Posted by: serial March 8, 2010
Login in to Rate this Post:
0
?
गर्ने लाई भन्दा देख्ने लाई लाज भन्या चाँही एही हो के रे
अब पुरे ले के के गर्दा चाँही पुरे को मन चोखो अब त्यही कुरा हाम्ले भन्दा चाँही बागमती बिष्णुमती .....
हो पुरे हो - सुन्तली को पोइ भन्न त मिलेन अब, एसो भन्नु पर्ला
पुरे को हुन नसकेको पोइ .... अब निन्द्रा मै त्यस्तो गर्ने को के कुरा गराइ भो र