Posted by: serial March 8, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
क्रेजी नि थियो नदेखिरा

अब उसै त ....... अनुहार मा झन त्यस्तरी मेक अप गरेर आएछी के चिनिन्थ्यो त


तैपनी के छ मुइचा सञ्चै होइन


पुरे को ताल त के हेराइ भो र


सुन्तली को पोइ भनेर बोलाँउदा अब सुन्तली रिसाउ ला भन्ने पिर भो अब त
Read Full Discussion Thread for this article