Posted by: perfectionist March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, अरु जे भे पनि त्यो कोसेलीको कुरोमा चाइँ गरेकै हो, तेस्मा कुनै सन्का चाइं छैन ल। दिल जित लियो डाँकाले खै के भन्नु र। मान्छे अली अली बाङै हो, टेढो-टेँढो कुरो गर्छ, त्यो नि हो, तर कोसेली चाइँ पठायो बाSSSS, गर्‍यो गर्‍यो छोरोले। आउन चाइँ आइपुग्या छैन, आएछी भनुम्ला के के थ्यो भनेर, हुन चाइँ गलत नथान्नु नि, लहरेले त याँ पर्साल मात्तै गर्या, सब क्रेडिट पाउन पर्नी मान्छे अर्कै छ, सबैलाई चेतना भया! त्यो एमाले चिन्ह चाइँ लहरेले नै पठा होला!!!
Read Full Discussion Thread for this article