Posted by: Birkhe_Maila January 5, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
ए राता मकै! मुन्द्रे बजिया बारिधी सका'र चाइन्जो गाममा फर्केछ के रे, त्याँसि गाम्ले सपैले चइनी बिर्से भनेर फलाक्दै अर्या सिरुबारिको पिप्लाबोट मुन्नयार देख्या हुम! तेसको सत्तेनाश हुने चाइन्जो हामि बुडाले ज्यान जाला पइलेका सइँ कोइ बिर्सन्नम! को मरो को बाँचो चाइन्जो मतलब नअरि मुउलान भासिया भ' नि हाउँरो मया पिरेम आदर सत्कार चाइन्जो मासिया छैन ए रात्तै आज सम्म! कता भास्सिया थेऊ ए मुन्द्रे? गामलाई चाइन्जो चटख्खै बिर्सेर गएउ के रे तादिनै! अइले क्यार्न कसरि मुन्टेउ यतातिर???
Read Full Discussion Thread for this article