Posted by: chipledhunga April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
बैरेलाई चौतारीमा स्वागतम्। कथाहरु पढिरहेको छु प्रतिकृया लेख्न भने पाएको छैन।









खै हामी पनि यसो नेवारी सिकौ न , नेवारी खान टन्नै खाईयो तर बोल्न चाँही कहिले आएन
 

नेवारी त केलीसित सिक्न पर्छ जस्तो छ मैले त। जिल्ला पनि एउटै हो क्यारे हाम्रो। केली, तिमी बिहान बिहान चिया नास्ता ल्याउ अनि खाँदै सिकौंला हुन्न?
ठुल्दाइ, यसो गरुँ न। दुई शिखर मध्ये कुन चाँही अन्नपूर्णको हो, अनि अर्को शिखर चाँही कुन हो भन्नुहोस्, पुरस्कार तपाईंलाई नै। तर त्यसको लागि तपाईंले प्रतिस्पर्धा भने गर्नु पर्छ।


प्रश्न एक चोटि फेरी: बिश्टेले चौतारीमा राखेको शीर्षकको फोटो कहाँबाट खिचिएको हो र त्यसमा देखिएका दुई प्रमुख हिमशिखरहरु कुन कुन हुन्?        
   

Read Full Discussion Thread for this article