बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363388 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-15-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आssssssss  सक्दिन म  


जानु नि तै धुबिया साली ले  तिपी दि हाल्छे नि


कम्ता  को छ यो  बिस्ते दाई , दिन भरी  जुनेली सँगइ थियो रे नि


अगी  लहरे ले हेरेर  आको रे


 
Posted on 04-15-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>एक मस्त निन्द्रा सुतेर उठियो आफु त। <<<


म मात्र भन्ठान्या त बिस्टे सोम पनि


केली, यो बौचा ले के के भन्यो मेरो बारेमा भन भन


 
Posted on 04-15-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुन्तला , के गर्नु, अगी  गाली  गरे , फेरी  मुया  लाग्यो , अनी  तिपेर ल्याइदेये नि




 
Posted on 04-15-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे  काकु नि  अैसक्या  रहेछ नि


क्या हो  तपाईं  लाई त कुरौते भन्छन नि  गाम म|


कुरौते  रित्थे  भन्यो  कि  गाउका  सारा ले  चेन्ने  रे 


लहरे ले भन्या


 
Posted on 04-15-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो टिउब लाईट रहिछ यो केली पनि


तिमीलाई कुरौटे भन्या हो त


तिम्रो काका लाई भन्या त


काका त्यस्तो भएर तिम्रो काका ले तिमीलाई पनि सिकाएछ कि भनेर पो त


अनी बिस्टे सोम के छ - रिट्ठे पनि ठिकै होला के रे


हैन भर्खरै हर्के दाई ले रिट्ठे लाई बजाएको भन्ने गाइगुइ सुन्याथे हो र भन्या


सोलिड दुई पञ्च हान्यो रे हर्के दाई ले रिठ्ठ्या बङरामा - हो र भन्या


अनी ठुल्दाइ खोइ त सेमिनार भनेर गाको होइन


कि आज पनि सेमिनार कोठा मा बस्दै नचाहिदो साइट हेर्दाइ बसेको छ


होस् गर है ठुल्दाइ फेरी भाईरस पस्ला नि आज पनि


केली वो केली 


 
Posted on 04-15-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे वो लहरे का गाई रा भन्या
 


मेरो घर जने बेला भो


ल म गये


 
Posted on 04-15-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजाउ न मलाई छोडि


मुख मोडी


दिल तोडी


केली मुँइचा


 
Posted on 04-15-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती पर पर गरेर नि जाती छे हाम्री केली मैचा, ल भन्या जस्तै थितो पाएस।
का जान ला बस न आउ, पुस्ट्कारी खाने हो ल लाउ। तिम्लाई हिजो त्यो हलुवाइ को पसलाट ल्याद्या।
रिट्ठे ले नि भ्याको एक निन्द्रा,मैले त मज्जा ले उठी उठी हे हे।
लहर किस्न के छ्, मदिसे का के के खार आएर गनाउने छाड्यो यो हलरे ले । अली उता जौ।
 
Posted on 04-15-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ बिजी भएर ब्यस्त भाको बेला खसी को कवाब देखी फर्सिको रवाफ देखाउने सम्म काम भएकोले घोर आपत्ति जनाउदै फेरी अर्को सेशन सुरु भएकोले आज को लेशन यही समाप्त गर्दछु। तल देखी माथि सम्म का चोर्- महाचोर सबैमा तारेमाम।

 
Posted on 04-15-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुकी लुकी आए ठुल्दाइ, लोल।

याँ झन्नै खेतको बिचमा खाल्दो खन्न लाको असत्तिले, धन्न परेन, एस्तो चर्को घाममा, चाहिने-नचाहिने गर्न लाउनलाथी, धन्न बचियो, मैले त पैलेइ पर्दैन भनेको, सुने पो, अनी साउ आएर गाली गरेछी मात्रै ठीक भए। मैले नि ज्ञानी भएर, केइ हैन केइ हैन भन्दीं। हें हें हें हें

अनी कस्तो असत्तिहरु एह तिमारु, याँ आफु टह-टह घाममा तात्तिराछु, अब त मेरा नि जानी बेला हुन लायो, लु राम्ररी बस्नु केरे

पछी आउने हरु सप्पैलाई दर्शन, तरेमाम अन्द जदौ   

 
Posted on 04-15-09 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिरी जवाफ प्रतियोगिता


१ नेपालमा बनेको प्रथम चलचित्र कुन हो?
२ कुन नेपाली चलचित्र ओस्कार अवार्ड को लागि दर्ता भएको थियो?
३ प्रथम मिस नेपालको ताज कस्ले पहिरिएकी थीइन?
४ नेवारी भाषाको प्रथम चलचित्र कुन हो? (ठुल्दाइले भन्न नपाई)
५ 'आमा' चलचित्र कि नायिका को हुन?


प्रत्येक सहि उत्तर को ५ अंक प्राप्त हुनेछ भन्ने उत्तर गलत भएमा १० अंक ठीsssस हुनेछ !


 
Posted on 04-15-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1. Aama
2. Caravan (Himalaya)
3. Ruby Rana chaahi: Miss Nepal Asia Pacific (1994), Jharana Bajracharya: Miss Nepal World (1997)
4. Silu ho? em not sure on this.. point katna payinna.. try gareko ho..
5. Bhuvan Chand (Thapa)

Last edited: 15-Apr-09 05:13 PM

 
Posted on 04-15-09 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले ५ प्रश्न मध्ये ४ वटा प्रश्नको सहि उत्तर दिएर २० अंक प्राप्त गरेको मा एउटा प्रश्नको गलत उत्तर दिये बापत १० अंक काटिएको छ ! पुरेको कुल अंक १० ! धन्यवाद !


आज लाई यती नै, भोली लाई धेरै


शुभ रात्री !


 
Posted on 04-15-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS भएन यो झेल्ली भो, बल्ल-टल्ल ट्राइ गरेको, ट्राइ गरेको २.५ भएनी चाहिन्छ, अन्याय भो, मुर्दाबाद, मुर्दाबाद

झेल्ली गर्न पायिन्दैन, पायिन्दैनSSSSSSS पायिन्दैनSSSSSSS
एसरी अंक काट्न मिल्दैन, मिल्दैनSSSSSSSSSSS मिल्दैनSSSSSSSSSSS

 
Posted on 04-15-09 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब मिल्या रैछ अझ, किन काट्या हँ?

लु जे भये पनि सब्बै मिलाई हालें अब उपहार चाइयो

edit garerai bhe pani milaiyo, lu jas ta.. first nai ho ajhai pani!
Last edited: 15-Apr-09 05:15 PM

 
Posted on 04-15-09 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैलाई शुभ रात्री छुट्टी भयो, बल्ल कृष्ण मन्दिर पनि पुगियो कहानीमा । अब मिले भोली नभए आर्को हप्ता सुरु गर्नु पर्ला ।
 
Posted on 04-15-09 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बैरे काँ जान ला? पख न, जुम कृष्ण गल्ली, गएर अण्डा र कीमा राख्या वो खाम, जुम

 
Posted on 04-15-09 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे प्रभु आज लन्चमा रामे धोकेर आको हो त्यही पनि वो लाई कसरी नो भन्ने ल जाम जाम
 
Posted on 04-15-09 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हुन्छ बैरे जाँदाइ गर, मलाई छोएला, बजी अनी चन अनी आलु अचार अनी कीमा र अण्दा भाको वो मगै राख न है।। म रिट्ठे सँग बात गरेर आउन्छु, याँ मार्क्स्को सवाल छ, नाम अनुसारको काम गर्छम हामी भनेर आउन्छु नि है

 
Posted on 04-16-09 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GUD MORNINGGGGGGGGGG chautaari.... sabai ko din jhakkas rahos..

aja uuthnai garho bho.. nindraii pugyaa chaina

darsan, taaremaam, jadau!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters