Posted by: serial January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
अब ठुलि तिम्रो कथा पढेर मलाई पनि खित खित गर्न मन लाग्यो,
अब देखी चौतारी मा खित खित गर्न नपौने राइछ, ताक्स भन्ने जन्तु लाग्छ भनेकोसुनेको हु क्यारे।
दोश्रो भाग पनि मैले पढे तर यो चाँही बिर्खे बुढाको ल्याँसे पाँउ बाट प्रेरित भएको जस्तो लाग्यो। अरु पनि जवोस ल ल
Read Full Discussion Thread for this article