Posted by: ritthe March 8, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

नाम लिया रिट्ठे हाजिर


तारेमाम ठुल्दाइ !


विश्व नारी दिवस को उपलक्ष्यमा चौतारीमा पाल्नु भएका नारिहरु श्री १०८ क्रेजी परमात्मा र श्री १०८ खुशीमाया खस लाई रिट्ठेको शुभकामना !


एक्काइसौ सताब्दी को दोश्रो दसक को नारी भये नि सारी लाउन चाँही कैले नबिर्सिनु तेत्ती हो मेरो भनाइ


द रिट्ठे

Read Full Discussion Thread for this article