[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 111934 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-05-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बैरे के भन्छ ? बुझ्या भे मरिजाम । सुन्तलिको पोइले सराप्या रे ? हैन होला, सुन्तली को पोइ त भलादमी सोझो अविवाहित केटो छ ।



अरुले सराप्या लाग्ने भए अहिलेका नेपाल का कुनै नेता जिउदो रहने थिएन, एक जना वाइस्याल सद्दे हुने थिएन। एकजना जमिम शाह मर्नु पर्ने थिएन। मखुला बैरे ??


 
Posted on 03-05-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<Huh!?! launa baire baulayo >>>




 
Posted on 03-05-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मैले बकम्फुसे कुरा गरे हैन ..... पख आँफै थाहा पाउन्छौ .....

जिम्माल नआएको  कती भयो?

किन नआएको ? ?????


ठुल्दाइ जिम्मालको बिरुधमा प्रचार बाजी गरेको होइन ......

सत्य बोलेको हो ।

" रामे २-३ वोटा तलतिर फर्केको तिरमा त मैले नै क्लिक गरे" ....... ल यो वाक्य जिम्माल ले बोलेको होइन रहेछ भने म चौतारी आउन छोड्दिन्छु .......

ए बा साँचो त बोल्ने जमाना नै गयो ए गाँठे .....

खुशी HI

ल आएका र आउने बिचार  गर्दै गरेका हरुलाई शुक्रबारको झ्याम्म झ्याम्म प्रणाम ।

पुरा नसा मये बितोस आजको साम .......
 
Posted on 03-05-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahooooooooooooooooooooooooooooooooooooooo MILYO MILYO


Sarap firtaa lyaa ki ... Aafno khubility le milyaa tyo chahi thaha chhaina .. J bhaye ni baalai ho !!!


Thuldaai - YCL ta lahare ho ki bhanyaa ta Purantala jasto laago .. Aafno saraap yeso desh bikaash ma laaunu chhaina hami jasto sojho lai fasauna ko lagi sarap dinchha ke bhanne


Raame utaa SB tira gaako holaa taruni haru thiye ki bokaa sammelan matrai ho ?? ma nabhaye pachhi taruni haru ko kurera basthe gaye holaa


 


Khushu How we doing ??


Pure :- How is Suntali Doing


 
Posted on 03-05-10 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे ले सीतेको कसम नै खाइ भने सि त होला नै । जिम्माल ले त्यस्तो गर्न नहुने हो ?


होसमा थिएन कि जिम्माल ? यसो रि-सोच गर्नु पर्‍यो।


 


तारेमाम खुशी ।


 
Posted on 03-05-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के भा हो

सुन्तली को पोइ कता गा हो



बाबा खतरा बनेछ नि त


ठुल्दाइ तारेमाम - आज नि एक प्याकेट पोस्ट गर्द्या छु है -

 
Posted on 03-05-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa le saachi fone ni uuthaayena
 
Posted on 03-05-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले के उठाउथ्यो पुरे , मिलेट जान्छ फेरी ?


के खतरा बन्यो लहरे ?



पोस्ट के गर्‍यौ ? पोस्ट- कारी ??


 
Posted on 03-05-10 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्ले सुन्याको कुरा हो
मैले सुन्याको कुरा हो
गाउँ घरमा तिम्रो मेरो
हल्ला चल्याको कुरा हो

झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म

कस्तो विश्वाश नगरेको यो पुरे ले ........


ठुल्दाइ, होश्मै थिए जिम्माल .......


होइन यो बैरे किन कराइरहेको छ आज ? पुरे ले सराप्दैमा केही हुने भये ...... लहरे को के ताल भईसक्थ्यो .....

लहरे ......... के भन्न खोजेको थिए .... बिर्सें ........ पछी भनम्ला ......


अब त केही छिन मै

कान्छी कहाँ हो अब ...... अनी त

बिँडी जलैले जिगर से जिगर मा बढी आग है ........


 
Posted on 03-05-10 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिडी जलेर के भो रामे, दिल जल्नु हुँदैन,
पिउदै जिउदै ढले नि , बोटल ढल्नु हुँदैन ।


मखुला रामे ??


 
Posted on 03-05-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पिउदै जिउदै ढले नि , बोटल ढल्नु हुँदैन "

हो नि ठुल्दाइ ....

त्येस्तो त यो २५ बर्शे उमेरमा धेरै चोटि भयो दाई .....


"बिडी जलेर के भो रामे, दिल जल्नु हुँदैन"

ठुल्दाइ ले अली कुरा बुझ्नु भएन जस्तो छ .......... बिँडी त हजर जलोश न ......... तर म त बिँडी जलाउने जिगर को पो कुरो गर्दै छु त ....
 
Posted on 03-05-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो रामे, यसो मैले नि मिले नि न मिले नि २ लाइन कोरिदिएको नि ? टुक्रे उस्ताद भन्छन नि , त्यस्तै ।



बिडी जस्ताइ जिन्दगी जल्यो र पो मार्यो। जले नि मज्जा सँग जल्नु नि । बिडी जस्तो निभ्ने जल्ने जिन्दगी के जिन्दगी ? मखुला ??


 
Posted on 03-05-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेको पोल खोल बिशेष कार्यक्रम

रामे उर्फ बकम्फुसे, हावादारी हावाखोर रामेचा भनेर चिनिने राम बहादुर रायमाझी द्वारा चौतारीमा हाउँरा अत्ती श्रधेय, अत्ती मिलनसार जिम्मालबा बारे कपोकल्पित तथा भ्रामक सुचना प्रभाह गरी अझ झूठो कसम नि खाए। भक्खरै जिम्मालबाले आफ्नो मिलेटको परवाह नगरि फुन वार्तालाप गरी सप्पै झुठो भाको जानकारी गराये। अब चौतारीका अवतारीहरु नै आज्ञा गरुम, के सजाये दिन्दा ठीक हुन्छ यो रामेचालाई

बकम्फुसे बिरोधी संघ

 
Posted on 03-05-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पोल खुलिहाल्यो रामे को । कसम पनि खेर गयो ।
शुक्रबार, झक्कास होस्।



न पिए सम्म डर हुन्छ साथी पिउदै मरिन्छु भन्ने ,
पिए सि यही भर हो साथी जिउदै फर्किन्छु भन्ने । -ठुल्दाइ  


 
Posted on 03-05-10 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई यो मरी जाने चोलाको कस्ले त्येति धेरै ख्याल गरेको छ र ..... अरुले त गरेनन गरेनन ..... आँफैले पनि आफ्नो ख्याल गर्न सकिएन .....

जलोस नजलोस कस्लाई मतलब छ र

बस मतलब छ त एक प्याला को ... त्येसपछि अर्को प्यालाको .... अनी त प्याला पछी प्याला ....


अन्तमा उही हो ......... मतलब छ त बिहान उठेपछिको ह्यङओवर कसरी हटाउने भन्ने .......
 
Posted on 03-05-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुरे माछा खान पाये भन्दैमा त्येसरि सपोर्ट पनि गर्न हुँदैन .....

मैले भनिहाले नि, जिम्माल ले मलाई एही भनेको हो "" रामे २-३ वोटा तलतिर फर्केको तिरमा त मैले नै क्लिक गरे""
अब जिम्माल नै २-३ थरी कुरा गर्दै हिड्छन भने त मेरो केही भन्नु छैन ....... मखुला ठुल्दाइ ......

अनी जिम्माल मिनट को ख्याल गरेर फोन नउथाउने मान्छे होइन है ... सबैलाई चेतना भया ........
बरु उठाउन्दै उठाउन्दैनन ..........
 
Posted on 03-05-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अँ, टिरेनिङको सिल्सिलामा २ हप्ता जत्ती अत्ती ब्यस्त हुन्छु नि भनेर एइ फुन वार्तालापमा कहे। अब यो रामेचालाई पो के गर्नी हो, अब यस्तो भएछी, भोली पर्सी यो मान्छेले साचो बोल्ला भनेर कसरी चिताउनु, यो मान्छे नि तेइ प्रचन्डे द्याङको परेछ, सबैलाई चेतना भया

 
Posted on 03-05-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मुला ....... त्यो क्लिक गरेको हो कि हैन भनेर सोधेको हो?
जिम्माल ले हैन भनेर भने म चौतारीनै आउन छोड्छु ल .........

सबैलाई चेतना भया ......
 
Posted on 03-05-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार्गेन गर्दै गा हेर न त्याँ डाँको!! तिउँरा कुरो त अब के पत्यायी भो र, अघी सम्म जिम्मालले बहिस्कार गर्या भन्थ्यौ, अब फेरी क्लिकाँ पुग्यौ पछी फेरी साझा छिर्दिन भन्या भन्लौ, तिमी र प्रचन्डे उस्ता उस्तै रेछौ, धुत!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters