[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363684 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-02-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबे ओ , लहरे  लथुवा,  मेरो बेस्ट फ्रेन्ड  लाई के के भनेको ? पुरे लाई  कइ भन्ने  होइन  है  फेरीईीई


हर्के दाअाअाआ


 
Posted on 04-02-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ लहरे प्रसाद लखेलाउत, पुइँक्क गर्दा घुइँक्क हुन्छउ तिमी के गर्छौ, चौतारीमा बिहान्-बिहान तथानाम नगरुम, दिन पुरै बाँकी छ, कुनै दिन फुर्सतमा छिनो-फानो गरुम्ला। लु तिम्रा दिन नि राम्रो जाओस, सबैको राम्रो होस्।

अं बिस्टे काजी, एउटा अर्को खान्छु नि है, सब्बैलाई पुग्नी भे, सार्है मिठो बनाउँदो रैछौ

 
Posted on 04-02-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली केट्ली - तिमी किन जान्ने नि फेरी -


कराउने होइन बिचमा -


 
Posted on 04-02-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के हिँडी सक्या?? रोटी नि नखाइ गयो? लौ हर्केलाई नि एउतो राख्दिम है, भरे आएर microwave गरेर खान्छ

अनी thanx केली तर भो, चौतारीमा झगडा गर्न हुन्न साथीSSS यो त माया-प्रेम गर्नी ठाउँ हो।। हो कि हैन त लहरे ल तिमी नै भन
 
Posted on 04-02-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनदेवी माइलाई अक्षता भेटी
झाँक्रीलाई ढ्याँग्रो ठीटालाई ठिटी
दौरालाई सुहाउने कम्मरमा पेटी
हामीलाई पाए रमाउँथे यी केटी


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


बिष्टे, घान्द्रुकको सुन्दर द्रिश्य सहितको चौतारी बनाएछौ। तिम्रा सन्तानले घान्द्रुक देखि बिरेठाँटी अनि नयाँ भोटो देखि नयाँ खर्कसम्म ढाकून्।
ठुल्दाइलाई बधाई छ बोर फस हान्नु भएकोमा।
रिट्ठे, बाउचा, केली, पूरे अनि हाजिर गरिसकेका तर नाम छुटेका बाँकी सबैलाई तारेमाम।


बिष्टेले राखेको फोटोमा देखिने हिमालहरुको नाम भन्न सक्नेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।      


 
Posted on 04-02-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सबै थाहा छैन मलाई


म त निहुँ खोज्यो भने मुखै मा बजाउने हो -


अरु त त्यही हो


 
Posted on 04-02-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल देक्योउ  लहरे, पुरे सँग  केही  सिक, अझ  मलाई  बिचमा  नकराउ रे


अनी पुरे किन नि  मलाई Thanks?? Friend   मा No thanks, No sorry 


 
Posted on 04-02-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-02-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिक्नु पर्या छैन कसैसन्ग मलाई


म जि छु ठिकै छु, बिथोल्न न आउ


मलाई नसोध कहाँ दुख्छ घाऊ


 
Posted on 04-02-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले।
माछा पुछ्रे त होला नि हैन।
अनी त्यो डाँडा काँडा ढाक्ने आशिक चै नलिम होला।
अनी भित्री द्रिस्य कती को हेरिदै छ् त चिप्ले।


पुरेलाई हेप्ने हैन है लहरे,फेरी डेन्टिस्ट का जानु पर्ला अस्ती जस्तो।


 
Posted on 04-02-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-02-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई नै धुक्क छ बिस्टे - डेन्टिस्ट कहाँ कहिले नि जान नपर्ने - अब भए पो जान्छ -


एउटा दाँत बाँकी छैन -


बिस्टे को त बाँकी बचेँको चार्टा रौ उखेल्नी हो त्यो पनि तेल लार


 
Posted on 04-02-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले ।
हसुर्‍याइ पछी को जदौ।


हिजो त बेपत्ता भयौ नि ? खास थियो कि ? खास-खुस सुनिएथ्यो।


माछापुच्छ्रे चाँही होइन है त्यो हिमाल। अन्नपूर्ण होला।


झगडा नगर लहरे। खुरुक्क आउने बिस्टेको मा। मेरो डेराबाट बिस्टेको मा सम्म को ग्याँस मेरो भयो।


 


 
Posted on 04-02-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी मेरो बाट ठुल्दै सम्म को ग्याँस नि


त्यो पनि तपाईंकै भे - सोच्न पडेगा अनी तोल नि


बि४ गरौ - 


 
Posted on 04-02-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन को ट्याम भयो। तारेमाम।


बाँकी ग्याँस त गाडी मालिक को .



टोल ? कस्को टोल? हाम्रो टोल त मरु।


 
Posted on 04-02-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टे, भित्रीद्रिश्यको लागि बाहिर जान पाएको छैन, त्यसैले घरकै भित्रीद्रिश्य हेरेर बसिरहेको छु। दरखास्त हाल्यो, वास्ता गर्ने होइनन्। हिमाल माछापुछ्रे होइन है।
ठुल्दाइ, हिंजो बिहान हाजिर गरेको थिएँ त। झन् टिकस पठाउने, अनि जाँड खुवाएर बकाउने र गीत गाउन लगाएर थकाउने कुरो भएको होइन त? देखिएका दुई मध्ये एउटा चाँही अन्नपूर्णका शिखरहरु मध्ये एक त पर्छ तर कुन चाँही किटान गरेर भन्नु पर्‍यो।      
 
Posted on 04-02-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा भो। खै कता लागे सब? बिस्टे काजीले ल्याको रोटी खाको त मस्त अघएछु, एस्सो डिलमा सुस्ताको त कोइ नि बाँकी छैन रेछ। सब हुसुर्न गा हो कि क्या हो? म त रोटी खाएर टन्न भएं

 
Posted on 04-02-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलवा मे  दुसरा राउण्डस्य जदौ औ तारेमाम।



मेरो नि भुल्ने बानी छ भने चिप्ले, माफ पाम।



अन्नपूर्ण मिलेको मा पहिला पुरस्कार पाम, अनी मात्रा कुन चाँही हो भन्ने छु। फोकट मा चाँही नाइँ।
हसुर्दै होला, पुरे। खन्चुवा छन सब। अली अली खाएर पुग्ने भे दुनियाँमा भोकमरी हुन्थ्यो? मखुला?
 

Last edited: 02-Apr-09 12:49 PM

 
Posted on 04-02-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: दाई ख: साप्ये खन्चुवा थें च्वों:

एइ चौतारीबासी पिन्सं: यना जु: ख भोक्मरी

translated:
ho dai ho, sarhai khachuwa jasto chan

yei chautaariwaasiharu le nai gardai bhaa jasto cha bhokmari
Last edited: 02-Apr-09 01:02 PM

 
Posted on 04-02-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो, हेल्लो  को  को  हुनुहुछ चौतारीम??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters