[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 362991 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-16-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---------- खुशी ढाल्नु पर्छ -------


ke bhanya ritthe?


 
Posted on 04-16-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे दाई यस्तै छ साह्रै पेलान म परे हेर्नु न अहिले पनि एकदम थकेर सुस्तौन आको चौतारीमा
 
Posted on 04-16-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो पुरे? किन आँखा घुमको?
 
Posted on 04-16-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, तिमीहरुको पो काम छ र चोर्न पाउँछौ त। आफू त काम चोर्न पाउने अवसरको खोजीमा भौँतारिंदै छु। आज पनि एउटा जब फेरमा गएर आएको। काम दिन सक्ने भन्दा पनि काम नपाएकैहरुको भीड थियो। अनि खसी ढाल्ने भनेको कि खुशी ढाल्ने भनेको?
खुशी, साझाकै एक जना खुशी हाम्रै शहराँ छिन् र उनलाई पोहोर दसैं पार्टीमा भेटेको पनि हो। म त तिमी त्यही नै होली भनेको नि।
अनि बैरे पनि ट्यौसासे नै रहेछौ? कता हुँदी ट्यौसासको? ह्युस्टनतिर भए त यसो भेटेर रौसी मासु खाँदै गफ अर्न हुन्थ्यो।
बिष्टे, पोस्ट लन्च भए पनि गाउँदै नै हाजिर गरेको छु नि। एक चोटि नगाइ हाजिर गरेको भनेर ब्यापक बिरोध आएकोले फेरि क्रम भंग गरेको छैन।            
 
Posted on 04-16-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है पेल्यो, सकिएन, आज त सार्है भो, चौतारी त के साझा नि चियाउन पा छैन, जम्मैलाई सन्चै होला केरे भन्ने मानेछु
 
Posted on 04-16-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी खुशी हेहे !


खशी लेख्न खोजेको तिमीलाई देखेर खुशी लेख्न पुगेछु !


केली को गाउ कता हो र बिस्टे?


पुरे नि आएछ ! आँखा सन्काउदै आ' छ कल्ले गाली खानि भयो लौ !


चिप्ले, कामै नपाको कि काम चोर्ने काम नपाको?


 
Posted on 04-16-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे रिट्ठु  म त कस्तो तर्सेको


केली खै त? लहरे नि छैन, हर्के कत हो? अघिन त rikshako टायर् चेन्ज गर्दै देख्यथे


 
Posted on 04-16-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चेली को गाउ भन्दा अली तल्तिर हो के रे। हैन केली।

 
Posted on 04-16-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, कामै नपाको कि काम चोर्ने काम नपाको?


रिट्ठे, कामै नपाउने त होइन होला। त्यसो भन्दैमा जुन काम पायो त्यही लिन पनि त भएन नि। पेट्रोल पम्प र म्याक्डोनालमा काम गर्‍यो भने चौतारी छिर्न पाइन्न, त्यस्तो काम त कसरी गर्नु?   


 
Posted on 04-16-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुरे प्रभु एत्रो धोखा हिजो कृष्ण मन्दिरमा कुर्या कुरै, त्यो साइडको कुकुरले ग्याङ बोलाएर झन्डै टोक्या । चिप्ले ब्रो आफु ड्यालस तिर परीयो नभए त Friday evening साथी मिली जाड खान बसिङ गाउदै रस सँग चस पनि दिनु हुन्थ्यो के गर्ने मिलेन प्रभु , कुनै दिन मिलाम्ला नि ।


सबै ले खसी खसी भन्छन एत्रो गाउले लाई ख्वौन त भैसीले नि पुग्दैन त्यो खसी बिचारो टोक्नु कि बोक्नु। तर काटी हाल्यो भने चाँही भुटन र फोक्सो बनाउने जिम्मा चाँही मेरो ल जा त


 
Posted on 04-16-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बैरे, हिजो आको नि म, रिट्ठे ले उपहार देला भनेर कुरेर बस्या, बाSSSSSल देन, अनी कुद्दै कुद्दै कृष्ण मन्दिर आको त सोम साथी संग मेरो भाग नि भ्यायिसक्या रेछ, साउनिलाई सोधेको, उ त्यो दुइताले सप्पै सकैदियो भनेर भने, २ घण्टा कुर अर्को बनैदिन्छु भन्थी, काँ त्यो बास्न सुँघेर बस्न सक्नु भनेर फर्कें। हुँदा गरे नि प्रभोले, झन क्या, संगै खाम्ला भनेर बस्या

रिट्ठे खै बरु? बिहान देखी खोजिराथें, साउले कता कता जोतेको मिलेन भनेर हैरान पारे, भात त बल्ल हुसुर्दैछु। 
 
Posted on 04-16-09 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसी काटी हाल्यो भने चाँही भुटन र फोक्सो खाने जिम्मा चाँही मेरो ल जा त


केली वो केली अनी खुशी के छ त


अरुलाई त के सोधाई भो त


तारेमाम् 


 
Posted on 04-16-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के सारो मात्तेको रैछ यो बौचा त सिधै भन्छ यार "अरुलाई त के सोधाई भो र" !


केली वो केली तिम्रो बौचा लाई चलाइदेउ गोली !


खुशी, काँ तिमीलाई ढाल्ने कुरा गर्छु त म ! अनी खुशीको गाउ कता पर्‍यो नि? तराइ तिरै हो कि? हिजो सोनु सँग भेट भा' थ्यो ! "खुशी पनि चौतारी आउछ?" भन्दै थियो !


चिप्ले, कुरो त एकदम सोर्है डलर ठीक हो ! यस्पाला क्रिस्मस मा टेउसास मा भेला भयो भन्देखी चिप्लेले ब्यान ब्यान चौतारीमा टासेको सबै गीत गाउँ लाउनु पर्छ ! हुन्छ है चिप्ले?


बिस्टे चेली को गाउ चाँही कता हो नि? आज्काल चेली लाई पनि देखिदैन !


पुरे, म यतै छु किन खोजेको मलाई?



बैरे ब्रो पनि टेउसास तिरै? उतै का मान्छे ले पुग्ने भएछ त अब गेट टुगेदर गर्न लाई ! हे हे


 
Posted on 04-16-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई स्वागतम होइन दिउसोको चिया कसैले सोध्दैनन् के हो यस्तो अनर्थ । चिया चुरोट कोही ?? हात उठाँउ  
 
Posted on 04-16-09 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने रिट्ठे ब्रो । टेउसास भनेर के गर्नु जता मेरो गाउ बाट ४ घण्टा जुन दिसा गए नि केही आउँदैन । फेरी गर्मीमा यहाँ बाट निस्केर चिप्ले  प्रभुका पुगुन्जेल त खसी कवाब भई सक्छ , स्लो कूक्ड लोल
 
Posted on 04-16-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो गर्मी मा टेउसास सेउसास को गैराख्छ


जान्न म त - हुन त टेउसास को गाउले हरुले नै पुग्छ होला भेला गर्न हामी जानु पर्दैन होला


हैन रिट्ठे मुर्दार - किन तिमीलाई सोध्नु पर्‍यो मैले - काम न काज


आउन पा छैन निहुँ खोज्छ यार


 
Posted on 04-16-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतान्जली सुरु गर्ने गुरु हरु कोइ पनि "मरु"?


लौ ताज महल को गीत सुनम।





 
Posted on 04-16-09 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-09 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिशा हो या दिल हो .....................





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters