Posted by: Rahuldai March 8, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी ,
सञ्चै ??


हैन पुरे के भन्छ सपनामा ठुलदाइ ?? अहं हुन सक्दैन । बैरेले भने जस्तै मैले पनि आफुलाई तरुनीको सपनामा बाहेक नजानु भन्देको छु । झुक्क्कियो होला पुरे ।



आफ्नो त सपनामा सधैं श्री देवी र माधुरी आएर हैरान भने । बा बा, बिहे भैसक्यो न आउ भन्दा नि मान्दैन । शायद तिनीहरुको बैबाहिक जीवन सुखमय भेन होला भन्ने मानेको छु मैले।

Read Full Discussion Thread for this article