Posted by: बैरे April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

प्रभुहरुले मेरो कथा पढिदिनु भएको क्रितज्ञता बर्नण गर्न मेरो शब्दवाली नै रित्तो हुनेछ, के गर्नु, काठमाडौंको शान भनेको नै नेवारी खाना हो, आफु ले यहाँ एसो त्यसो गरी म:म: चा र छोइला त बनाइन्छ तर कचेला चाँही गह्रै परी रहा छ । बरु प्रभुहरु ले रेसिपी दिउम न घच्चीको कचेला बनाउने। नेवारी खाना मासुले मात्रै होइन भेजीलाई पनि दह्रो छ, बाह्रा, आलु तामा, अचार हरे भर्खर लन्च खाको मुख फेरी रसायो।

Read Full Discussion Thread for this article