Posted by: Bennedict June 12, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
उफ्रेर बिरोध गर्दा पनि फ्रम डल्लासजीको पिछे बसेर अनाप सनाप बोल्यो भन्ने अनी अब बादबिबाद धेरै भो, बन्द गरम भन्दा नि नरम भर तुरी सुके राम भगवान भो रे, कुरा पनि कती आउने होला यो मान्छेलाई। अनी के गरम त? झगडा मात्र गरी बसम अनी सबैको अट्टेन्शन मतिर लगाउ? अन्डिजी तपाईंले के खोज्नुभाको? कृटीसिज्म गरे बकुम्फुसे कुरा गरे भन्ने अनी अब कृटिसाइज कम गरे "तुरिसुके" भो भन्ने? अजीब छ बा यो लजिक। म नम्र भाको हैन, म थाकेको चै हो। कती लम्ब्याउन मन छ तपाईंलाई यो थ्रेड ल भन्नुस्? तपाईंको नाती पनाती सम्म पुगाउने प्लान छ हो?
अनी यो के हो यो "गाँड मारता है" भनेको? तपाईंको सोच यती दयनिय छ? मैले कसलाई सप्पोर्ट गर्ने नगर्ने म छुट्याउन सक्छु होला नि हैन र? तपाईंलाई यही साझा मात्र जिन्दगी हो जस्तो लाग्छ? यस्तो लिमिटेड छ तपाईंको बाउन्डरी?
राम राम।
Read Full Discussion Thread for this article