Posted by: perfectionist March 5, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
रामेको पोल खोल बिशेष कार्यक्रम

रामे उर्फ बकम्फुसे, हावादारी हावाखोर रामेचा भनेर चिनिने राम बहादुर रायमाझी द्वारा चौतारीमा हाउँरा अत्ती श्रधेय, अत्ती मिलनसार जिम्मालबा बारे कपोकल्पित तथा भ्रामक सुचना प्रभाह गरी अझ झूठो कसम नि खाए। भक्खरै जिम्मालबाले आफ्नो मिलेटको परवाह नगरि फुन वार्तालाप गरी सप्पै झुठो भाको जानकारी गराये। अब चौतारीका अवतारीहरु नै आज्ञा गरुम, के सजाये दिन्दा ठीक हुन्छ यो रामेचालाई

बकम्फुसे बिरोधी संघ
Read Full Discussion Thread for this article