बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363444 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-17-09 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhantaaraaaaaaannnn..... ani its friday.. finally.... phewww.....

GUD MORNINGGGGGGGG GAAMLE HO..

lu Aussies batting first.... in wanderers..... dhantaaaraaaaannnnnnnnnnnnnnnnn....... paileko jastai exciting game hola jasto cha hai..... lu herna paauni haru bhagyamaani.. aafno ta hidni belaa bhoooo 
 
Posted on 04-17-09 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


शुक्रबारे झक्कास जदौ।



तारेमाम पुरे, ब्यान ब्यानै ?



गेम हेर्न नि डर लाग्यो पुरे, अस्ती को गेम ले आफ्नो कम्पुटर कै गेम बजाइ दियो। अब पुरानै सेपमा आउन लाग्छ ट्याम।


 
Posted on 04-17-09 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न जाडो, न गर्मीको यो सुन्दर शुक्रबारे बिहानीमा यो चेली सबैलाई अभिवादन गर्न चाहन्छे!!
 
Posted on 04-17-09 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली,
कता बेपत्ता नि यतिका दिन सम्म ? हराएको सूचना निकाल्नु परो भनेर कराएको नि सुनियो।

Last edited: 17-Apr-09 08:10 AM

 
Posted on 04-17-09 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ  चौतारी


तरेमम पुरे


अरु त कोही छैनन, अल्छि  गम्ले हरु


कती  सुत्न सकेका, एस्ता  गम्ले हरुको संगत ले  कहिले  उभो लग्नु खै


हरी शरणअं.........................


 
Posted on 04-17-09 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाइफको यो जिन्तखिमा धेरै नै बिजी भएर अनइजी भयो। तारेमाम
 
Posted on 04-17-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
पुरे,ठुल्दाइ, अनी हाम्री चेली नानी ।
का गाकी थियो एत्तिका दिन? एग  जाम थियो कि,तेसै हराको अब त सक्कियो होला नि एग पनि जाम पनि।
आज त बडा अछ्छा छ् मौसम,मखुला ठुल्दाइ।
अनी हिजो से मिनार मा कत्ती को छट्पट भो त ठुल्दाइ चिलिम बिरेक लिना नपार। आज त
कुनै मिनार नि छैन होला नि?
 
Posted on 04-17-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएको छैन दाइ, यतैतिर छु :-)
 
Posted on 04-17-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित   तरेमम ठुल्दाइ, चेली,


मैले त नदेखिरा, से-मिनार  कस्तो भयो  ठुल्दाइ?


अनी  चेली  कत  हराएको नि एतिका दिन


स्कुल   कहिले देखी  अफ  हुने हो  तिम्रो?


 
Posted on 04-17-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे दाजु अनी बिस्टे काजी ।
आज से-मिनार न भा पनि अर्कै मिनार छ १ घन्टे । छिट्टै अड्डा जानु छ ।


अं, से-मिनार शब्दको उत्पती -ब्युत्पती बारे अनुसन्धान बर्दा यसको उदगम भारत रहेछ। अंग्रेज को जमानामा केही भारतीय र अंग्रेजहरुको सम्मेलन चार मिनार नजिक भएको रहेछ। एतिहासिक स्थल घुमाउन लैजादा चार मिनार बारे खैरे ले सोधे छन। तर चार मिनार उच्चारण गर्न कुनै खैरे सकेनन। गाइड बनेका कट्टु लाउने छट्टुले खैरेलाई चार मिनार उच्चारण गर्न सिकाउदा पटक पटक " Say- Minaar " से- मिनार भन्दा खैर्‍या सन्तान ले मिनार होइन से-मिनार नै सम्झे छन । त्यसबखत देखी से-मिनार शब्दको उत्पती भाको रे।


 
Posted on 04-17-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एउटा एग जाम बाँकि छ दाइ, जिन्दगीको लास्ट एग जाम भन्दिम न !! त्यसपछि अर्को सेमेष्टर तिर एउटा दोडा सबमिसन र प्रेसेन्टेसन दिन पर्ला.. अनि त सकिन्छ, तीन वर्षको उमेर देखि अनबरत चलेको विद्यार्थी जिवन नि!!!!

कति आनन्द लाग्ला त्यो दिन!!!
 
Posted on 04-17-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त चेली, ५ बर्ष को उमेर देखी अहिले सम्म पढेको पढेइ छु । जिन्दगी नै किताब र हिसाब हो कि जस्तो लाग्न थालिसक्यो। पढ्ने अनुभव पनि चौतारीया मध्ये मेरै होला जस्तो छ। ३७ बर्षिय अनुभव। एग जाम त लाखौं दिइयो। कहिले एग नै पाइयो, कहिले जाम।

 
Posted on 04-17-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री केली नि बुढी भयो कि कसो हरी शरणअं गर्न थालएउ
नेतर भइया किन भएछ तिम्रो लाइफ अनईजी, उस्लाई त बनानु पर्छ चिजी।
चेली ले बनाको चिया नखा धेरै भाछ,लौ त चेली नानी ई बुढा हरु को उद्दार गरिदेउ त।
न फिक्का न कडा,ट्वाक्क स्वाद भएको चिया खान दिएर।


 
Posted on 04-17-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ स्कुलमा हुँदा एस् एल सि सकिये पछी कती आनन्द हुन्छ जस्तो लाग्थ्यो.
कलेजमा कहिले ब्याच्लर्स सकिएला जस्तो हुन्थ्यो।
ब्याच्लर्स पछी कहिले मास्टर्स सकिएला जस्तो हुन्थ्यो।
मास्टर्स सकिये पछी कहिले राम्रो काम पाएर घर जम गरम जस्तो हुन्थ्यो। ठुल्दाइको केसमा डाउटर बन्ने पनि।
जागिर घर जम पछी बच्चा बच्चीको रहर पनि लाग्थ्यो।
सबै कुरो भये पछी, फेरी ब्याक टु बाल्यकालमा जान मन लाग्छ।
यो लाइफमा जिन्तखिको खेल यस्तै रहेछ पर्भु।
 
Posted on 04-17-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गयो असत्ती हाद्दिन, कस्तो चुतेको बज्येले, लु सप्पै लाई एक मुस्त तारेमाम तक्राएं है, आज को दिन झक्कस होला जस्तो छ।

ठुल्दाइ, केली, नेत्रे, चेली, बिस्टे, आउन बाँकी लहरे, रिट्ठे, हर्के, चिप्ले,बैरे, जिम्मालबा (आइहाले), सप्पैलाई दर्शन, तारेमाम, जदौ

नेत्रे खुब घच्ची कुरो गर्‍यो, जिन्दगिकी यही रीत है।। भन्ने गीत पो चाइन्जो याद आयो

 
Posted on 04-17-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा भो खै कता लागे सब-का-सब। शुक्रबार पो त आज, हराइहाल्नी बेला त भा छैन नि हैन र?  

एह कता गए, चौतारी सुन्ये भो, सब कामचोरहरु हाजिर हो

 
Posted on 04-17-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा आइयो, ढड्डा पल्टाइयो। तारेमाम।

 
Posted on 04-17-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai and sabai chautarian lai taremaam, gudmaarning.


Thuldai ,hajurlai euta kura sodhnu thiyo


yo poem "ek yug ma aaucha ek din" (Something like that ) ko poet ko ho?hajurlai tha cha pura kabita?  dhanyabad


 
Posted on 04-17-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो बसन्ती,केली, चेली, ठुल्दै, पुरे, नेत्रे, बिस्टे


खोइ छ अरु - छैन ल ठिकै छ


तारेमाम्


सुख्खा छ त चौतारी - के भा हो - कस्तो हात नचल्या हो


औंला मात्र चलाए पुग्छ


पिया उर्फ बसन्ती उर्फ अजी के हो कता बेपत्ता - गायबै नि मान्छे त 


 
Posted on 04-17-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक युगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटा–सुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्दछन्
गए भनी नदेखिएका फर्की–फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक युगमा एक दिन एकचोटि आउँछ!


कबि: स्व:  गोपालप्रसाद रिमाल


नमस्ते, जदौ तारेमाम सबैलाई !

ठुल्दाइलाई सोधेको प्रश्न मैले जवाफ दिये ! सरी है

Last edited: 17-Apr-09 10:41 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters