Posted by: nepalean January 5, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

लौ मुन्द्रे त डाउडरको डिउरी लिएर आचन है, लौ न मेरो पेट दुखेको छ एसो निरी बिचार अरिदिनु पर्यो। क्यार्न भुल्नी हो हाम्ले, चौतारीमा आम्ने एउ टोली कता हराए भनेर बेला बेलां बिर्खे फत्फताउने गर्छन। सुनेरै हो कि नसुनी आको हो कुन्नी। ल बस बस त्यो छेउमै।

बिर्खे ब्यान ब्यानै के खान आको चौतरीमा, आज बिर्खेनी बजैले चियाको गिलास हुर्राइदीइन कि क्या हो बारीतिर? कि हिजो रोती रोदीबाट गित गाउदै सोझै चौतारीमा आएर लडेको हो रातभर ? राहुलदाइ, सुन्तेले, आइते पनि हिजो राती हल्ला खल्ला गरेर गएछन, दिप प्रभू पनि दर्शन दिन आएका रैछन के रे ब्यागें संग बरालिदै।

ठुलीको पिरेम कथा  हिट भएर साझामा टुना पुरस्कार पाउने रे। अनी ठुलीले टुना पाउना साथ पाउरोटीमा  हालेर खाने भइन!

Read Full Discussion Thread for this article