Nepal News May 24
Popular Videos





   [Show all top banners]

rahulvai

Subscribers
[Total Subscribers 19] :: VIEW ALL

mysteryman2055

perfectionist

santoshgiri

*~Spring~*

o@$!$....

popeye

o ho

Geology Tiger

harikancha
:: Subscribe
Related Videos
Back to: CHAUTARI Refresh page to view new replies | HOME PAGE
 चौतारी १७९ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  
[VIEWED 17387 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 11 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
The postings in this thread span 11 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 03-08-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन रामे - हाम्रो चौतारी स्कुल मा त मिस दिदी लाई त आउँदैन त्यस्तो गाई खाने भाषा अब अरु लाई कसरी आवोस

खुशी ले चाँही अस्ती दसैं मा मामा घर जादा एक महिना बसेर आको के अनी त्यही सिकेको होला




ठुल्दाइ अब पुरे को के कुरा गराइ भो र - केटो को भाउ आकाश मा पुगेको छ - छुनै नसकिने


के के के के आको छ रे - के भनेर भन्दिन म
 
Posted on 03-08-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

YO YO YO YO SUP PPL !!! (hehehehehe nayaa aureji sikaako Ritthe Daaku le .. Bujhyaa bhaye maari dinu... Suntalyaa poi lai )


 


Lau sabai lai praanaam !! lahare samaan paaiyo .. Muri muri dhanyabaad ... Pure ko koseli ko photo pathaako maa ni muri muri dhanyabaad!! Tyo murdaar ko kina bhau aakash maa napugne .. bajiya ko bhagyaa kaDaa chha !!!


 


Matthi dekhi muni kaa sab autaari lai prannam .. KHUSHU chhu du maiyya !!!


 
Posted on 03-08-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम बैरे ,



सुन्तलिको पोइ सँग के साह्रो रीस हो ?


अनी पुरेको भाउ आसमान छुनु को अर्थ बुझिन । के कती कारण त्यसको भाउ बढ्या हो खुलस्त पार्नु पर्‍यो ।


 
Posted on 03-08-10 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कारण के खुलाई भो ल ठुल्दाइ

सुन्तली को पोइ ले बुझी सक्यो के रे

फेरी त्यो चन्डाल उसको हात अली तल पर्‍यो कि चुप लार बस्छ

कुलाङार नै हो के मान्छे त
 
Posted on 03-08-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यही त पुरेको भाउ किन बढ्यो?
कस्ले बढायो?
कसरी बडायो ?
कहाँ बढ्यो ?
भाउ कती पुग्यो ?`
किन्ने मान्छे को रहेछ?
त्येस्तो जे पनि किन्ने मान्छे पनि हुँदो रहेछ संसारमा?

यस्तै यस्तै प्रश्न हरुले मलाई सताइरहेको छ लहरे .....

उत्तर पाम न ..........


बैरे पछी कुरा गरम्ला है त ......


 
Posted on 03-08-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lahare ... 3 class pass re ma ta 5 ma pugisake fas gal chhu ajhai pani. timi po 3 ma 3 choti fail.

thulda taremam

rame thank you and same same you

baire chhu na makhu kaa... chhya u chhya u

purecha gana wo ne?

birkhe ba lai k bhayo? nindra aushadhi ta time mai deko ho maile
 
Posted on 03-08-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन के कुरो आ'र्छन यी उरन्ठ्याउला केटा'रु। कुरो बुझे त मार्दिनु la, त्यो चिन्डे, लहरे अनी त्यो रामे, जल्लाई मारे नि हुन्छ ल। पाटकीहरु!!!

अनी खुशीचा, छु जुल:, छ्या: मालु, जि थनये: दु नि, का धा:

ठुल्दाइ प्रणाम। अस्ती खै कैले पो हो, ठुल्दाइलाई सपनाँ देख्या थेँ, आरामै हुनुहुन्छ होला भन्ने मान्या छु 

 
Posted on 03-08-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

hi! hello! namaste!



 
Posted on 03-08-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल अब हुँदा हुँदा ठुल्दाइ लाई नि छोडेन पुरे ले त्यो नि सपना मा

मैले भनेकाइ हुँ नि धेरै दोस्ताना भन्ने फिलिम हेर्न हुँदैन भनेर माने पो




पुरे को भाउ बढेको कारण एस प्रकार छ

१ उसै त के के आछ

२ उस माथि लेखेको चिज नि आको

३ अनी फेरी के के है पुरे

४ बाँकी पछी भन्दै गरम्ला

 
Posted on 03-08-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<ठुल्दाइ प्रणाम। अस्ती खै कैले पो हो, ठुल्दाइलाई सपनाँ देख्या थेँ, आरामै हुनुहुन्छ होला भन्ने मान्या छु>>


Thuiyaaaaa bajiyaa sapana ma Taruni dekhna chhodera .. Budhaa Thuldaai dekhe si ni ubho laaglaa ra


 


LOL MAHA LOL (yahoo ko =)) tauko )


 
Posted on 03-08-10 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम क्रेजी ,
सञ्चै ??


हैन पुरे के भन्छ सपनामा ठुलदाइ ?? अहं हुन सक्दैन । बैरेले भने जस्तै मैले पनि आफुलाई तरुनीको सपनामा बाहेक नजानु भन्देको छु । झुक्क्कियो होला पुरे ।



आफ्नो त सपनामा सधैं श्री देवी र माधुरी आएर हैरान भने । बा बा, बिहे भैसक्यो न आउ भन्दा नि मान्दैन । शायद तिनीहरुको बैबाहिक जीवन सुखमय भेन होला भन्ने मानेको छु मैले।


 
Posted on 03-08-10 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेर हेर पुरे को ताल ।


क्रजी प्रणाम ।

 
Posted on 03-08-10 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजी नि थियो नदेखिरा

अब उसै त ....... अनुहार मा झन त्यस्तरी मेक अप गरेर आएछी के चिनिन्थ्यो त


तैपनी के छ मुइचा सञ्चै होइन


पुरे को ताल त के हेराइ भो र


सुन्तली को पोइ भनेर बोलाँउदा अब सुन्तली रिसाउ ला भन्ने पिर भो अब त
 
Posted on 03-08-10 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेर हेर यी पापिस्ट (ठुल्दाइ बाहेक) हरुको ताल। मन चोखो भे पो राम्रो राम्रो खयाल दिमागाँ आउँथ्यो । दिमाग भरी बिष्णुमतिको ढल बग्या छ। तेइ भेर एस्तो एस्तो कुरो सोच्छन, छ्या!!!

क्रेजी पर्मात्मालाई यो दुखी आत्माको प्रणाम 

 
Posted on 03-08-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गर्ने लाई भन्दा देख्ने लाई लाज भन्या चाँही एही हो के रे

अब पुरे ले के के गर्दा चाँही पुरे को मन चोखो अब त्यही कुरा हाम्ले भन्दा चाँही बागमती बिष्णुमती .....


हो पुरे हो - सुन्तली को पोइ भन्न त मिलेन अब, एसो भन्नु पर्ला


पुरे को हुन नसकेको पोइ .... अब निन्द्रा मै त्यस्तो गर्ने को के कुरा गराइ भो र
 
Posted on 03-08-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

खुशी, बैरे, रामे, पुरे, लहरे र ठुल्दाइ सबैलाइ मेरो नमस्कार।


रातमा+ अन्धो= रतन्धो


दिनमा + अन्धो= बाँदर हो?????????


मिल्यो कि मिलेन भन्नु त ठुल्दाइ?


 
Posted on 03-08-10 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यो चाँही थाहा भएन मुइचा

तर दिन मा पनि सुन्दरी - रात मा पनि सुन्दरी चाँही मुइचा नै हो के

एती कुरा बुझिराखे हुन्छ है त

 
Posted on 03-08-10 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे पोथी बाँदर लाई सुन्दरी भन्छ नि ......

म त पुस्टकारी खाँदै छु है ...

पुरे त्यता के के आछ ? त्यता आएको र यता आएको आदनप्रदान गर्ने भनेको होइन?

 
Posted on 03-08-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<< त्यता आएको र यता आएको आदनप्रदान गर्ने भनेको होइन?>>>

भनेको होइन, होइन!
 
Posted on 03-08-10 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कस्तो लोभि रहेछ ।

 
Posted on 03-08-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे ले लेराइदिन्दा त एस्तो छ .... आँफै गएर लेरायो भने के गर्ला खोइ .......


 
Posted on 03-08-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे मुर्दार!


रामे खबर्दार!


पुरे हवलदार!


 
Posted on 03-08-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मुइचा ले जे भने पनि सुनी रहु जस्तो लाग्ने के मलाई

लहरे  मेरी जान भनेको मुर्दार भएछ


दिल मा एउटा कुरा नै दिमाग मा अर्को कुरा भयो भने यस्तै गल्ती हुन्छ के मिस्टेक ले

Last edited: 08-Mar-10 12:50 PM

 
Posted on 03-08-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

pure lai sable peli ra rechhan ... natra ma ni bachcha bela jiskaera bolaune nam bhandim bhanya tara bichara already pelan ma parya lai bhai halyo
 
Posted on 03-08-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

किन खबर्दार क्रेजी ?

 
Posted on 03-08-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यसइ पेल्या होइन नि खुशी

के के आछ पुरे को अनी पो त -
 
Posted on 03-08-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हर किसिको नही मिलता यहाँ प्यार जिन्दगी मै
खुस नशिव है वो जिनको मिला ये बाहार जिन्दगी मै


 


सलुट !


 
Posted on 03-08-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



अं साच्ची, रिट्ठे खै आज ? बिस्टे, बिर्खे लगायतका वरिष्ठ् औतारिहरु खै ??


 
Posted on 03-08-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाम लिया रिट्ठे हाजिर


तारेमाम ठुल्दाइ !


विश्व नारी दिवस को उपलक्ष्यमा चौतारीमा पाल्नु भएका नारिहरु श्री १०८ क्रेजी परमात्मा र श्री १०८ खुशीमाया खस लाई रिट्ठेको शुभकामना !


एक्काइसौ सताब्दी को दोश्रो दसक को नारी भये नि सारी लाउन चाँही कैले नबिर्सिनु तेत्ती हो मेरो भनाइ


द रिट्ठे


 
Posted on 03-08-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 दारीहरु तर्फबाट विश्व नारी दिवस को उपलक्षमा सम्पूर्ण हार्दिक शुभकामना ।


त्यसो त बर्ष दिनमा ३६५ दिन नै नारी दिवस हो हाम्रो लागि त । घरकी रिसाउला भन्ने डर, रिसाइ भने के को भर ? मखुला ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206