[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 359511 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-15-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुँडीको सिक्स लेएर क्या त --- लोल
बदेलको बाथ जस्तै हो कि क्या हो ?
 
Posted on 04-15-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाइ,अनी झिल्के काकु  के  हल्ली खल्ली हो त्यस्तो


धेरै  नहसाउनु  न , मेरो  त मुख नै  चियातिन  लगिसक्यो हाँस्दा हाँस्दा


 
Posted on 04-15-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज केलिले हाशको अन्डा खार आको हो , कती हासेको ।
 
Posted on 04-15-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अब आइन्दा कसैले चौतारीमा हसुर्ने ट्याम मा  खशी को कबाब को कुरा गर्‍यो भने ठीक हुने छैन !  हाना हानै पर्छ >>>>

अैयाSSSSSSSSSS हँसायो बै, सार्है रमाइलो लाग्यो चौतारीको गफ, त्यो माथिको मात्र कुरा गर्या हैन है रित्थे, हर्के र तिम्रा कुरा सुनेर मस्त हाँसियो, साइदको  कुइरिले मस्त आँखा तरी, हा हा हा हा।

हेर रित्थे, तिमारुले बिस्टेकोमा हुसुरेर अझ खानि टाइममा फोटो राखेर, कम्ता गर्याछौ? हैन त हर्के? कुरो भन्या चिति-च्याँट्ट हुनु पर्‍यो याँ, तिमारु मात्र खाना कुरो गर्न पाउँछ भन्नि छ र? लु जा त।

हो हर्के, म नि फिरिजमा भाको २ धर्नी खसीको मस्त कवाफ बनाउँदै कपा-कप खाँदै त्यो Aussies को हावा फुस्कौने हो। सुक्रवार्को घोर प्रतिक्ष्यामा..... लु जास् त  

 
Posted on 04-15-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke daaaaaaaaaa
 
Posted on 04-15-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli naniiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii  
 
Posted on 04-15-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ,तिमी त खसी को  पक्कु मात्र  खाने कुरा गर्छु
हामी त खसी को  पक्कु, खसी को कवाब, खसी को पुर पुर भुतेको भुटान, अनी खसी को ग्रेबी
खान्छउ
लु जा त मैले  नि  भनी दे

 
Posted on 04-15-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु पुरे दिनभरी को थकान मेट्ने जिन्तखी को बखान पोख्ने एइ एउटा चौतारी त छ ! तेइ भर तिमार्लाई हपार्छु गाली गर्छु अनी मुया नि त गर्छु ! मखुला केली?


पुरे, तिमीले त्यो खस्सी को पक्कु खाँदै अस्सी को म्याच हेर्न पाउछ तर खाइसकेपछी चौतारीमा त्यो कबाब को फोटो टासेउ भने ठुल्दाइलाई भनेर दबाद दिन लाउछु ! मखुला हर्के?


केली वो केली, त्यसरी थुतुनै च्यात्तिने गरी धेरै हासिदिन भएन नि यार ! भोल्पर्सी बौचा लाई गाली गर्नी तेइ थुतुनो हो क्यारे !


 
Posted on 04-15-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो पुरे हो , लौ एस पाली चै असी लाई हराउनु पर्छ , रिक्की पोन्टिङ्को दात खुस्काउनु पर्छ ।


लौ चाङ्रोले खेत जोत्न जाने आदेश दियो , म चै लागे खेत तिर रिस्का चडेर , चेस्मा लगार।


GOOD DAY.................................


 


 
Posted on 04-15-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बैरे हर्के ले अघी भन्या तेइ हो ! तर बदेलको चाँही होइन बुङुरको बाथ चाँही हो
 
Posted on 04-15-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   भोल्पर्सी बौचा लाई गाली गर्न  थुतुनो चहिदैन


तपाईं  लाई पनि गाली गर्न लाई अन्ती लाई थुतुनो चहिदैन नि ,, हात भये पुग्छ रे , औता हात


मा कुचो, औको हात मा बेल्ना


म  तेही गर्छु चौतारी  मा आउँदा आउँदा  सिकिसके मैले नि


 
Posted on 04-15-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे वो लहरे


नबोलाई नाऔने के यो  लहरे पनि


खुशी पनि तेस्ताइ होली


खुशी वो खुशी


 
Posted on 04-15-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<क्यार्नु पुरे दिनभरी को थकान मेट्ने जिन्तखी को बखान पोख्ने एइ एउटा चौतारी त छ ! तेइ भर तिमार्लाई हपार्छु गाली गर्छु अनी मुया नि त गर्छु ! मखुला केली? >>
LOL LOL

केली, भुटन चाँही बनाउनलाई छैन म सँग, पक्कु र कवाफ चाँही मस्त खानि हो, तर बिडम्बना, क्रीकेट त खेतमा हुनी बेला आउनी रेछ, लु higlight हेर्दै भेनी खानि हो।

केली तिम्लाई जे जे मन लाग्छ खाउ ब्यारे, मलाई केइ आपत्ति छैन

 
Posted on 04-15-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली वो केली


तुम ने बुलाया और हम चलेआए


जान हठेली पर लेआए होssssss


 
Posted on 04-15-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई चै कत्ती  भाउ खोज्नु पर्ने?


म  आए पछी खुरुक्क आउनु  पर्छ नि  , बोलाई  रहनु  पर्ने?


के खायोउ त ?


पुरे,  भुटान खाने भये  हाम्रो गाम  मा  आउ  क्यारे
भुँडी नै  फुत्ने गरी  खाउ  अनी


 
Posted on 04-15-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउ भएको मान्छे ले त भाउ खोज्छ नि केली हैन र खेँ खेँ खेँ


आज धोती भाई को मा गएर ह्याप्स् दिएर आको


बजाइयो मजाले



अब तिमी हाँस्दैमा बिजी थियो के गर्ने त, तिमी हाँसेको हेरेर बसिराखेको


क्या राम्रो हाँस्छौ भन्देखिन म त फ्ल्याट भैराके


 
Posted on 04-15-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रित्थे काकु र हर्के दा  को  दाइलोग सुनेर  हसेको नि


तिमी पनि  पर बसेर हसी राको देक्या थि  मैले


ओहो  अनी तिम्ले  ह्याप्स्   नै  बजाइ  देको त  मैले त मादल ,द्रम, गीतार मात्र बजाउने  था थियो ,यो ह्याप्स  बजाउने  त  था थिएन 


 
Posted on 04-15-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई थाहा थियो तिमीलाई थाहा हुँदैन भनेर


आउ यता म सिकाइदिन्छु - ह्याप्स् कसरी बजाउने भनेर


कती कुरा आकी फेरी यो केली लाई आखिर कुरौटे काका को भान्जी न पर्‍यो है है


 
Posted on 04-15-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरे को  त बुद्धी  नै  छैन भन्या


काका  कुरौते  हुँदैमा  भातिजी कुरौते  हुन्छ  भन्ने छ्


तेसो  भये त कृष्ण को  मामा  कन्स,  अनी  कृष्ण  पनि  कन्स  जस्तो  हुनु पर्ने  नि त He..He..


 
Posted on 04-15-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या अर्दै छौ गाम्ले हो ।
एक मस्त निन्द्रा सुतेर उठियो आफु त।
क्या मिट्ठो सपना देखिराथे,रिट्ठे ले कराएर बिउँझीयो।
केली त्यो बोटाट २-४ दाना सुन्तला टिपेर ल्याउ त नानी,कस्तो के खाउ के खाउ लाओ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters