Posted by: Fromdallas June 13, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
बेन् संग तैले नेपालीमै सकी राको छैनस अंग्रेजीमा challenge नदे, सरकारी base भाकाले boarding वाला संग सक्दैनन् , यो तेरो बिडम्बना हो । तेरो यो काठे भाकाले अलि पेल्छसकि भनेको त्यो नि फुस फुस भै रा छ । तेरो माईत, ससुराली खलक नेवार भएको ले नेवारीमा चै त हाबी होलस । घरमा त आदा नेवारी नै बोल्छस होला " खला, मखला " ठिक छ बोल्नु पर्छ ।

बेन लाई अंग्रेजीमा भिड्ने हो, भिड्ने हो भनेर जिस्काउनु भन्दा येसो २ ४ line गूगल बाट भए नि लेख न अनि हेरौ तेरो पारा, तेस्को त अस्ति अंग्रेजी साहित्य सबै पढी सकियो अब तेरो पालो ।

तेरो पोस्टहरु दुर दुर तक स्क्रोल गर्दा नि तेइ बन्झाक्री काठा नेपाली मात्र छ त, अंग्रेजी त कतै नि भेटिन । स्वास्नीत काठमाडौँ कै हो नि होइन , बोरु तेस्लाई लेख्न लगार साझामा पोस्ट गर न ।

अनि के हो तैले १ महिना सम्म तेत्रो तिक्रम गर्दा नि लोगन को भुत्ला झरेन त ? मेहेनत पुरै खेर गयो त, कति ओटा ID खोलेको थिस लोगन लाई हटाउन ? येस्मा तलाई मेरो सहानुभूति छ । मेहेनत खेर गयो ।

"अनी भोटिङ गर्न लगाउँ कस्तो पलडा भारी छ भनेर"
तेरै पल्ला भरि हुन्छ, तैले अमेरिका आएर गर्न जानेको येति त हो, साझा छिरेर १००० ID बनाएको । तेरो २० बर्से अमेरिकाको प्रगति येति हो । अब आफ्नै १००० ID बाट vote गरिस भने जित्ने तैले हो, दिन भरि तेरो अरु काम के छ र , झाडु लाउने voting गर्ने ।

"सान भिनाजु लाई मलाई ब्यान्ड गर्न आग्रह गर्नुस्, म पनि साथ दिउँला."
तलाई किन ब्याण्ड गर्ने ? तलाई ब्याण्ड गरे पछि कुकुर लाई जस्तो गाली कसलाई गर्ने ? मुख कसलाई छाड्ने ? इतिहास हेर त तोर्पे कति को गाली खाई सकिस , त साझा को घण्टा होस्, १००० जना औछान बजौछन अनि जान्छन , आज म बजाई र छु भोलि कोइ औछन, तेरो काम नमरे सम्म बझि राख्ने हो । कुन दिन किरा परेर मर्छस अनि मौन धारण गरौला ।
Read Full Discussion Thread for this article