[Show all top banners]

Fromdallas
Replies to this thread:

More by Fromdallas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 UNDERWEAR

[Please view other pages to see the rest of the postings. Total posts: 121]
PAGE: <<  1 2 3 4 5 6 7  
Keywords associated with this thread

u
[VIEWED 44381 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-01-20 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tapai lai riving tira ka manche ley khane gundruk dekhi rish utheko raicha. we are very sorry for that. yaha ani dalls tira ni yestai cha . hami pakhe gaule haru jata gayen ni ustai. tapai haru jasto banna sakiyena. ke garnu budeshkal ma usa aiyo bhim niraula ko sunday morning nai man parcha tei gayingha tei hamro star ho. bhim niraula ko karan ley tapai lajjit hunu paryo yesko lagi ni mafi chanchu . hami ley usa aayera siknu parney dherai kura chha, hami siki ra cham tara ni tapai jattiko adhunik huna sakiyena tesko lagi mafi chahancham. aagami din ma aaja sabhye banne koshis rahane cham . ma sajha ma lekhdina tara sajha heri rakhchu . tapai ko lekh haru ra tapai jastai aru sathi haru ko lekh chai ma padchhu nai, ramro naramro lagnu yo afno thau ma cha . yes artha ma ma tapai lai chinchu. tapai lai jawaf dina jarurat ta chaina tai pani 1 2 ota prasna tapai lai garna man lagyo.

-tapai ley lekhnu bha katai padeko, tapai ta 6 digit ma salary khane manche , tapai kai bhanai anusar tapai ko 6 digit, at least 100000 usd salary ta 2012 mai bhayeko aile ta 5% minimum yearly incement ley ni kamse kam tapai ko salary 2020 ma 150000 uSD hunu parney . ani tapai kai bhanai anusar tapako budi ko salary ta tapai bhanda dherai, bhannaley 150000+ cha . yo jodera tapai 2 jana ko salary yearly 300000 .

aba mero prasna . asti ko tapai ko lekh anusar tapai ley stimulas check paunu bhayecha , a baba 5 ota santan huda ni yearly 300000 kamauny ley stimular chek paudainan . irs jhukkera tapai 300k khane lai stimulas chek pathayo ki tapai RA tapai ko budi amazon ma loader ko kam garnu huncha ?
Talai 2 jana milera 300k kamaunu ni huncha hola its not a big deaL, tara IRS ley tapai jasto dhani lai jhukera stimulas chek pathako hola . tara irs jhukkine chance ekdam low cha, tapai ley nai dherai khoknu bhako jasto lagyo , ke ho prasta pardinus .

-arko kura, tapai ekdamai batho manche hunu hucha tapai ko lekh bata tha huncha, tara tapai jati batha aru ni yaha chan gundruk khane bhaye ni bichar garnu hola.
old_english_800 namak arko ID aafai banayera tei ID bata afno prasamsa gareko tapai lai ekdum suhauncha . lastai comedy dekhi ra cha . mathi tapai ko sex ko katha padhyo tala aayera comment ma feri arko iD bata afnai prasamsa padyo . sex and comedy at the same time bhai ra cha thank u for that

batho buhu ekdam ramro ho tara afno dhoti fuskeera aru haseko tha napaunu chai murkhata ho . old_english_800 bata afno prasamsa gari rakhnus .

lastama gundruk ra sinki man naparaune tapai matra hoki tapaiko jahan ni ho . waha lai chai man parcha bhane bhannus la tapai yeta aako bela tapako hat bata tapaiko shreematijyu lai ivring ko gundruk ra sinki pathaidimla .

lastama , ma CPA pass garna nasake ni bigat 4 barsa dekhi tax filing ko kam gari ra chu tapai teti dehrai kamaune lay kasori stimulas chek paunu bhayo ekphera bhandunu bhaye malai kam garna sajilo hune thiyo

 
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-12-20 12:50 PM     [Snapshot: 7577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बिंड, अनि त्यो नि नबुज्नेलाई सुन्गुरको लिंड~

१. बेबिडिक ब्रो, सझाको अब्बल जासुस भयेर पनि तिमिले कैले पनि यो किच्कण्डो fromdallas को बारेमा किन खोजि गरेनौ? त्यो मुजीले ३/४ ओटा पोस्टाँ लेख्या छ ऐले सम्म, त्येस्को फस्ट पोस्ट नै यो हो, अन्डेर्वेरसगं झगडा गर्नु बाहेक त्यो 'अवतारको' अरु केहि काम छैन । कि त fromdallas तिम्रै अवतार हुनु पर्यो, नत्र तिमिले अनुसन्धान सुरु गर्नु अघि नै प्रतिबेदन लेख्ने गर्दा रैछौ।

अब भन्लाउ 'मेरो काम छैन र सबैको हिसाब-किताब राख्दै हिडौं?' सहि हो, तिमि सगं सबैको हिसाब-किताब रख्ने टाईम हुन नपर्ने हो। तेसो भे यो मुजी अन्डेर्वेरको पछाडी चाँई किन हात, गोडा, मुजी चाक-साक सब धोएर लगेको त?

२. येसो ध्यान दियेर सोच्नुस त सबै, अन्डेर्वेरले भयेकै घटना, भयेकै पात्रहरुको बारे लेख्छ होला? बहुला कुकुरले टोकेको होला र ब्रदर लाई? स्टिमुलस चेकको कुरो भै रहेको सिजन थ्यो, अनि हल्यो ब्रो ले टुचुक्क अफ्नो कथामा तेस्को बारे। यहाँ एउटा मुजीले जैले पनि जर्ज ओर्वेलको एनिमल फार्मको कुरो गर्छ, तेतैको उदाहरण दिमः अब मुजी ओर्वेलले सुन्गुरहरु हिन्न थालेको, जनावर्हरुले आन्दोलन गरेको कुरा आफ्नै आखाँले देखेको होला त?

हजुरहरुले एनिमल फार्म पढेर 'मुजी सुन्गुर कसरि हिन्न सक्छ दुइ खुट्टामा? सेन्टर अफ ग्र्याभिटि नै मिल्दैन नि, येसो बकम्फुसे नि लेख्छ कसैले?' भनेर सोध्नु हुन्छ?

३. यो लोगन देखेर कसैलाई टाउको दुख्या छैन भनेको? आफ्नै पोस्टमा कमेन्ट गर्दै बस्छ, अनि अरु लाई 'साझा लाग्यो' रे। चिक्नेलाई ब्यान्ड गराउन खुब कोशिस गरें मैले, तर सकियेन। सुन्गुरको लिंड चाई लोगने मुजीलाई मात्र भनेको हो है
 
Posted on 06-12-20 12:54 PM     [Snapshot: 7594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good ,old english , aba bir bahadur ,lovely hrt ,aijan aijan ko kami bho,, yo budo lwade joitingre sanga ta tarka nai chaina man nalagi nalagi reply di ra thiye ,timi haru ali rang bhara ta
 
Posted on 06-12-20 12:57 PM     [Snapshot: 7601]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तँ चिक्ने सगं बोलेकै हैन मुजी, बेबिडिकलाई सम्झाउन खोजेको मात्र हो।
 
Posted on 06-12-20 12:59 PM     [Snapshot: 7605]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हरे मुजी लाँडे डलास,

ओल्ड इङ्लिश ब्रो कुरा छ आगरा को, तँ मुजी तोर्पे बुज्छस गाग्रा को, आफैँ ले स्वीकारीस तर्क छैन भनेर, थुक्क हरुवा, ही ही ही.
 
Posted on 06-12-20 1:11 PM     [Snapshot: 7624]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabai terai id hun ,taile sakinis aba bir ,lovely hrt lai ni bola

Mero gali talai prasad ho ..hehehe hoina paat hahahah gari has .ani khoi english ko homework?
 
Posted on 06-12-20 1:45 PM     [Snapshot: 7660]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डलास,

मुजी तेरो बोली रीस र डर दुबै ले लरबरीसक्यो, अलि कोहेरेन्टली बोल न? की शब्द सिमित भयो? हेर् मुजी तेरो मन मा के खेलिरहेको छ, म भन्छु - "भगवान यो मुजी अन्डर्वियर ले कमेन्ट नगरे हुन्थ्यो, त्यस्ले गरे मैले पनि गर्नै पर्छ" भनेर, हेर् मुजी तँ जस्ता नामर्द लाई त म पाद ले उडाउँछु, तँ खोक्दै गर म तेरो इज्जत को नीलामी गर्छु ही ही ही.
 
Posted on 06-12-20 2:24 PM     [Snapshot: 7628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओल्ड ईङ्लिशको दलीलहरुमाथी केही बोलौ भनेर,

# हजुर, फ्रम डल्लासजी मेरो अवतार हैन, मेरो यो बाहेक कुनै अवतार छैन र राख्ने इन्ट्रेस्ट पनि छैन। अब उहाले ३-४ पोस्टमा लेख्नु भाको छ अनी मैले पनि धेरैमा लेखेको छुइन। अन्डिजीको जस्तो बर्शौ देखी वेल डकुमेन्टेड मेरो लेखहरु नि छैन। सोचेर भन्नुपर्दा अन्डिजीको कथाहरु 'अती' भएपछी फ्रम डल्लासजीको आगमन भएको हो। म चै साइलेन्ट रीडर मात्र थिए साझामा, यस्तो बोल्दैन थिए। किन भने अन्डीजीले आफ्नो अस्सेर्टीव लेखहरुबाट दहशत त राम्रै फैलाउनुभाको थियो। अब फ्रम डल्लासजीको बारेमा के खोज तलास गर्नु? उहाले केही प्रश्न तेर्साइराख्नु भाको थियो, न कुनै सेक्स स्टोरी। प्रश्नलाई उचित जवाफले काट्नु पर्ने थियो, तर खैर।

# अन्डिजीको पछाडि हाथ धोएर लाग्नुको कारण चै उहाको कथाहरुमा सत्यता झन झनै घट्दै जानु हो। पहिलो, दोस्रो, चौथो केटीलाई भ्यायो होला, तर १०, १२ भन्दा माथि सन्ख्या जान थाले पछी मलाई पनि उहा कुनै ठुलै स्क्याम आर्टिस्ट जस्तो लाग्न लाग्यो। अब भन्नु पर्दा, कहिले रमा भाभी, कहिले राधिका, कहिले साथीको माइजु, कहिले हवाल्दारनी रे कहिले शेर्पेनी रे, कहिले को, यस्तो कहाँ हुन्छ के? केटा भनेर काम धाम नै इन्टरकोर्स मात्र त हुन्न होला नि, हैन र?

# फ्यान्टासी मानेर पढे केही थिएन। ठुलो इस्स्यु बनाएर उहाको श्रोताहरुलाई अर्को कहानी नआउँला भन्ने पनि डर श्रीजना भएको छ यहाँ, तेसको लागि चाँही उहाको फ्यानहरु प्रती मेरो सरी छ।

# स्टिमुलुल्स चेकको कुरा ल भनौ प्रसङबश आयो, अन्डिजीले राख्नुभो, एउटा मन्डेन किस्सा भनेर। हामीले पनि पढेर बिर्सन सक्थेम, हो, मैले अनी त्यस्तो दिमाग लगाएर सोचिन, त्यो बेला। अब अन्डीजीको साली या श्रीमतीको साथीमाथि उहाको गिद्दे नजर पढ्न छोडेर कहाँ स्टिमुलस चेकको कुरा जस्टिफाइ गरी बस्नु, तर फ्रम डल्लासजीको ब्याकग्राउण्ड नै एकाउन्ट परेची अनी कहाँ हिसाब मिल्छ त? अनी यो कुरा बढेर यत्रो पहाड बनेको छ यो थ्रेड जस्तै, बेला बेला बल्झिराको छ पनि। अनी अन्डिजीले पनि चेकको कुरा प्रस्ट्याउन भएन, आफ्नो सेक्स ईस्क्यपाडहरु प्रस्टाए सरह। खैर, लेट्स मुव अन गाइज।

# एनिमल फार्म मैले पढेको छैन, तेसैले के कमेन्ट गरौ र। तर तपाईंको कुरालाई मद्देनजर राख्दै म लेखरुमा ईम्याजिनशनको महत्व मान्छु। तर अब अन्डिजीले लेख्न थाले पछी, कती खेर उहाको फिकशन शुरु हुन्छ र कती खेर नन-फिकशन हामीले कसरी थाहा पाउने प्रभु? उहाले लेख्न त यस्तो लेख्न हुन्छ नि सबलाई आछु आछु पार्ने गरेर, हैन र?

# लोगनजीको बारेमा भन्नु पर्दा मलाई पनि धेरै पटक उहाको लेखाइ बुझ्न सार्है गार्हो हुन्छ, अनी उहा घुमाएर कुरा गर्नुहुन्छ, taunt मार्नुहुन्छ अब के भनम तेस बारेमा हैन। मलाई उहाले भन्नु भाको एक्चोटी, "जोगिको झोलामा हाथ हाले चिराइतो फेला परे लिन्छौ कि लिन्नौ भनेर" अब म यसलाई के भनेर बुझम? उहाको साहित्यमा चै बिशेष दक्खल छ नै। टाउको त दुख्दैन तर उहासँग बोल्न चै सोच्नै पर्छ।

अन्तमा भन्नुपर्दा, तपाईंहरु दुबै जना अन्डिजी र फ्रम डल्लासजी, यो झगडा टुङाउ हजुर, अब त धेरै लम्ब्यो। This is a request.
 
Posted on 06-12-20 2:54 PM     [Snapshot: 7720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Darayo ??? Ta sanga hehehheeh( joitingre haso) office ma ho $$ chapdai ta jasto ghar mai lampasar hora . Talai reply denu mero priority no 100005 hola . Ma 1 ghanta free bhayera lekhe bhane ta feri 1 maina sadu ko ma jhadu lagauna pugchhas.

Taile yetro propoganda garda logan ko [Disallowed String for - use not allowed] ko bhutla ta jharna sakinas mula dallas bro daraune. Baat karta hai :)
 
Posted on 06-12-20 2:57 PM     [Snapshot: 7728]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Benn yo jhagada hoina yeso badar nachako mailey . Ramita hera na .its fun.
 
Posted on 06-12-20 4:18 PM     [Snapshot: 7774]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डलास, मुजी तेरो कुरो भुत्रो भांग बुझे मरिजाउँ, एक त डलास मा धेरै जस्तो ग्यास स्तेशन मा काम गर्छन्, सबै गर्दैनन, तर धेरै गर्छन्, अब जो कर्पोरेट मा काम गर्छन् उनिहरु को भाषै बेग्लै हुन्छ, तँ मुजी त सल्यान र रोल्पा को बीच को ठाउँ बाट झरेको जस्तो छस, अब मेरो एक्छिन मीटिङ छ तेरो भोली चाक फाडुँला है डरपोक? ही ही ही

बेन्नेडिक्ट महासय, तपाईं मुजी कोढी चाहिन मेरो अनेक रूप देख्ने, जो पनि मैँ हो भन्ने अनी मुजी अरु ले तपाईं र त्यो पाखे ड्यालस एक हो सफाइ दिन कर लाग्ने? तपाईं अचानक किन नम्र हुनु भयो? अस्ती सम्म त उफ्रन्दै हुनुहुन्थ्यो? के भयो? मलाई थाहा छ ड्यलास र तपाईं एउटै मान्छे होइन भनेर, तर कम से कम मेरे भाई ये तो कुबूल किजिये की वो आपका गाँड् मारता है

मुजी यिनीहरु को चर्तिकला देखेर हाँस उठ्छ, डल्लास सोझो बाउन बाट किराँती को रीस देखाउन लाग्यो, बेन्नेडिक्ट उफ्रिरहेको हीरो बाट अचानक तुरीसुके राम भगवान भयो.
 
Posted on 06-12-20 4:55 PM     [Snapshot: 7801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रेर बिरोध गर्दा पनि फ्रम डल्लासजीको पिछे बसेर अनाप सनाप बोल्यो भन्ने अनी अब बादबिबाद धेरै भो, बन्द गरम भन्दा नि नरम भर तुरी सुके राम भगवान भो रे, कुरा पनि कती आउने होला यो मान्छेलाई। अनी के गरम त? झगडा मात्र गरी बसम अनी सबैको अट्टेन्शन मतिर लगाउ? अन्डिजी तपाईंले के खोज्नुभाको? कृटीसिज्म गरे बकुम्फुसे कुरा गरे भन्ने अनी अब कृटिसाइज कम गरे "तुरिसुके" भो भन्ने? अजीब छ बा यो लजिक। म नम्र भाको हैन, म थाकेको चै हो। कती लम्ब्याउन मन छ तपाईंलाई यो थ्रेड ल भन्नुस्? तपाईंको नाती पनाती सम्म पुगाउने प्लान छ हो?
अनी यो के हो यो "गाँड मारता है" भनेको? तपाईंको सोच यती दयनिय छ? मैले कसलाई सप्पोर्ट गर्ने नगर्ने म छुट्याउन सक्छु होला नि हैन र? तपाईंलाई यही साझा मात्र जिन्दगी हो जस्तो लाग्छ? यस्तो लिमिटेड छ तपाईंको बाउन्डरी?
राम राम।
 
Posted on 06-12-20 6:54 PM     [Snapshot: 7954]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"डलास मा धेरै जस्तो ग्यास स्तेशन मा काम गर्छन्" garchan ni paat kina gardainan. Ta jasto swasni ko penti dhoyera khaye po laaj.
Paat, baru gu sornu tara swasni lai lutera nakhanu taile jasto.

 
Posted on 06-12-20 11:07 PM     [Snapshot: 8050]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेन्नेडिक्ट महाशय,

तपाईं 'खोया' को अर्थ भन्नुस् अनी म 'गाँड मारता है को मतलब' खुलाउँला, शुरु तपाईंहरु ले गर्नु भएको थियो, अन्त म गर्छु, तपाईं अस्ति सम्म म गायब भएको भनेर मजाक उडाउँदैहुनुहुन्थ्यो, यति छिट्टै छुटकारा पाउनु हुन्छ भनेको? अहिले सम्म त तपाईं ले बुझिसक्नु भएको होला कि मलाई चुपो लगाउन सकिँदैन भनेर, मैले तपाईं लाई केही गरेको थिइन, आलोचना अवश्य गर्न पाईन्छ, म आलोचना को कदर गर्छु, तर तपाईं ले जुन नाटक देखाउनु भयो, मलाई उग्र हुन बाध्य बनायो, तपाईं हात मिलाएर नमस्कार ठोकेर चुपो लाग्नु हुन्छ भने म तपाईं लाई आक्रमण गर्दिन, तर जब जब सम्म तपाईं यो 'सबै मानिस् अन्डरवियर को रूप हो' भन्ने ड्रामेबाजी गर्नु हुन्छ, म इंट् को जवाफ पत्थर ले दिन्छु. तपाईं लाई लाग्छ म खाली अश्लील कथा मात्र लेख्न जान्दछु, महाशय, म एउटा कुरा के ग्यारन्टी दिन्छु भने, अरु लाई सके नसके पनि म तपाईं लाई अङ्रेजी, नेपाली र नेवारी कथा, कविता अथवा काव्य मा मात दिन सक्छु, तर शायद तपाईं ले यो कुरा बुझिसक्नु भयो होला नत्र भए कम्पिटिशन गरौँ, तपाईं का हिमायाती हरु ले पनि थाहा पाउँछन म कुन माटो ले बनेको रहेछु भनेर, अथवा एउटा कुरा को कम से कम कद्र गर्नुस्, म एक ठाउँ मा उभिएर सबै सामु तपाईं हरु को बाउ को बिहे देखाइराखेको छु. हस त गुड्नाइट्.

डल्लास,

तँ मुजी त insignificant भै सकिस, मेरो लेवल मा आउने त कुरै भएन, तँ त मुजी नाली को किरो होस्, तेरो साझा को अस्तित्व त के जीवन तुच्छता तेरो थाकेको शब्द हरु बाट झल्किन्छ, तँलाइ गाली गर्दा गर्दा बरु माया लाग्यो पुल बाट हाम्फाल्छस कि भनेर. तर कम से कम बेन्नेडिक्ट को सतह सम्म पुग्न सकेको भए राम्रो जवाफ को अपेक्षा राख्न सक्थिस, तँ हारिस, अब गएर सुत्, ही ही ही.
 
Posted on 06-13-20 11:32 AM     [Snapshot: 8405]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घमण्ड त कती होला यो मान्छेको। तेही भर साझाको रैथानेहरुको पनि बोलती बन्द छ। ओके तपाईंले खोयाको अर्थ खोज्नुभाको हैन? मैले बुझेको अर्थ बोस्टन रहेर।
खोया = आँपको खोया लीटरल वे मा तर अर्को अर्थमा भन्नुपर्दा क्लास नभएको, तुच्छ, टेस्टलेस, आदी इत्यादी, अरु कसैलाई अरु अर्थ आउछ भने भन्दिनुस् होला। मैले बुझेको यती हो। तपाईंले भन्नुभाको "गाँड मारता है" जस्तो अश्लील चै छैन होला।

# अब म अस्तिको हफ्ता तपाईंको गायब स्थितिलाई देखेर उफ्रे होला, तर तपाईं भनेको कस्तो "जन्तु" हुनुहुदोरहेछ भने नभए नि टेन्शन, भए नि टेन्शन। अब गायब भए नि तपाईंका बिभिन्न रुपहरुले स्थिती त जनाएका थिए, अब फेरी मलाई केरकार गर्ने होला, सबलाई अन्डी भन्यो भनेर। मैले धेरै पटक भनिसके, तपाईं राम्रो actor हुनुहुन्न भनेर, तपाईंको शब्द र आग्रेस्शन तपाईंको बिभिन्न रूपसँग आउछन हजुर। अब नेवारी accent मा कुरा गर्नुस कि ब्राम्हण, तपाइको टोन अफ स्पीच त एउटै छ नि, एउटै सुनिन्छ पनि, अरुलाई दबाएर नै बोल्नुपर्ने तपाईंको शैली त जगजाहेर छ हैन।

# तपाईंलाई नमस्कार ठोकेर साइड लाग्ने भनेको चै यो जुनीमा नहोला कि। किन भने यो त मैले तपाईंलाई अबदेखिन साफ्-सुथरा फेमिली कहानी लेख्नुस् है हजुर भनेको जस्तो भयो। तपाईंको यो प्रोपोजल चै "खोया" नै हो बोस्टने स्ल्याङमा।

# ईटंको जवाफ पत्थरले दिन्छु भन्ने मान्छेको नेपाली अङ्रेजी र नेवारी सबै भाषामा सभ्य कथा, कबिता, काब्यमा मात दिन सक्छु भन्ने दलील चै भनेर हैन लेखेर दिन हुन म आग्रह गर्छु, Show us don't tell भन्छ नि। तपाइ कुन माटोले बनेको हुनुहुन्छ मेरा हिमायतिहरुलाइ मात्र हैन, तपाईंको अश्लील र काल्पनिक यौन कथाका पारखिहरुलाई पनि देखाउनुस् त। अहिले सम्म त तपाई कस्तो घिनलाग्दो माटोले बनेको हुनुहुन्छ भनेर सबैलाई थाहा छ नै, त्यो भर ल हेर्नुस् अहिले सम्म यहाँ को बोलिराका छन। तपाईं म र फ्रम डल्लासजी मात्र हैन र?

# कम्पिटिशन त बादमा गरौला टाइम भए, तर मैले माथि भनेको त्यो एउटा कुरा पुरा गर्न सक्नुहुन्छ? ल भन्नुस्।

# हामी सबैलाई एउटै ठाउमा राखेर हाम्रो बाउको बिहे देखाइराख्नु भाको छ भन्ने कुरा चै तपाईंको दरिद्र सोचको उपज होला। तपाईंले तपाईंको दिमागमा जे पनि सोच्न सक्न हुन्छ तर "कथनी र करनी" मा फरक हुन्छ नि हजुर। सोच्न सक्ने, भन्न सक्ने, र गर्न सक्ने कुराहरुमा साचै तपाईंले भनेको जस्तो तपाईं साझाको सबैभन्दा अगाडि हुनुहुन्छ त? गौर फर्माउनुस् त।
 
Posted on 06-13-20 12:47 PM     [Snapshot: 8471]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"त्यो भर ल हेर्नुस्....."

'भर' होइन 'भएर' हो मित्र, कहाँ बाट आउनु भयो? दार्चुला? कमसे कम बहस गर्नै छ भने तोर्पे भाषा त प्रयोग नगरनुस्.

मेरा पारखी छैनन, मित्र छन, उनिहरु लाई थाहा छ म को र के हुँ भनेर, तपाईं मुजी त ११ वर्ष देखी हुनुहुन्छ, कसैले चिन्छ तपाईं लाई?

म भएर पनि चैन् छैन नभएर पनि चैन् छैन भन्नु हुन्छ त्यस्ले यो कुरा प्रस्ट पार्छ मेरो छाप तपाईं को मस्तिस्क मा परिसक्यो भनेर. ल बधाई छ, मलाई आजीवन बिर्सन सक्नु हुन्न. तपाईं शून्य बाट आउनु भएको, डल्लास जस्तै म भएर मात्र तपाईं को अस्तित्व छ. मेरो प्रोफाइल ५ वर्ष मा २७ हजार चोटी हेरिसके तपाईं को ११ वर्ष मा ३५००, आफैँ सोच्नुस् तपाईं र मेरो कम्पेरिजन पनि गर्न मिल्छ?

तपाईं मुजी कविता बाज हुनुहुन्छ, एउटा लेख्नुस्, म श्लीलता का साथ त्यसको जवाफ दिन्छु, अनी भोटिङ गर्न लगाउँ कस्तो पलडा भारी छ भनेर. अब साझा का सबै, जो मलाई मन पराउँछन उनिहरु को गलती हो भन्न कदापी पनि सक्नु हुन्न, उनिहरु त्यसैलाइ मन पराउँछन जसको कुरा उनिहरु को सेन्टिमेन्ट सित मेल खान्छ. म त अझै तपाईं को मलाई गाली गरेका थ्रेड हरु माथि लिएर आउँछु ताकी तपाईं लाई सुहानुभूती मिलोस भनेर, तर सारा ले तपाईं को कुरा मन पराउंदैनन् भने त्यसमा मेरो के दोश? सान भिनाजु लाई मलाई ब्यान्ड गर्न आग्रह गर्नुस्, म पनि साथ दिउँला.
 
Posted on 06-13-20 1:10 PM     [Snapshot: 8511]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली शब्दकोश नभएकोले confirm त् गर्न सकिन logan दाइले गर्नुहुन्छ कि ?
आपको “कोया” ।
मकै छोडाएर बाँकी “खोया”, जुन लोकल रक्सी आदिमा बोतल बन्द गर्ने बिर्को पनि बनायिन्छ ।
सिधा प्रतिकात्मक अर्थमा “लापुक” को “ला” भन्न पनि प्रयोग हुन्छ । घुमाउरो प्रतिकात्मक अर्थमा क्लासलेस्स। Useless आदिमा प्रयोग हुन्छ साझामा ।
 
Posted on 06-13-20 1:21 PM     [Snapshot: 8519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Man you are something.

'भएर' को साटो "भर" भने भन्दैमा तोर्पे भए?? लेख्न छिटो हुन्छ भनेर मैले 'भर' लेख्छु अनी हामी बोल्दा पनि यस्तो कुराहरु गर्छौ हैन र? स्ल्याङ बोल्ने, शब्द छोटट्याउने यो त सबैले गर्छ, तपाईंको त लवजमा झन हिन्दी, उर्दु सबै सुनिन्छ त। लाइक "गांड मारता है", "बात करता है" "वाजिब कुरा छ" आदी इत्यादी। तपाईंलाई चै म के भनम? छ्यास्मिसे?
तपाईंको पारखिहरु तपाईंका मित्रहरु हैनन, तपाईंका आसे पासे हुन साचै भन्नुपर्दा किन भने उनिहरुको आफ्नो voice छैन। उनिहरु कहिले भन्छन मलाई तपाईंको यो कुरा मन परेन त्यो मन परेन भनेर? तपाईंले जे crap लेखे नि वाह वाह अन्डर्वेयर ब्रो गर्छन्, लाग्छ सबका सबका सब brainwashed र braindead भाका छन, आफ्नो लजिक लगाउन कोही आउन्नन्न अघी हो। यस्तो फ्यान्डम बनाएर के मक्ख पर्नु नि हजुर।

बाँकी तपाईंको प्रोफाइल ५ बर्षमा २७००० चोटि चेक् भयो भन्ने बारेमा जे भन्नुभयो, मेरो चै ११ बर्षमा जम्मा ३५०० पटक, अनी so what त हजुर। म आउथे पहिले पहिले नास् सर को चर्तिकला हेर्थे जान्थे, पुराना साझा बासिहरुको गन्थन सुन्थे that's all अब यो कुरामा तपाईको यस्तो घमण्ड? मलाई कुनै शौक छैन हो हजुर, कुनै फेमस हुन, म जे छु खुशी छु हजुर। तर प्रोफाइल चेक् गर्नु भएछ, thanks for Snooping around
हरे शिव, मेरा कबितामा तपाईंको सेक्स कथामा जस्तो कमेन्ट आएन त आएन नि हो। यसमा मलाई कुनै दु:ख छैन। self catharsis भन्ने नि कुरा हुन्छ नि त। कमेन्ट लाइक नै चहिन्न नि। मलाई सहानुभुति मिलोस भनेर थ्रेड माथि ल्याउनुहुन्छ रे, हजुर यो कृपा नगरनुस् होला, ठिकै छ मेरा थ्रेड कतै साझाको कुनामा हराए पनि। let them be
कबिता लेख्ने कम्पीटिशन अहिले नगरौ हजुर, मलाई यत्तिका फुर्सद छैन, फेरी डरायो भन्नुहोला, खैर। तपाईं अरुको सेन्टिमेन्टसँग मिल्ने लेख्न सक्छु भनेर दङ परी बस्नोस होला। ब्यान्ड गर्ने त मेरो सोच छैन, तर तपाईंलाई अब नेक्स्ट कहानी लेख्न बस्दा चै "होश गरेस, बेन्नेडिक्ट पनि छ है पढ्नेमा" भन्ने घन्टी बजिराखोस्।
 
Posted on 06-13-20 1:22 PM     [Snapshot: 8523]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन् संग तैले नेपालीमै सकी राको छैनस अंग्रेजीमा challenge नदे, सरकारी base भाकाले boarding वाला संग सक्दैनन् , यो तेरो बिडम्बना हो । तेरो यो काठे भाकाले अलि पेल्छसकि भनेको त्यो नि फुस फुस भै रा छ । तेरो माईत, ससुराली खलक नेवार भएको ले नेवारीमा चै त हाबी होलस । घरमा त आदा नेवारी नै बोल्छस होला " खला, मखला " ठिक छ बोल्नु पर्छ ।

बेन लाई अंग्रेजीमा भिड्ने हो, भिड्ने हो भनेर जिस्काउनु भन्दा येसो २ ४ line गूगल बाट भए नि लेख न अनि हेरौ तेरो पारा, तेस्को त अस्ति अंग्रेजी साहित्य सबै पढी सकियो अब तेरो पालो ।

तेरो पोस्टहरु दुर दुर तक स्क्रोल गर्दा नि तेइ बन्झाक्री काठा नेपाली मात्र छ त, अंग्रेजी त कतै नि भेटिन । स्वास्नीत काठमाडौँ कै हो नि होइन , बोरु तेस्लाई लेख्न लगार साझामा पोस्ट गर न ।

अनि के हो तैले १ महिना सम्म तेत्रो तिक्रम गर्दा नि लोगन को भुत्ला झरेन त ? मेहेनत पुरै खेर गयो त, कति ओटा ID खोलेको थिस लोगन लाई हटाउन ? येस्मा तलाई मेरो सहानुभूति छ । मेहेनत खेर गयो ।

"अनी भोटिङ गर्न लगाउँ कस्तो पलडा भारी छ भनेर"
तेरै पल्ला भरि हुन्छ, तैले अमेरिका आएर गर्न जानेको येति त हो, साझा छिरेर १००० ID बनाएको । तेरो २० बर्से अमेरिकाको प्रगति येति हो । अब आफ्नै १००० ID बाट vote गरिस भने जित्ने तैले हो, दिन भरि तेरो अरु काम के छ र , झाडु लाउने voting गर्ने ।

"सान भिनाजु लाई मलाई ब्यान्ड गर्न आग्रह गर्नुस्, म पनि साथ दिउँला."
तलाई किन ब्याण्ड गर्ने ? तलाई ब्याण्ड गरे पछि कुकुर लाई जस्तो गाली कसलाई गर्ने ? मुख कसलाई छाड्ने ? इतिहास हेर त तोर्पे कति को गाली खाई सकिस , त साझा को घण्टा होस्, १००० जना औछान बजौछन अनि जान्छन , आज म बजाई र छु भोलि कोइ औछन, तेरो काम नमरे सम्म बझि राख्ने हो । कुन दिन किरा परेर मर्छस अनि मौन धारण गरौला ।
 
Posted on 06-13-20 1:32 PM     [Snapshot: 8522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलामक्रिश्नेजी,
शायद "कोया" नै हुनुपर्छ, मैले सुनेको मात्र, "क" हो कि "ख" मैले मिस्टेक गरे हुलाँ । तपाईंले भने सरह, लापुक को "ला" शब्द जनाउन सक्छ, "घण्टा" भने सरह। मैले बोस्टोनमा सुनेको भर यहाँ ईुउज गरेको मात्र। उहा अन्डिजी पनि कस्तो कस्तो शब्द बोल्नुहुन्छ नि, "पात" रे "लण्डफकिर" रे, कहिले नसुनेको नसुनेको।
 
Posted on 06-13-20 1:53 PM     [Snapshot: 8551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो प्रोफाइल ५ वर्ष मा २७ हजार चोटी हेरिसके तपाईं को ११ वर्ष मा ३५००, आफैँ सोच्नुस् तपाईं र मेरो कम्पेरिजन पनि गर्न मिल्छ?" थुक्क जोइटिगरे , आइमाई जस्तो दिनभर profile views गनेर बस्दो रैछ। त बाट एस्तो गिरेको तर्क आउने अपेछ्या थिएन ।

अब तलाई भनि हालम मर्द को हैसियेद कमाई बाट हुन्छ, insta को like बाट होइन , बेन् को ११ वर्ष को कमाई कम्तिमा ११ * ८० K =८८० K
तेरो ५ वर्ष को कमाई ५००० ओटा पराठा , २०० ओटा योमरी, २०० प्लेट बफ मोमो , ४०० थाल भात , lawn को २० भारी घास ऐजन ऐजन अनि अन्तमा trump को कृपा ले $२९०० stimulus चेक, जुन तैले पचाउन नसकेर तेरो आज योगति भै रा छ ।

अनि तोर्पे इज्जत फाली सके पछि तेरो झाक्री पोस्ट को views किन नजोडेको ? सबै जोर्दा त्यहाँ पनि २० २५ हजार पुग्थियो होला नि ? एस्ता धाक चै तेरो मोमो बेच्ने ससुरा लाई लगा।

 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters