Posted by: cheli April 17, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
अब एउटा एग जाम बाँकि छ दाइ, जिन्दगीको लास्ट एग जाम भन्दिम न !! त्यसपछि अर्को सेमेष्टर तिर एउटा दोडा सबमिसन र प्रेसेन्टेसन दिन पर्ला.. अनि त सकिन्छ, तीन वर्षको उमेर देखि अनबरत चलेको विद्यार्थी जिवन नि!!!!

कति आनन्द लाग्ला त्यो दिन!!!
Read Full Discussion Thread for this article