Posted by: uptowngal January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

लहरे थ्याँक्स। अब कै के लेख्ने भनेर थाहा छैन। बिर्खे दा सँग सुध्नु पर्ला :प
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ चित्रे फेरी कती गफादी भाको।
खै दिप ज्यु कता लग्नु भो। अब आफु त दिप ज्युको फ्यान उहाले हरियो झन्डा नदेखाए सम्म ............
Read Full Discussion Thread for this article