[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 362783 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-15-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD DAY..........................
 
Posted on 04-15-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के?

 
Posted on 04-15-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे खै त आज जित हारको खेल छैन ?
 
Posted on 04-15-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुर को आज बबाल  फुर्सद छ जस्तो छ नि
खान खायोउ त


हर्के  दाई  कती  हतर हो त्यस्तो


 
Posted on 04-15-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे जिप माथि बसेर कता जान लाग्यो बज्जे ।


keliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii



 
Posted on 04-15-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के गर्दैछौ ए भुरा हो?


हर्के नि टुप्लुक्क आएछ !


पुरे को किर्केट को स्कोर खोइ आज?


केली भतिजी को ज्युनार भो?


दीप प्रभो, ल हाम्लाई पनि भनम है ठुल्दाइ को मा कैले जानी हो म:म हसुर्न, हामी पनि जानी अनी दीप ब्रो सँग भेट्नि ! अनी लाइव कथा सुन्नी त्यो दिन त !


 
Posted on 04-15-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GO MAN U GO......................


 
Posted on 04-15-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे खै त आज जित हारको खेल छैन ? >>>

बोले तोह?

रित्थे आज छैन नि, सुक्रवार देखी त बबाल छ, यो वीकेन्द त बबाल हुने भो, खसिको कवाफ खाँदै हेर्नी हो

 
Posted on 04-15-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै पुरेलाई थाहा होला , जहिले दिउसो आर जित्यो हार्यो भनेर कराउने तिमीनै हो क्यारे , कल्ले जित्यो कल्ले हार्यो आज ल भनौ त।
 
Posted on 04-15-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बै हर्के, मैले कैले हार्यो भनेर कराछर, अच्याSSSSS कैले काही जित्दा पो लौ जित्यो भन्थे हौ, बेला-न-कुबेला बजी नेला जस्तो पो कुरो गर्यौ, हुन पर्‍यो नि गेम, आज छैन, सुक्रवार छ, अनी सुनौँछु नि, त्यो Aussies हारेको, खें खें खें खें

 
Posted on 04-15-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आइन्दा कसैले चौतारीमा हसुर्ने ट्याम मा  खशी को कबाब को कुरा गर्‍यो भने ठीक हुने छैन !  हाना हानै पर्छ
 
Posted on 04-15-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के हाच्छियु, तिम्रो रिउसा मा चढ्न दिदैनौ अनी जीप मा नचढेर क्यार्नी त नि


बौचा कता गो?


केली धुपिया खोइ?


बिस्टे, ठुल्दाइ, चिप्ले झट्ट आउनु पर्‍यो !


पुरे, माथि लेखेको कुरा पिरिन्ट गरेर राख है !


 
Posted on 04-15-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले हान्ने भन्दा नशी खुट्टे रिठ्ठेले , गफै बेशी दिने क्या , मैले हान्ने कुरो गरे पनि सुहाउछ , डेढ किलोको त हात jo  छ , लोल ।


खसी खसी भनेर वाक्कइ पारे गाम्लेहरुले यो हप्ता नखाइ नहुने भो खसी।


ल ल पुरे यो शुक्रबार करार भएनी असी लाई हराउनु पर्छ ।


 
Posted on 04-15-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेढ किलोले मात्र त के मान्थ्यो र हर्के ! अढाइ किलो नै होला ! हिजो हो कि अस्ती भर्खर ७५ किलो भनेको हैन? अन्त?


५ फिटे मान्छे ७५ किलोको भएपछी डेढ किलोको मात्र हुन्छ र हात? मिलेन मिलेन अली बढाउन !


 
Posted on 04-15-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अढाइ किलो भन्दा फेरी केट्केटि हरुले नपत्तौलान भनेर नभनेको , अब कहाँ हाइट घटाकोनी फेरी , टाईपिङ मिस्टेक गर्छ रिठ्ठे पनि बेला बेलामा ।


७५ किलो चै बूङूर र भात खार जोखेको दिन हो , साग भात खाको दिन चै ७० हुन आउछ "विथ सिक्स पेक" यो भन्न झन्डै बिर्सेंको , लोल ।


हर्के ह्यान्सम


 
Posted on 04-15-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त डेढ किलो, अढाइ किलो भन्यो कि बानेश्वर चोकमा गएर खसीको मासु किन्या याद आउछ। .. रामे भोक लाग्यो मासुको कुरा गरेर आज त बफे खान जानु पर्ला
 
Posted on 04-15-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बैरे कुन चै बानेश्वोर चोक , पुरानो कि नयाँ , त्यो पुरानो बानेश्वोर चोक मा त मनी जान्थे मासु किन्न ।


बैरे के हो एक्कै गाउको पारीयोकी के हो ?


एसपाली चै फ्रेश खसिको विथ छाला लेरार खानु पर्ने भो मज्जाले झोल हालेर ।


अनी साच्ची बैरेको कथा कता गयो ? त्यो कृष्ण मन्दिरको बारा त निक्कै मिठो थ्यो है।


 
Posted on 04-15-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>७५ किलो चै बूङूर र भात खार जोखेको दिन हो , साग भात खाको दिन चै ७० हुन आउछ "विथ सिक्स पेक" यो भन्न झन्डै बिर्सेंको , लोल ।<<<


 


ए ए साग भात सँग सिक्स प्याक नि खाको? हाइनिकेन कि बड्वाइजर कि तिम्रै कोकोनी वा मोल्सोन?


 
Posted on 04-15-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेले फेरी टाईपिङ मिस्टेक गरेछ , हैन रिठ्ठे के भाको तिम्लाई , तिमी त आरुले मिस्टेक गरेको बेलामा सच्चाउने मान्छे ।


त्यो पेक हैन क्या , भुँडीको सिक्स लेएर क्या त हर्केको जास्तै , ठुल्दाइको र तिम्रो जस्तो घ्याम्पो हैन नि फेरी।


 
Posted on 04-15-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोकेनी , मोल्सन छोडे मैले अचेल यो हो मेरो ब्र्यान्ड , यो मिठो छ ।



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters