[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 649555 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-02-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई।
बैरेलाई चौतारीमा स्वागतम्। कथाहरु पढिरहेको छु प्रतिकृया लेख्न भने पाएको छैन।









खै हामी पनि यसो नेवारी सिकौ न , नेवारी खान टन्नै खाईयो तर बोल्न चाँही कहिले आएन
 

नेवारी त केलीसित सिक्न पर्छ जस्तो छ मैले त। जिल्ला पनि एउटै हो क्यारे हाम्रो। केली, तिमी बिहान बिहान चिया नास्ता ल्याउ अनि खाँदै सिकौंला हुन्न?
ठुल्दाइ, यसो गरुँ न। दुई शिखर मध्ये कुन चाँही अन्नपूर्णको हो, अनि अर्को शिखर चाँही कुन हो भन्नुहोस्, पुरस्कार तपाईंलाई नै। तर त्यसको लागि तपाईंले प्रतिस्पर्धा भने गर्नु पर्छ।


प्रश्न एक चोटि फेरी: बिश्टेले चौतारीमा राखेको शीर्षकको फोटो कहाँबाट खिचिएको हो र त्यसमा देखिएका दुई प्रमुख हिमशिखरहरु कुन कुन हुन्?        
   


 
Posted on 04-02-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पनि हसाउने भन्या


मैले त बैरे को कथा हो कि नेवारी खाना को मेनु हो छुट्ट्यौनै सकिन -


छोयला, कचिला, एला, बारा, व: के के के - म: म: चा -


हे हे हे


दह्रो पेल्दै छ बैरे ले - अझै पेलुम पेलुम हामी पनि पढ्दै छौ है 


 
Posted on 04-02-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो अंकल तिम्रो बेस्ट फ्रेन्ड


ओह तेसो भये त तिमी पनि मेरो  अंकल पर्‍यो नि त


ला s ,मैले त अस्ती देखी  नाम ले बोलाई रा, ल  सरी  है    , लहरे  अंकल


<<<हें हें केली, तेत्ती सार्हो नि गर्दिन हौ म त, दिन म ३-४ वटा रोटी भये पुग्छ,>>>>


 
Posted on 04-02-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई  , नम्स्ते है
 दाई को  कुन जिल्ला  हो  नि?

कस्तो गहरो  प्रश्न  सोदेको यो  चिप्ले दाई ले  मेरो तर्फ बाट  पास...........


 

Last edited: 02-Apr-09 02:02 PM

 
Posted on 04-02-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, नयाँ सडकको हाल्या भे भन्न सकिन्थ्यो होला, नेपालाँ कतै घुम्न गैएन, गये नि त्यो त्रिभुवन पार्क, गोदावारी पार्क गा, त्यो नि स्कुलले लग्या, अरु त सप्पै हिमाल उस्तै लाग्छ, "छु याउ, जिं:ला मफुत: (मफ्त:)"


translated:
ke garni, maile ta sakina (ब्र्यकेतमा किनकी, छिटो छिटो भन्दा उ silent हुनी जस्तो लागेर है )

 
Posted on 04-02-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह गाम्ले हो आज भरे बाट त क्रिकेत पो छ त बै, आज त गीतन्जाली हैन बरु लाईभ कमेन्ट्री गर्न पर्छ, एस्सो लिन्क पाये एइ चौतारीमै हाल्दिउम है

केली म त याही छु नि, नदेख्या?

३-४ वटा एक दिनको लागि पो हो त, microwave गरी खानि, बिस्टेकाजिले काँ घरी घरी बनैराख्छ त, तिमी नि एस्सै तर्सिन्छौ भन्या
Last edited: 02-Apr-09 02:06 PM

 
Posted on 04-02-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त ., लहरे  अंकल  कहाँ गो  फेरि??

 
Posted on 04-02-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभुहरुले मेरो कथा पढिदिनु भएको क्रितज्ञता बर्नण गर्न मेरो शब्दवाली नै रित्तो हुनेछ, के गर्नु, काठमाडौंको शान भनेको नै नेवारी खाना हो, आफु ले यहाँ एसो त्यसो गरी म:म: चा र छोइला त बनाइन्छ तर कचेला चाँही गह्रै परी रहा छ । बरु प्रभुहरु ले रेसिपी दिउम न घच्चीको कचेला बनाउने। नेवारी खाना मासुले मात्रै होइन भेजीलाई पनि दह्रो छ, बाह्रा, आलु तामा, अचार हरे भर्खर लन्च खाको मुख फेरी रसायो।


 
Posted on 04-02-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरिका, बैरे काँइला, आलु तामा सम्झायो। हरे, भक्खर हुसुरेको, साची मुखमा पानी आयो बै
 
Posted on 04-02-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली मैचा, म यहाँ छु


आफ्नो भातिजी हैन साथीको हो र पो साइड हान्द्या नि


 


 
Posted on 04-02-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्  पुरे,  रुख माथि  बसेर  त्यो  पनि  क्यामोफ्लज  शर्त लगएर  बस्या रहेछ  देक्दै नदेक्या


पुरे  पुरै  क्रिकेत प्रेमी  रहेछ  भन्ने  भुझियो


 
Posted on 04-02-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन नि  लहरे,  मेरो  त.  दाई को  साथी दाई, भाई को साथी  भाई, अंकल को साथी  अंकल,


अनी यो  बैरी ले . प्रभुहरु  भनेर  कोस्लाई  भनेको नि?


 
Posted on 04-02-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु विश्वको १० ठुलो शिखरहरुमा ८ नेपालां छ , के हो के ?
आफुले त चिन्या नि छैन त्यही पनि गेस गर्नु परे धौलागिरी हो कि भन्छु, कालो आक्षर भैसी बराबर भने झै सब हिमाल आफ्नै जस्तो लाग्छ त्यस माथि पनि सबै सगरमाथा जस्तै लाग्छ
 
Posted on 04-02-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ३३ कोटी देबी देउताहरु भाको देशमा सबैको नाम भन्नै गाह्रो सप्रसँगमा प्रभु भने देउता पनि पर्ने देवी पनि पर्ने ।  सबैलाई सम्भोदित गर्या नि केली
 
Posted on 04-02-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे केली अली टिउब लाईट हो के -


अली बिस्तारै चल्छ, झट्ट केही नि हुँदैन


 
Posted on 04-02-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह बैरेको लेखाइ जस्तै उत्कृष्ट उत्तर, नुन, खोर्सानी, सप्पै ट्वाक्क मिलेको

 
Posted on 04-02-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे  अंकल , मैले  हजुर को  कुरा भुझिन


अनी बैरी, किन ३३ कोती  देबी देबता  भएको  होला  ३४,३५  किन नभएको  होल है


 
Posted on 04-02-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले त बुझ्दैनौ भन्ने थाहा छ मलाई - त्यसै केली टिउब लाईट भएको होइन तिमी


केली टिउब लाईट हुन तिमीले धेरै मिहिनेत गरेको छ ---


 
Posted on 04-02-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली, तिमी पाटनको होइन त? म पनि त्यतैको हो नि। पाटन भन्यो कि आफूलाई होनचा र पारीपट्टिको लाखामरी र बर्फी सम्झना आउँछ।
बैरेको प्रश्नमा चाँही ८ शिखरहरु सगरमाथा, कन्चन्जंघा, मकालु, धौलागिरी, अन्नपूर्ण प्रथम, ल्होत्से, मनास्लु चाँही पक्का हो। छुटेकोमा नुप्त्से, चो यु, लाङ्टाङ, गौरिशंकर, गणेश हिमाल आदिमा कुनै एक हुनु पर्छ।
फोटोका दुई शिखरमा ती पर्दैनन्। लौ फेरि गेस हानम्।         
 
Posted on 04-02-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे हेर न आज बिजी भाईयो भन्या
बैरे लाई स्वागत
आज कक्ष्या छुट्यो
अनी के गरी रा भन्दा 'तेसै बसी रा'भन्न लाई के भन्छ ' छु यान चोनगु भन्या मात्रा था छ्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters