Posted by: underwear June 13, 2020
Login in to Rate this Post:
1
?
Liked by
"त्यो भर ल हेर्नुस्....."
'भर' होइन 'भएर' हो मित्र, कहाँ बाट आउनु भयो? दार्चुला? कमसे कम बहस गर्नै छ भने तोर्पे भाषा त प्रयोग नगरनुस्.
मेरा पारखी छैनन, मित्र छन, उनिहरु लाई थाहा छ म को र के हुँ भनेर, तपाईं मुजी त ११ वर्ष देखी हुनुहुन्छ, कसैले चिन्छ तपाईं लाई?
म भएर पनि चैन् छैन नभएर पनि चैन् छैन भन्नु हुन्छ त्यस्ले यो कुरा प्रस्ट पार्छ मेरो छाप तपाईं को मस्तिस्क मा परिसक्यो भनेर. ल बधाई छ, मलाई आजीवन बिर्सन सक्नु हुन्न. तपाईं शून्य बाट आउनु भएको, डल्लास जस्तै म भएर मात्र तपाईं को अस्तित्व छ. मेरो प्रोफाइल ५ वर्ष मा २७ हजार चोटी हेरिसके तपाईं को ११ वर्ष मा ३५००, आफैँ सोच्नुस् तपाईं र मेरो कम्पेरिजन पनि गर्न मिल्छ?
तपाईं मुजी कविता बाज हुनुहुन्छ, एउटा लेख्नुस्, म श्लीलता का साथ त्यसको जवाफ दिन्छु, अनी भोटिङ गर्न लगाउँ कस्तो पलडा भारी छ भनेर. अब साझा का सबै, जो मलाई मन पराउँछन उनिहरु को गलती हो भन्न कदापी पनि सक्नु हुन्न, उनिहरु त्यसैलाइ मन पराउँछन जसको कुरा उनिहरु को सेन्टिमेन्ट सित मेल खान्छ. म त अझै तपाईं को मलाई गाली गरेका थ्रेड हरु माथि लिएर आउँछु ताकी तपाईं लाई सुहानुभूती मिलोस भनेर, तर सारा ले तपाईं को कुरा मन पराउंदैनन् भने त्यसमा मेरो के दोश? सान भिनाजु लाई मलाई ब्यान्ड गर्न आग्रह गर्नुस्, म पनि साथ दिउँला.