Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 111988 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-04-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर पुरे को ताल, पोको त अैपुगोसन पो भन्छ त ....

मलाई त पठाउन्छ रे ठुल्दाइ, तपाईंले भनेको जस्तै बुढाखालालाई नपठाउने रे .........


 
Posted on 03-04-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ थाकियो बेस्कन !


ए यहाँ त अझै लहरे ले ल्याको कोशेली कै कुरा हुँदैरैछ? हन कत्ती तेस्मै अल्झिराको हौ?


लौ सप्पैलाई दोश्रो राउन्ड को जरेमाम !


धर्के धर्के कमिज लाउने हर्के कता गो? दुई मिलेट एकान्तमा भेटुम्न मात्र


 
Posted on 03-04-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२५ एक
२५ दुई
२५ तीन


आउनुहोस् आउनुहोस कोइ छ?


 
Posted on 03-04-10 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म आए कुदेर।
हैन अरु कुराँ जस्तो भए नि कोशेली पठाउने कुराँ चै जाती छ् है लहरे, मलाई नि पठाउने भई सक्यो।
रिट्ठे ले मैले सोध्या कुरा को जवाफ द्या भे त ..
 
Posted on 03-04-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हिजो द्या होइन त? आफु नदेख्नी अनी !


अब को ३ हप्ता जती मा


 
Posted on 03-04-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



अहिले कोशेली पाउने आशमा सप्पैजना लहरेको तारिफ गर्दै छन । कोशेली पाए सि देख्ने छ लहरे असली तारिफ क्या हो ता है ।


लौ हसुर्‍याइ टाइम होला सप को । हैन रिट्ठे, नेपाल जाने कुरो फिकसड भयो ? टिकस भयो ?


 
Posted on 03-04-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र मैले देखिन हिजो को अर्को पान्नामा पुग्या होला पल्टाउन अल्छि लायो अनी हे हे
लहरे को बोली मात्रा छुचचो हो ठुल्दाइ अरु कुरा मा त दानी नै छ्।
ठुल्दाइ चौतारी मिटिङ ,म:म: इटिङ नहोला जस्तो छ् नि त खै रिट्ठे नि लाग्न लायो मेरो नि तेही ताका बसाइ सराई होला जस्तो छ्,सप्तान्त मा कुरा गरुला नि फेरी।

 
Posted on 03-04-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अरु जे भे पनि त्यो कोसेलीको कुरोमा चाइँ गरेकै हो, तेस्मा कुनै सन्का चाइं छैन ल। दिल जित लियो डाँकाले खै के भन्नु र। मान्छे अली अली बाङै हो, टेढो-टेँढो कुरो गर्छ, त्यो नि हो, तर कोसेली चाइँ पठायो बाSSSS, गर्‍यो गर्‍यो छोरोले। आउन चाइँ आइपुग्या छैन, आएछी भनुम्ला के के थ्यो भनेर, हुन चाइँ गलत नथान्नु नि, लहरेले त याँ पर्साल मात्तै गर्या, सब क्रेडिट पाउन पर्नी मान्छे अर्कै छ, सबैलाई चेतना भया! त्यो एमाले चिन्ह चाइँ लहरेले नै पठा होला!!!

 
Posted on 03-04-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu hai sabai daju bhai lai namaskar....

 
Posted on 03-04-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uta tamangakola bro le kati seusi nepali dance post gari sake ,k yeta chai ghanta jasto kura garira ho

 
Posted on 03-04-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अरु तीन जना को मा नि पोस्ट गर्न सक्यो

अब एक जना को मात्र बाँकी छ

एती भन्न आ ल


अरु कत गयो त खोइ कोइ छैन नि के हो

३ नै बजेको छैन सबै गए कि क्या हो

आज बिहीवार हो शुक्रबार होइन

 
Posted on 03-04-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बाहेक अरु क-कस्कोमा पोस्ट गर्यौ, मेरो साथी तिर त पुग्या छैन रे

 
Posted on 03-04-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे त्यता के के आउँछ यता पनि बाडौ है .........
यता आको पनि बाढ्ने बाचा भयो ..........

अहिले पोस्ट गरेको मा मेरो पर्‍यो कि परेन लहरे? 

 
Posted on 03-04-10 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pure dai yesso ali kati baki bhaye malai ni pathai dinu na yaar...pls pls....huncha bhane malai ni mail garnu hai...sabhai like gardimla ni tapai ko post..sachhai

 
Posted on 03-04-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चौतारीमा के भइराछ अचेल्? के हो कत्ति मान्छेहरुले कालो झन्डा देखाको चौतारीलाई! नबुझेर हो कि डाह गरेर हो? 
 
Posted on 03-04-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, के. टि. जि., लोल हँसायो केटोले। नँगा नहाएगा क्या निछोडेगा क्या भन्या जस्तै भो यो त
 
Posted on 03-04-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्खै तामङ् दाई, कुरो बुझेर बुझी नसक्नु भा छ। तर बालै भएन, त्यो रातो तल फर्क्या तिरले केइ लछार-पटार लाउँदैन याँ, अन्त केइ गरे गर्ला केरे, चौतारी हल्लिने वाला छैन।
 
Posted on 03-04-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k bhanisya bro hajur le..ali bujiyena ni.....ali spasta baktbya dinu bhaye aabhari hune thiye....

regards,
KTG

 
Posted on 03-04-10 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तमाङको छोरा र केटीजी ।



बिस्तारइ चिनिदै छ, कालो झन्डाधारी साझाका वाइस्याल हरु। चौतारीलाई प्रधान मन्त्री थानेको त बेशै हो नि , मखुला पुरे ।


 
Posted on 03-04-10 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhat teri lahere dai lei bhannu parne ma yo jatho pure lai po bhanechu...sabai post firta hai firta ......lahare dai ..malai ni ek poka plsss...ma tapai ko sabai post  like gardinchu ni ...tapai ko dusman aja bata mero dusman bho la bhande...address pathammm

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters