Posted by: perfectionist April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
एह गाम्ले हो आज भरे बाट त क्रिकेत पो छ त बै, आज त गीतन्जाली हैन बरु लाईभ कमेन्ट्री गर्न पर्छ, एस्सो लिन्क पाये एइ चौतारीमै हाल्दिउम है

केली म त याही छु नि, नदेख्या?

३-४ वटा एक दिनको लागि पो हो त, microwave गरी खानि, बिस्टेकाजिले काँ घरी घरी बनैराख्छ त, तिमी नि एस्सै तर्सिन्छौ भन्या
Last edited: 02-Apr-09 02:06 PM
Read Full Discussion Thread for this article