बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363102 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-14-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 



 

Last edited: 14-Apr-09 03:14 PM

 
Posted on 04-14-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ बिस्टे बुढा, के भन्या, पुरे त्याँ छैन ब्यारे, मेरो साथीलाई एक्लै पाएर गफ हन्नी? हँ? म एस्सो खेताँ त्यो माइलोको बस्तु चर्न आकोले भगाउन गा त, तिमी के हो हँ? मैले भन्या हैन, जान्न म त्यो जुनेलीकाँ भनेर, बासी ख्वाउँछे तेल्ले भनेर। 

 
Posted on 04-14-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कुन जुनेली को कुरो अर्छ बिस्टे?


अस्ती सेनिमा देखाउनु भन्नि चै कि? नगरकोट घुमाउन लानु भन्नि?


 
Posted on 04-14-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कुन गीत केली? तिम्ले त जैले नि एस्तै गर्छौ,इ यो भन्छ, हुने केइ न केइ, हावा 
 
Posted on 04-14-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो अड्डाको कम्पुटर बाट क्रिक्रेट हेरेको असत्ती भाईरसले आक्रमण गरी हालेछ। ध्वस्त बनायो मेरो कम्पुटर । एक जना खैर्‍या छाउराले बनाउन भने घन पेचकस बोकेर आएथे, साला ट्याम भ्याउदैन भोली आउछु भनेर गयो।

spyware protect 2009 alert भन्ने भाईरस लाई देख्ने बित्तिकै आर्यघाटमा जलाउनु है गाम्लेहरु। वाइस्याल भन्दा नि डेन्जर र खतरानाक छ त्यो।


 
Posted on 04-14-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

spybot le pakadcha ni dai, haina ra?

 
Posted on 04-14-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्हाचये: ध्या मा नि, का थ्वों निकैजी वो, जिथाल spybotअँ ज्वोन, try this
http://www.xp-vista.com/spyware-removal/spyware-protect-2009-removal

source: google.com

 
Posted on 04-14-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा को कम्पुटर भाकोले spybot न हालेको , भाईरस को अन्टी बलियो छ भनेर । त्यसलाई नि झुक्याइ दिए छ। डाँकाले।


 
Posted on 04-14-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैने ठुल्दाइ नचाहिदो साइट मा जानु भएन


अब दाई पनि अड्डा बाटै गर्दिनी भन्या


यो त भेन


 
Posted on 04-14-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यो रिट्ठे त पैलेइ २ २ टा जुनेली सगँ पल्की सक्या रछ। देख्यो तिम्रो अकल सोझो भन्थेउ नि। त्यो सिनेमा देखाउन लानु भन्ने त आज हो कि भोली रे, छोरो पाउन।


ल ल धेरै नखोकौ पुरे अस्ती त निक्कै उछाल्लिदै कुर अर्दै थेउ त,आफ्नो पेट दुख्यो अनी जुनेली लाई दोश। पुरे दाई आउनु हुन्न आज भन्दै थि।
बेल्का आउछ तिम्रो नाच हेर्न भन्द्या छु।


 
Posted on 04-14-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैने ठुल्दाइ नचाहिदो साइट मा जानु भएन "


लोल लोल


ओई लहरे हाम्रो ठुल्दाइ लाई जे पा ते नभन त।


 
Posted on 04-14-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो aussies हार्छ भन्ने थाहा भै-भै किन लाईभ हेर्न पर्या हो कुन्नी, अब हेरेर मज्जा गरी हाल्नु भो, लु भैगो-न्-तनी। गेम भन्या त्यस्तो पो त, मखुला लहरे? खै केइ नि भन्दै भन्दैन भन्या लहरे कन्त लकौल  

 
Posted on 04-14-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको बानी सबै को हुन्छ र ?
क्रिक्रेट नि हेर्न नहुने भो अब त ।
 
Posted on 04-14-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रे बिस्ते दाई खुशी नि पुगी त्यो धुबिया पसला
राम राम राम
त्यो लतेवोरो लाई किन हेर्न गा होली त्यो खुशी नि, आफ्नो त्यस्तो राम्रो  माइलो  हुँदा हुँदै
सन्का त लाथ्यो मलाई , खाली घास कत्न जान्छु  मात्र  भन्थी  तेही धुबिया  सालो रच र पो त

 
Posted on 04-14-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे काजिले लास्त हँसायो, हा हा हा, साँची सोधेकी नै हो त, अगाडि हुँदा त केइ नि भन्थीन मोरी, लौ तर पनि म अघी त तल खेतमा गा थेँ क्या, सत्ते, नेपालको लोद्सेद्दिङ को कसम, झूथो बोले ntcको मोबाईलमा फोन एकैचोटी लागोस ल।

 
Posted on 04-14-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>त्यो सिनेमा देखाउन लानु भन्ने त आज हो कि भोली रे, छोरो पाउन। <<<


 


ओहो ल बधाई छ है बिस्टे ! आज नयाँ बर्षको नयाँ दिन खुशीको खबर सुनाएउ


 
Posted on 04-14-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नहीssssssss  पुरे, आप तो एसा न था


 पुरे मेरो साथी ., तिमी  पनि  जुनेली को  नाच हेर्न जने भएछौ


कहेदो कि ए झुथ हे


 
Posted on 04-14-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>त्यो सिनेमा देखाउन लानु भन्ने त आज हो कि भोली रे, छोरो पाउन। <<<




 




<<ओहो ल बधाई छ है बिस्टे ! आज नयाँ बर्षको नयाँ दिन खुशीको खबर सुनाएउ >>




बिस्ते दाssss

 

लहरे वो लहरे  तिमी पनि जुनेली को  पसला हो कि क्या हो?

बर्बाद  हुने भो   चौतारी

यो धुबिया  सालो  र साली  ले  गर्दा

 
Posted on 04-14-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे ले हँसायो फेरी -


बिस्टे बधाई छ ल, फेरी एक चोटि


 
Posted on 04-14-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कम्पुटर बिग्रेको उपलक्षमा आज लाई यती नै ।
भोली दिन भरी सेमिनार छ ।
ल्यापटपबाट चियाउने प्रयत्न गर्ने छु ।
नयाँ बर्ष नै झूर भयो सला भाईरसले गर्दा।
तपाईं को सन्ध्या च्वाँक होस्। तारेमाम।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters