Posted by: Bennedict June 13, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        

Man you are something.

'भएर' को साटो "भर" भने भन्दैमा तोर्पे भए?? लेख्न छिटो हुन्छ भनेर मैले 'भर' लेख्छु अनी हामी बोल्दा पनि यस्तो कुराहरु गर्छौ हैन र? स्ल्याङ बोल्ने, शब्द छोटट्याउने यो त सबैले गर्छ, तपाईंको त लवजमा झन हिन्दी, उर्दु सबै सुनिन्छ त। लाइक "गांड मारता है", "बात करता है" "वाजिब कुरा छ" आदी इत्यादी। तपाईंलाई चै म के भनम? छ्यास्मिसे?
तपाईंको पारखिहरु तपाईंका मित्रहरु हैनन, तपाईंका आसे पासे हुन साचै भन्नुपर्दा किन भने उनिहरुको आफ्नो voice छैन। उनिहरु कहिले भन्छन मलाई तपाईंको यो कुरा मन परेन त्यो मन परेन भनेर? तपाईंले जे crap लेखे नि वाह वाह अन्डर्वेयर ब्रो गर्छन्, लाग्छ सबका सबका सब brainwashed र braindead भाका छन, आफ्नो लजिक लगाउन कोही आउन्नन्न अघी हो। यस्तो फ्यान्डम बनाएर के मक्ख पर्नु नि हजुर।

बाँकी तपाईंको प्रोफाइल ५ बर्षमा २७००० चोटि चेक् भयो भन्ने बारेमा जे भन्नुभयो, मेरो चै ११ बर्षमा जम्मा ३५०० पटक, अनी so what त हजुर। म आउथे पहिले पहिले नास् सर को चर्तिकला हेर्थे जान्थे, पुराना साझा बासिहरुको गन्थन सुन्थे that's all अब यो कुरामा तपाईको यस्तो घमण्ड? मलाई कुनै शौक छैन हो हजुर, कुनै फेमस हुन, म जे छु खुशी छु हजुर। तर प्रोफाइल चेक् गर्नु भएछ, thanks for Snooping around
हरे शिव, मेरा कबितामा तपाईंको सेक्स कथामा जस्तो कमेन्ट आएन त आएन नि हो। यसमा मलाई कुनै दु:ख छैन। self catharsis भन्ने नि कुरा हुन्छ नि त। कमेन्ट लाइक नै चहिन्न नि। मलाई सहानुभुति मिलोस भनेर थ्रेड माथि ल्याउनुहुन्छ रे, हजुर यो कृपा नगरनुस् होला, ठिकै छ मेरा थ्रेड कतै साझाको कुनामा हराए पनि। let them be
कबिता लेख्ने कम्पीटिशन अहिले नगरौ हजुर, मलाई यत्तिका फुर्सद छैन, फेरी डरायो भन्नुहोला, खैर। तपाईं अरुको सेन्टिमेन्टसँग मिल्ने लेख्न सक्छु भनेर दङ परी बस्नोस होला। ब्यान्ड गर्ने त मेरो सोच छैन, तर तपाईंलाई अब नेक्स्ट कहानी लेख्न बस्दा चै "होश गरेस, बेन्नेडिक्ट पनि छ है पढ्नेमा" भन्ने घन्टी बजिराखोस्।
Read Full Discussion Thread for this article