बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 362890 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-03-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलै फूल मात्र पनि होइन रहेछ जीवन
काँडा बीच फुल्ने फूल रहेछ जीवन


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
पूरे र ठुल्दाइले हा गरेर किर्केट हेर्न टा गरेको जस्तो देखिन्छ। रिट्ठे त सधैं बार झुक्किने मान्छे, हिंजोलाई शुक्रबार ठानेर ढिलोसम्म बारमा बसेर अझै सुतिरहेको होला। बाउचाको केही भर छैन। बिष्टे धुर्ब्या पसलाँ चिचु गर्दै होला। केलीले चिया नास्ता ल्याउली र नेवारी सिकौँला भनेको अत्तोपतो छैन उसको पनि।      


 
Posted on 04-03-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, पुरे,
ल  ल  क्रिकेत  हेर्दाइ  ब्रेकफास्ट  पनि  गरौ


ठुल्दाइ ले , जहिले  पनि  चिया  ल्याउदा, कहिले  दुध  बिरालो ले खायो, कहिले  कस्तो  पातलो  चिया ,  भन्ने  गरेको  ले  आज  चै  जुश  ल्याइदिये


फेरी  आज  पनि  के  भन्ने  होला  ठुल्दाइ  ले




 
Posted on 04-03-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, दीप।



क्रिकेट भन्ने चिज हेर्ने मात्र, च्या प्यास लागेर हैरान छु। बिस्टे, ध्रुब्या पसल मा बत्ताइ सत्ताइस को कुरा गर्दै होला। भोली को कार्जेक्रम बारे सल्लाह गर्दै होला ।


काम-खोज अभियान कहाँ सम्म पुग्यो? भित्री द्रिश्य कतिवटा दिइयो?


 
Posted on 04-03-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली।



धन्यबाद केली। घुस अच्या जुश को लागि।



नेपालआँ बसुन्जेल घुस खाइएन, त्यसैले जुश पनि पिइएन ।


 
Posted on 04-03-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यू नभन भन्छौ तिमी केली, तर क्या मिठो ब्रेकफास्ट ल्यायौ बै, आफ्नो टिमले विक्केट नै लिना नसकेर हैरान छ, लौ यो जुसले भे नि आनन्द दियो।

दिप, चिप्ले, केली अनी आउन लाको लहरे अनी अरु सब्बैलाई दर्शन, तारेमाम अन्द जदौ

 
Posted on 04-03-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप र चिप्ले  दा लाई  नमस्ते


चिप्ले दा,  म आउँदै थिए,  तपाईं को  पछाडि पछाडि , मैले  कत्ती बोलये  सुने पोssssss   अगाडि   ३-४ जना  केटीहरु को पछी पछी  लगेको  रहेछ , अनी  मैले  बोलएको  के सुन्नु हैन


अनी,  नेवारी सेक्ने रे,  कती  देने त?? पर आवर कि  सालरी?  म त फेरी लतर पतर तिच  गर्दिन ,  एक चोटि  सिकये पछी ,चिप्ले  दा  पर्फेक्त हुन्छ  ल


 
Posted on 04-03-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे माम है सबैलाई, हिजो राती पनि काम आइ पर्‍यो अझै निद्र लागि राख्या छ, आज तुरुन्तै टाप दिनु पर्ला .


मेरो तर्फ बाट सबैलाई डेडीकेस्न ..


 


https://www.youtube.com/watch?v=_hIyDy5vH9s


 
Posted on 04-03-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, काम खोज अभियान जारी छ, भित्री द्रिश्य चाँही एकाध फोन कल बाहेक अरु केही पाएको छैन। दरखास्त हाल्यो दिनभरी जस्तो, कसैले वास्ता गर्दैनन्।
केली, मीठो चिया सहित एउटा introductory सेसन चलाऊँ न, अनि त्यही अनुसार बिचार  गरौंला नि।    ल आज जुसले नै हुन्छ, शुरु गर न त सिकाउन।
दीपलाई स्वस्ती, आउँदै गरेकालाई तारेमाम।  
 
Posted on 04-03-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरिरी पियारी उज्यालो भयो


भाले बास्यो पियारी डाँडैमा घाम लाग्यो...


शुक्रबारे बिहानीको सुकसुकाउँदो जदौ! यो बिर्खै_माईलाको!


 
Posted on 04-03-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे embed गर्या भे हुनी नि, ल तिम्रो सत्ता मै राख्दिन्छु, यो चाँही बैरेको तर्फ बाट हाम्रो लागि रे। तर अली बेला भा छैन, भरे हो यो सब त, अज त चैते दशै पनि हो, केइ गर्नै पर्छ, अरु गाम्लेहरु त बिस्टेको हो कि रिट्ठेकोमा जाँदै छन केरे

अनी तिम्लाई नि दर्शन, तारेमाम



 
Posted on 04-03-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भिडियो आएर मरी जा.. नयाँ मान्छे म त लिन्क कपि पेस्ट गर्ने बित्तिकै आउछ भन्थान्या के आउनु

 

<object width="425" height="344"><param name="movie" value="https://www.youtube.com/v/_hIyDy5vH9s&hl=en&fs=1"></param><param name="allowFullScreen" value="true"></param><param name="allowscriptaccess" value="always"></param><embed src="https://www.youtube.com/v/_hIyDy5vH9s&hl=en&fs=1" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="425" height="344"></embed></object>

Last edited: 03-Apr-09 09:34 AM

 
Posted on 04-03-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा अनी बैरे ।


चिप्लेले छिट्टै छोकरी आच्या नोकरी भेटोस। शुभकामना।


धेरै ले वास्ता नगरे पनि केही छैन चिप्ले, एक ले वास्ता गरे भाईहाल्यो। आखिर जागिर नि एकै ठाम मा खाने हो क्या रे।


 
Posted on 04-03-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, चिप्ले, परे, बैरे, खैरे (आच्या खैरे त कोहि छैन), केली नानी, दीप, हर्के, लहरे, रिट्ठे लगायत सम्पूर्ण उपस्थित तथा अनुपस्थित चौतारीका औतारीहरुलाई!


बैरे, हन च्याङ्ग्रा कता गयो हँ? क्यानाम हर्केको बारिमा पसेर सखाप पार्ला ए हेरम हेरम!


 
Posted on 04-03-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्


आज पनि झरी परिरहेको छ।


चिसो छैन


 


 
Posted on 04-03-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई मेरो नि शुक्रबारे सिम सिमे जदौ।।
पुरे,राहुलदाजु,चिप्लेदाजु,बैरे,दीप प्रभु,लहरे  अनी जिम्मालबा सबैलाई हाइ न हेल्लो।।
बाचिया छ तेइ हो नयाँ त के नै छ र।।
आफु त किवी पार्टी परियो,कङगारुहरु को बाजा बजाको हेर्दै हो कि कसो।।
 
Posted on 04-03-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे त्यो embedded लाई नि <> त्यो क्लिक गरेर त्याँ भित्र हाल्नी, मैले नि १-२ महिना अगाडि एस्तै गर्या थिएं
 
Posted on 04-03-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, सुरे।


 झरी त यता पनि झरिरहेकी छे।


 
Posted on 04-03-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरी मा परि


यो झरीमा परी झै लाग्ने को  हो  तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी


भक्तहरुको उपासना हो या  प्रक्रितीको सुन्दर सिर्जना 
तिर्खाएको मरुभूमीको  हाल झैं भयो   मनको तिर्सना


यो झरीमा परी झै लाग्ने   को हो  तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी


प्रभाती  उषाको के हुन्थ्यो गाढा ओंठको त्यो लाली
मोहनी लगायौ कि तिमीले हेरीरहुं झै लाग्ने खाली


यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी


गाजलु   आँखामा   नशालु भाखा पग्लिन्छ ढुंगा पनि
झुकी   लुक्छ काँडा  भित्र लजाइ  फूल को थुँगा पनि
  


यो झरीमा  परी झै   लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी


(पुन: प्राकाशित रचना। )


 
Posted on 04-03-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता को झरी च्वाँक मात्रै अनी ठुल्दाइ तिर को चाँही bbc


अनी अड्डा कि घर



ल ठुल्दाइ चिया खाउँ न


एक कप सुरुप्प पारिदिउँ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters