Nepal News May 19
Popular Videos





   [Show all top banners]

बिस्टे

Subscribers
[Total Subscribers 2]

rahulvai

keli
:: Subscribe
Related Videos
Back to: CHAUTARI Refresh page to view new replies | HOME PAGE
 ~ * चौतारी १४४ *~ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 450]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Keywords associated with this thread
बगलामुखिय     Chautari     Keli     Baucha     
[VIEWED 17171 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 04-15-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह्हो बैरे, लोङ टाइम नो सी, खै त कथा?

तिम्लाई नि शुभकामना, हिजै सकिसक्याथ्यो, त्यो केली सँग सापत्ती लेर देको, मेरो त कोटा सकिसक्यो, ढिलो आयौ

 
Posted on 04-15-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

GOOD DAY..........................
 
Posted on 04-15-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हर्के?

 
Posted on 04-15-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुरे खै त आज जित हारको खेल छैन ?
 
Posted on 04-15-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिठ्ठे जिप माथि बसेर कता जान लाग्यो बज्जे ।


keliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii



 
Posted on 04-15-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

GO MAN U GO......................


 
Posted on 04-15-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<पुरे खै त आज जित हारको खेल छैन ? >>>

बोले तोह?

रित्थे आज छैन नि, सुक्रवार देखी त बबाल छ, यो वीकेन्द त बबाल हुने भो, खसिको कवाफ खाँदै हेर्नी हो

 
Posted on 04-15-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

खै पुरेलाई थाहा होला , जहिले दिउसो आर जित्यो हार्यो भनेर कराउने तिमीनै हो क्यारे , कल्ले जित्यो कल्ले हार्यो आज ल भनौ त।
 
Posted on 04-15-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एह बै हर्के, मैले कैले हार्यो भनेर कराछर, अच्याSSSSS कैले काही जित्दा पो लौ जित्यो भन्थे हौ, बेला-न-कुबेला बजी नेला जस्तो पो कुरो गर्यौ, हुन पर्‍यो नि गेम, आज छैन, सुक्रवार छ, अनी सुनौँछु नि, त्यो Aussies हारेको, खें खें खें खें

 
Posted on 04-15-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कल्ले हान्ने भन्दा नशी खुट्टे रिठ्ठेले , गफै बेशी दिने क्या , मैले हान्ने कुरो गरे पनि सुहाउछ , डेढ किलोको त हात jo  à¤› , लोल ।


खसी खसी भनेर वाक्कइ पारे गाम्लेहरुले यो हप्ता नखाइ नहुने भो खसी।


ल ल पुरे यो शुक्रबार करार भएनी असी लाई हराउनु पर्छ ।


 
Posted on 04-15-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अढाइ किलो भन्दा फेरी केट्केटि हरुले नपत्तौलान भनेर नभनेको , अब कहाँ हाइट घटाकोनी फेरी , टाईपिङ मिस्टेक गर्छ रिठ्ठे पनि बेला बेलामा ।


७५ किलो चै बूङूर र भात खार जोखेको दिन हो , साग भात खाको दिन चै ७० हुन आउछ "विथ सिक्स पेक" यो भन्न झन्डै बिर्सेंको , लोल ।


हर्के ह्यान्सम


 
Posted on 04-15-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन बैरे कुन चै बानेश्वोर चोक , पुरानो कि नयाँ , त्यो पुरानो बानेश्वोर चोक मा त मनी जान्थे मासु किन्न ।


बैरे के हो एक्कै गाउको पारीयोकी के हो ?


एसपाली चै फ्रेश खसिको विथ छाला लेरार खानु पर्ने भो मज्जाले झोल हालेर ।


अनी साच्ची बैरेको कथा कता गयो ? त्यो कृष्ण मन्दिरको बारा त निक्कै मिठो थ्यो है।


 
Posted on 04-15-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिठ्ठेले फेरी टाईपिङ मिस्टेक गरेछ , हैन रिठ्ठे के भाको तिम्लाई , तिमी त आरुले मिस्टेक गरेको बेलामा सच्चाउने मान्छे ।


त्यो पेक हैन क्या , भुँडीको सिक्स लेएर क्या त हर्केको जास्तै , ठुल्दाइको र तिम्रो जस्तो घ्याम्पो हैन नि फेरी।


 
Posted on 04-15-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कोकेनी , मोल्सन छोडे मैले अचेल यो हो मेरो ब्र्यान्ड , यो मिठो छ ।



 
Posted on 04-15-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज केलिले हाशको अन्डा खार आको हो , कती हासेको ।
 
Posted on 04-15-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<अब आइन्दा कसैले चौतारीमा हसुर्ने ट्याम मा  खशी को कबाब को कुरा गर्‍यो भने ठीक हुने छैन !  हाना हानै पर्छ >>>>

अैयाSSSSSSSSSS हँसायो बै, सार्है रमाइलो लाग्यो चौतारीको गफ, त्यो माथिको मात्र कुरा गर्या हैन है रित्थे, हर्के र तिम्रा कुरा सुनेर मस्त हाँसियो, साइदको  कुइरिले मस्त आँखा तरी, हा हा हा हा।

हेर रित्थे, तिमारुले बिस्टेकोमा हुसुरेर अझ खानि टाइममा फोटो राखेर, कम्ता गर्याछौ? हैन त हर्के? कुरो भन्या चिति-च्याँट्ट हुनु पर्‍यो याँ, तिमारु मात्र खाना कुरो गर्न पाउँछ भन्नि छ र? लु जा त।

हो हर्के, म नि फिरिजमा भाको २ धर्नी खसीको मस्त कवाफ बनाउँदै कपा-कप खाँदै त्यो Aussies को हावा फुस्कौने हो। सुक्रवार्को घोर प्रतिक्ष्यामा..... लु जास् त  

 
Posted on 04-15-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

keli naniiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii  
 
Posted on 04-15-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो पुरे हो , लौ एस पाली चै असी लाई हराउनु पर्छ , रिक्की पोन्टिङ्को दात खुस्काउनु पर्छ ।


लौ चाङ्रोले खेत जोत्न जाने आदेश दियो , म चै लागे खेत तिर रिस्का चडेर , चेस्मा लगार।


GOOD DAY.................................


 


 
Posted on 04-15-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<क्यार्नु पुरे दिनभरी को थकान मेट्ने जिन्तखी को बखान पोख्ने एइ एउटा चौतारी त छ ! तेइ भर तिमार्लाई हपार्छु गाली गर्छु अनी मुया नि त गर्छु ! मखुला केली? >>
LOL LOL

केली, भुटन चाँही बनाउनलाई छैन म सँग, पक्कु र कवाफ चाँही मस्त खानि हो, तर बिडम्बना, क्रीकेट त खेतमा हुनी बेला आउनी रेछ, लु higlight हेर्दै भेनी खानि हो।

केली तिम्लाई जे जे मन लाग्छ खाउ ब्यारे, मलाई केइ आपत्ति छैन

 
Posted on 04-15-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लुकी लुकी आए ठुल्दाइ, लोल।

याँ झन्नै खेतको बिचमा खाल्दो खन्न लाको असत्तिले, धन्न परेन, एस्तो चर्को घाममा, चाहिने-नचाहिने गर्न लाउनलाथी, धन्न बचियो, मैले त पैलेइ पर्दैन भनेको, सुने पो, अनी साउ आएर गाली गरेछी मात्रै ठीक भए। मैले नि ज्ञानी भएर, केइ हैन केइ हैन भन्दीं। हें हें हें हें

अनी कस्तो असत्तिहरु एह तिमारु, याँ आफु टह-टह घाममा तात्तिराछु, अब त मेरा नि जानी बेला हुन लायो, लु राम्ररी बस्नु केरे

पछी आउने हरु सप्पैलाई दर्शन, तरेमाम अन्द जदौ   

 
Posted on 04-15-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

1. Aama
2. Caravan (Himalaya)
3. Ruby Rana chaahi: Miss Nepal Asia Pacific (1994), Jharana Bajracharya: Miss Nepal World (1997)
4. Silu ho? em not sure on this.. point katna payinna.. try gareko ho..
5. Bhuvan Chand (Thapa)

Last edited: 15-Apr-09 05:13 PM

 
Posted on 04-15-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ह्याSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS भएन यो झेल्ली भो, बल्ल-टल्ल ट्राइ गरेको, ट्राइ गरेको २.५ भएनी चाहिन्छ, अन्याय भो, मुर्दाबाद, मुर्दाबाद

झेल्ली गर्न पायिन्दैन, पायिन्दैनSSSSSSS पायिन्दैनSSSSSSS
एसरी अंक काट्न मिल्दैन, मिल्दैनSSSSSSSSSSS मिल्दैनSSSSSSSSSSS

 
Posted on 04-15-09 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सब मिल्या रैछ अझ, किन काट्या हँ?

लु जे भये पनि सब्बै मिलाई हालें अब उपहार चाइयो

edit garerai bhe pani milaiyo, lu jas ta.. first nai ho ajhai pani!
Last edited: 15-Apr-09 05:15 PM

 
Posted on 04-15-09 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एह बैरे काँ जान ला? पख न, जुम कृष्ण गल्ली, गएर अण्डा र कीमा राख्या वो खाम, जुम

 
Posted on 04-15-09 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल हुन्छ बैरे जाँदाइ गर, मलाई छोएला, बजी अनी चन अनी आलु अचार अनी कीमा र अण्दा भाको वो मगै राख न है।। म रिट्ठे सँग बात गरेर आउन्छु, याँ मार्क्स्को सवाल छ, नाम अनुसारको काम गर्छम हामी भनेर आउन्छु नि है

 
Posted on 04-16-09 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

GUD MORNINGGGGGGGGGG chautaari.... sabai ko din jhakkas rahos..

aja uuthnai garho bho.. nindraii pugyaa chaina

darsan, taaremaam, jadau!

 
Posted on 04-16-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hello Hello......... Harke Calling..........


GOOD DAY..................


 
Posted on 04-16-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तिमीलाई म के भनूँ
फूल भनूँ कि जुन भनूँ
उपमा धेरै म के दिउँ
तिमीलाई मनकी मायालु भनूँ


बिहिबारे जदौ सबै कामचोरहरुलाई।


केली, छु ख? ठुल्दाइको छिमेकी नहुने जस्तो कुरा गरेको हो कि कसो? कता सर्ने भयौ? ल आज त एक लेसन नपढाइ भाग्न पाउँदैनौ है।
बिष्टे, तिम्रो रेसिपी ट्राइ मार्न पर्ला एक दिन।
रिट्ठे, बिर्खेले त जाडोमा भेट्ने कुरो गर्थ्यौ, तिमी चाँही गर्मीमै आउने कुरा गर्दै छौ। आउ न त, खसी ढालौँला। सेकुवा बनाउन पनि सजिलै छ, एक छिन् घाममा राखे पाक्छ।
ठुल्दाइ, एक घण्टा बाँकी छ जस्तो छ।  तैपनि बीच बीचमा आउँदै गर्नुहोस्, चौतारीपरायणतामा प्रश्न चिन्ह लाग्नबाट बच्नुहोस्।
बैरे, म पनि भोक लागेर कसैले लन्च ल्याएको छ कि भनेर आएको, खडेरी नै रहेछ।
हर्के रिक्साको हरन बजाएर कता लाग्या हो?
नाम छुटेका कोही अनी आउँदै गरेकालाई तारेमाम।            


 
Posted on 04-16-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ke hudaichha yata? namaste gare hai ta maile sabailai.


kelissssssssssss


 
Posted on 04-16-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

thx baire... baire ko katha padhnu parchha aba ekchhin basera... thuprai bhag po chha jasto chha. ma texas ma hoina baire. malai dheraile sodhisake yahi kura khai kina ho... facebook ma euta khushi chha re texas ko tei bhaera hola.. aba ekchhin unicode ma type hannu parla..
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
157.55.33.81,157.55.33.81