Posted by: Bennedict June 12, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
ओल्ड ईङ्लिशको दलीलहरुमाथी केही बोलौ भनेर,

# हजुर, फ्रम डल्लासजी मेरो अवतार हैन, मेरो यो बाहेक कुनै अवतार छैन र राख्ने इन्ट्रेस्ट पनि छैन। अब उहाले ३-४ पोस्टमा लेख्नु भाको छ अनी मैले पनि धेरैमा लेखेको छुइन। अन्डिजीको जस्तो बर्शौ देखी वेल डकुमेन्टेड मेरो लेखहरु नि छैन। सोचेर भन्नुपर्दा अन्डिजीको कथाहरु 'अती' भएपछी फ्रम डल्लासजीको आगमन भएको हो। म चै साइलेन्ट रीडर मात्र थिए साझामा, यस्तो बोल्दैन थिए। किन भने अन्डीजीले आफ्नो अस्सेर्टीव लेखहरुबाट दहशत त राम्रै फैलाउनुभाको थियो। अब फ्रम डल्लासजीको बारेमा के खोज तलास गर्नु? उहाले केही प्रश्न तेर्साइराख्नु भाको थियो, न कुनै सेक्स स्टोरी। प्रश्नलाई उचित जवाफले काट्नु पर्ने थियो, तर खैर।

# अन्डिजीको पछाडि हाथ धोएर लाग्नुको कारण चै उहाको कथाहरुमा सत्यता झन झनै घट्दै जानु हो। पहिलो, दोस्रो, चौथो केटीलाई भ्यायो होला, तर १०, १२ भन्दा माथि सन्ख्या जान थाले पछी मलाई पनि उहा कुनै ठुलै स्क्याम आर्टिस्ट जस्तो लाग्न लाग्यो। अब भन्नु पर्दा, कहिले रमा भाभी, कहिले राधिका, कहिले साथीको माइजु, कहिले हवाल्दारनी रे कहिले शेर्पेनी रे, कहिले को, यस्तो कहाँ हुन्छ के? केटा भनेर काम धाम नै इन्टरकोर्स मात्र त हुन्न होला नि, हैन र?

# फ्यान्टासी मानेर पढे केही थिएन। ठुलो इस्स्यु बनाएर उहाको श्रोताहरुलाई अर्को कहानी नआउँला भन्ने पनि डर श्रीजना भएको छ यहाँ, तेसको लागि चाँही उहाको फ्यानहरु प्रती मेरो सरी छ।

# स्टिमुलुल्स चेकको कुरा ल भनौ प्रसङबश आयो, अन्डिजीले राख्नुभो, एउटा मन्डेन किस्सा भनेर। हामीले पनि पढेर बिर्सन सक्थेम, हो, मैले अनी त्यस्तो दिमाग लगाएर सोचिन, त्यो बेला। अब अन्डीजीको साली या श्रीमतीको साथीमाथि उहाको गिद्दे नजर पढ्न छोडेर कहाँ स्टिमुलस चेकको कुरा जस्टिफाइ गरी बस्नु, तर फ्रम डल्लासजीको ब्याकग्राउण्ड नै एकाउन्ट परेची अनी कहाँ हिसाब मिल्छ त? अनी यो कुरा बढेर यत्रो पहाड बनेको छ यो थ्रेड जस्तै, बेला बेला बल्झिराको छ पनि। अनी अन्डिजीले पनि चेकको कुरा प्रस्ट्याउन भएन, आफ्नो सेक्स ईस्क्यपाडहरु प्रस्टाए सरह। खैर, लेट्स मुव अन गाइज।

# एनिमल फार्म मैले पढेको छैन, तेसैले के कमेन्ट गरौ र। तर तपाईंको कुरालाई मद्देनजर राख्दै म लेखरुमा ईम्याजिनशनको महत्व मान्छु। तर अब अन्डिजीले लेख्न थाले पछी, कती खेर उहाको फिकशन शुरु हुन्छ र कती खेर नन-फिकशन हामीले कसरी थाहा पाउने प्रभु? उहाले लेख्न त यस्तो लेख्न हुन्छ नि सबलाई आछु आछु पार्ने गरेर, हैन र?

# लोगनजीको बारेमा भन्नु पर्दा मलाई पनि धेरै पटक उहाको लेखाइ बुझ्न सार्है गार्हो हुन्छ, अनी उहा घुमाएर कुरा गर्नुहुन्छ, taunt मार्नुहुन्छ अब के भनम तेस बारेमा हैन। मलाई उहाले भन्नु भाको एक्चोटी, "जोगिको झोलामा हाथ हाले चिराइतो फेला परे लिन्छौ कि लिन्नौ भनेर" अब म यसलाई के भनेर बुझम? उहाको साहित्यमा चै बिशेष दक्खल छ नै। टाउको त दुख्दैन तर उहासँग बोल्न चै सोच्नै पर्छ।

अन्तमा भन्नुपर्दा, तपाईंहरु दुबै जना अन्डिजी र फ्रम डल्लासजी, यो झगडा टुङाउ हजुर, अब त धेरै लम्ब्यो। This is a request.
Read Full Discussion Thread for this article