Posted by: salamkrishne June 13, 2020
Login in to Rate this Post:
0
?
नेपाली शब्दकोश नभएकोले confirm त् गर्न सकिन logan दाइले गर्नुहुन्छ कि ?
आपको “कोया” ।
मकै छोडाएर बाँकी “खोया”, जुन लोकल रक्सी आदिमा बोतल बन्द गर्ने बिर्को पनि बनायिन्छ ।
सिधा प्रतिकात्मक अर्थमा “लापुक” को “ला” भन्न पनि प्रयोग हुन्छ । घुमाउरो प्रतिकात्मक अर्थमा क्लासलेस्स। Useless आदिमा प्रयोग हुन्छ साझामा ।