[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268363 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-04-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ पातकीहरु हो? आरामै?

 


 
Posted on 01-04-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मरेछन् सबै जना( ठुलीको भाषामा)?
भउते डाका सराप्छु भन्दै कुर्लदै थियो हिजो। डिपि यादले बिर्सियो कि जस्तो छ।

 
Posted on 01-04-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ, उतिखेर को डी पी ले अहिले सतायो जस्तो छ भउत भाई लाई
ऐया ऐया गर्दै तातो पानी ले सेक्दै होलान अहिले
दीप ब्रो किन बिरक्तिएको यार?


 
Posted on 01-04-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो छ कि सबैले लेखेको देखेर मलाइ नि लेखुम् लेखुम् लाग्यो, तेहि भर अर्को एउटा टाउको भर्खर टासेको छु, सबैले हेर्दिनु होला।

लु यहि बिज्ञापन संगै सबैलाइ घर जाने बेलाको तारेमाम्।


 
Posted on 01-04-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रिट्ठे पक्कै तातो पानीले सेक्दै होला, भउते भाँड। अझ सराप्ने भन्दै फलाक्ने?  अर्को साल चौतारी मेला मा आउने त के कुरा सपना देख्न पनि छोडे हुन्छ, बोर्डर् मै  डी पी गरी भैसी बोकेको मालगाडीमा राखी पठाइ दिने हो उतै।

 


लौ रिट्ठे बधाई दिनुस् मलाई, अनुराधाले १० हजार कटाए।


 
Posted on 01-04-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई लाइ मेरो तर्फ बाट पनि धेरै धेरै बधाइ। यो साच्चिकै एउटा ठुलो सफलता हो, र यो साच्चिकै एउटा उत्क्रिस्ठ प्रस्तुति हो जस्ले यति लामो समय सम्म सबैको मन जिति रह्यो।
 
Posted on 01-04-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यस्पाली को भाग त निक्कै गजब छ ठुल्दाइ, भावनाले ओतप्रोत भएको ठठुल्दाइको

'अनुराधा' ले १०,००० हिट पाएकोमा

मुरी मुरी बधाई छ !


 
Posted on 01-04-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले तारेमाम्।
मलाई मात्र होइन सुन्तले लाई नि बधाइ। भर्खरै पढ्न सक्याएं, पोखरा यात्रा संस्मरण। लेखन कला त सिक्नु परो हो गुरु संग। मात्रि भाषा नि परेन रात्री भाषा नि परेन नेपाली, बडा मुश्किल हुन्छ हो हामीलाई। अनि शुद्ध  र ठेट नेपाली त हाम्रो लागि ब्लाक अलफाबेट बफालो इकोल टु भने जस्ति हो।

 
Posted on 01-04-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDai........TAREMAM, cricket herdai ho?
 
Posted on 01-04-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई,

  हजुरको लेखाइ अतुलनिय छ र नै यति धेरै मानिसहरुलाइ यस्ले तानि रहेछ। दाइले सिक्न लाएक को म संग केहि छ जस्तो त मलाइ बिस्वासै लाग्दैन। यो दाइको बिशाल दिल, उदार भावना र बढप्पन (positive meaning) हो, म तेस्को सदै पुजा गर्छु र हार्दिक आभार ब्यक्त गर्दछु।


 
Posted on 01-04-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, के अर्दै हो?
क्रिक्रेट घर गै हेर्ने अब, अहिले सम्म अड्डामै  अब के गरि राख्या भन्ने, नेपालाँ भए घाम् तापिरएको भन्नु हुन्थ्यो यहाँ त घाम नि चिसो छ, मान्छेको मन जस्तै।

 
Posted on 01-04-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Suntale ma pani padhdai chhu Pokharako yatra, comment padhepachhi halchhu la
 
Posted on 01-04-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त घाम नि चिसो छ, मान्छेको मन जस्तै। Dai ke bhannu bhayako ni? sacchikai ho ra? Aba tyatako ta tyasto khabar chha bhane yo Uttar Europe ko marne jadoko k hola stithiti

 
Posted on 01-04-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यावाद झिल्के ब्रो।

आफु त क्रिकेटको खसै पारखि परिएन, मुस्किल ले बुझिन्छ, मुस्किलले हेरिन्छ।

अजकल के खेल भै राहो आखिर्, क्रिकेटमा, अनि कसरि हेर्ने?


 
Posted on 01-05-08 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलमे किसिके प्यारका जलता हुवा दीया

दुनियाँकी आँधियोँसे भला वो बुझेगा क्या

गजब!!!


 
Posted on 01-05-08 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकोहोरो! अनवरत! कसैको माया, कसैको याद!! प्रेमको पराकाष्टा!

मै यह समझा मेरे दिलकी, कोइ हशरत निकल गइ

तुने देखा मुझे ऐसे, कि तबियत मचल गई

वाह!!


 
Posted on 01-05-08 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेयसीको याद! हर पल् हर क्षण! जताततै! केवल प्रेयसि!!

गजब!!

 

सासोँ कि सरगम, धडकन कि वीणा, सपनो कि गिताञ्जली तु

मनकी गलीमे महके जो हरदम ऐसी जूहीकी कली तु

छोटा सफर हो लम्बा सफर हो सूनी डगर हो या मेला

याद तु आए मन हो जाए भिडके बिच अकेला


 
Posted on 01-05-08 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

के अरनु चित्रे काजी, बारीधी सारीधी सपै सकियो अनी मु त आए यता। सपै गाम्ले लाई सञ्चै छ भन्दिनु है।
दुई चार मैना बसेर फेरी एक्पल्ट गर्मिनी तिर जानपर्ला अस्तो लाछ, हेरम के हुन्छ।

यामे कता छन आजभोलि ? तिन्लाई केइ था थ्यो होला !

गाम्लेरुले त मुलाई बिर्सें होलान,  मये दए नभाका छन सपै, कतै मेरो काज किरिया पनि अरिसके कि ?


 
Posted on 01-05-08 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! मुन्द्रे बजिया बारिधी सका'र चाइन्जो गाममा फर्केछ के रे, त्याँसि गाम्ले सपैले चइनी बिर्से भनेर फलाक्दै अर्या सिरुबारिको पिप्लाबोट मुन्नयार देख्या हुम! तेसको सत्तेनाश हुने चाइन्जो हामि बुडाले ज्यान जाला पइलेका सइँ कोइ बिर्सन्नम! को मरो को बाँचो चाइन्जो मतलब नअरि मुउलान भासिया भ' नि हाउँरो मया पिरेम आदर सत्कार चाइन्जो मासिया छैन ए रात्तै आज सम्म! कता भास्सिया थेऊ ए मुन्द्रे? गामलाई चाइन्जो चटख्खै बिर्सेर गएउ के रे तादिनै! अइले क्यार्न कसरि मुन्टेउ यतातिर???
 
Posted on 01-05-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मुन्द्रे त डाउडरको डिउरी लिएर आचन है, लौ न मेरो पेट दुखेको छ एसो निरी बिचार अरिदिनु पर्यो। क्यार्न भुल्नी हो हाम्ले, चौतारीमा आम्ने एउ टोली कता हराए भनेर बेला बेलां बिर्खे फत्फताउने गर्छन। सुनेरै हो कि नसुनी आको हो कुन्नी। ल बस बस त्यो छेउमै।

बिर्खे ब्यान ब्यानै के खान आको चौतरीमा, आज बिर्खेनी बजैले चियाको गिलास हुर्राइदीइन कि क्या हो बारीतिर? कि हिजो रोती रोदीबाट गित गाउदै सोझै चौतारीमा आएर लडेको हो रातभर ? राहुलदाइ, सुन्तेले, आइते पनि हिजो राती हल्ला खल्ला गरेर गएछन, दिप प्रभू पनि दर्शन दिन आएका रैछन के रे ब्यागें संग बरालिदै।

ठुलीको पिरेम कथा  हिट भएर साझामा टुना पुरस्कार पाउने रे। अनी ठुलीले टुना पाउना साथ पाउरोटीमा  हालेर खाने भइन!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters