Posted by: Rahuldai January 4, 2008
Login in to Rate this Post:
0
?
जेपिटी लेख्दा त यस्तो राम्रो/रमाइलो छ, झन् राम्ररी लेख्दा कस्तो हुने होला?
लु तिमी त रातारात स्टार राइटर भयौ नि साझाको!
लु अब म चाहि सन्यास लिने।
तारेमाम्, लहरे, चित्रे, रिट्ठे आदि इत्यादी सबैलाई।