हुने होला?
लु तिमी त रातारात स्टार राइटर भयौ नि साझाको!


लु अब म चाहि सन्यास लिने।
तारेमाम्, लहरे, चित्रे, रिट्ठे आदि इत्यादी सबैलाई।

 
Posted on 01-04-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै तारेमाम, छु दु, जलपान सिरौला।।

 
Posted on 01-04-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हुन्छ हजुर सन्यास लिनुस् अब बहिनी स्तार हुनु र दाई स्तार हुनुमा के नै फरक छ र।


 
Posted on 01-04-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाsssइ रुघाले ध्वस्त बनायो यार
जिउ नै पुरै रनन्न रन्किन्छ खै के भा हो !
आइ एम ओके ठुलु डियर, हाउ अबाउट योर सेल्फ?
चित्रे, लहरे, ठुल्दाइ, ओरिजिनल सान्ननी सबैलाई नमस्ते


 
Posted on 01-04-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे आइ एम फाइन थ्याँक्स। रुघा लागे रेस्ट लिउ। औषधी खाउ अनी ठीक हुन्छ।


 
Posted on 01-04-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुली, हो। बुइनी स्टार हुनु भनेको दाई पनि हुनु हो। त्यसैले सन्यास लिने।


लहरे बौचा ठिक हे धायमाल। अले थौं कन्हे गन ले?


रिट्ठे माथि रुघाका सूक्ष्मजिबाणुद्वारा भीषण आक्रमण?

 रिसोच गर्नु परो?

कतै आतंकबादीको काम त होइन?


 
Posted on 01-04-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थौं कन्हे जि विस्कोन्सिन धाइउ गामे का,

 
Posted on 01-04-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले हरियो झन्डा देखाउने रे? किन? दीप ज्योले लिबियाको नागरिकता लिनु भो कि कसो? 

राहुलदाइ, सन्यासी भएर कथा लेख्ने हो?

रिट्ठे, डाउटर्नीकोमा जचाऊ, ठीक हुन्छ!


 
Posted on 01-04-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-04-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रित्थे डाउटर्नीकोमा  जाउ, अली राम्री चाँही नि फेरी,
तेस्पछी त
एक नजर मै भि प्यार होत है, रित्थे ले गीत गएको

 
Posted on 01-04-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, तिम्ले भैरवको जस्तो मुख बनाउँदा त कस्तो क्युट देखिएकी!


 
Posted on 01-04-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters